सर्लाहमा नेकपा, एमाले र काँग्रेसकै जमानत जफत
आइतबार, फागुन २४, २०८२
उम्मेदवारी दर्ता गर्दा राखिएको रकम जफत भएपछि सो रकम राज्यकोषमा जाने कानुनी प्रावधान रहेको छ ।
धनुषा १ को नतिजा सार्वजनिक नगर्न आयोगको निर्देशन
आइतबार, फागुन २४, २०८२
मतपत्र छपाई भइसकेकाले उनको उम्मेदवारीको चिन्ह भने यथावत नै रह्यो । अहिले मतगणना कार्य चलिरहँदा घण्टी चिह्नमा २० हजार ९१६ मत परेको छ ।
डोल्पा -१ बाट नेकपाका धनबहादुर बुढा विजयी
आइतबार, फागुन २४, २०८२
त्यस्तै, नेपाली कांग्रेसका कर्णबहादुर बुढाले २ हजार ९४७ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका देवसिंह ऐडीले १८१ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिप्रसाद डाँगीले ९२ मत ल्याएका छन्।
रुकुम पश्चिम–१ मा गोपाल शर्मा विजयी
आइतबार, फागुन २४, २०८२
त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्माले १४ हजार ३४६ मत प्राप्त गरेका छन्।
जाजरकोटमा कांग्रेसका खड्गबहादुर बुढा विजयी
आइतबार, फागुन २४, २०८२
बुढा जाजरकोटको पश्चिम क्षेत्रका उम्मेदवार हुन्। २०५६ सालयता पश्चिम क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवार नपाएको अवस्थामा यस पटक उनलाई उम्मेदवार बनाइएकाले पश्चिम क्षेत्रका मतदाताबाट सहानुभूति र समर्थन प्राप्त भएको विश्लेषण गरिएको छ।
कपिलवस्तु–३ मा कांग्रेसका अभिषेक प्रताप शाह विजयी
आइतबार, फागुन २४, २०८२
अभिषेक प्रताप शाहले निकटतम प्रतिस्पर्धी प्रकाश रजौरियालाई ४ हजार ६४५ मतको अन्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेका हुन्।
सुर्खेत–१ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी
आइतबार, फागुन २४, २०८२
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार टेकबहादुर सिंह ठकुरी ले १४ हजार ७ सय २९ मत प्राप्त गरेका छन्।
स्ववियु सभापतिदेखि पालिका अध्यक्ष हुँदै सांसद बने ध्रुवराज राई
आइतबार, फागुन २४, २०८२
ध्रुवराज राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भोजपुर जिल्लाको एक मात्र निर्वाचन क्षेत्रबाट श्रम संस्कृति पार्टीका उम्मेदवार राई विजयी भएका हुन्।
रामेछापमा रास्वपाका डा. कृष्णहरि बुढाथोकी निर्वाचित
आइतबार, फागुन २४, २०८२
बुढाथोकीले २४ हजार ८ सय ८ मत प्राप्त गरी निर्वाचित भएका रामेछापका मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए ।
कैलाली–२ मा रास्वपाका केपी खनाल विजयी
आइतबार, फागुन २४, २०८२
उनका निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका पतराम चौधरीले ११ हजार ८४९ ल्याए । यस्तै नेकपा एमालेका सूर्यबहादुर थापाले ७ हजार ७७६ मत प्राप्त गरी तेस्रो स्थानमा रहे ।
जुम्लामा रास्वपा उम्मेदवार विनिता कठायतसहित ६ उम्मेदवारको जमानत जफत
आइतबार, फागुन २४, २०८२
त्यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धितालले ११२ मत मात्र पाए । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का विर्षबहादुर रावतले ४०० मत प्राप्त गरे भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का विर्ख शाही ले ७१ मत पाए।
सिन्धुपाल्चोक–२ मा युवराज दुलाल विजयी
आइतबार, फागुन २४, २०८२
निर्वाचन परिणाम अनुसार दुलालले २१,५७२ मत पाउँदा काँग्रेसका तामाङले १८,८४८ मत पाएका छन् ।
मुगुमा नेपाली कांग्रेसका खड्क बहादुर शाही विजयी
आइतबार, फागुन २४, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमटाले ५३० मत पाएका थिए । यस्तै नेकपाका चन्द्र बहादुर शाहीले ५५५८ मत पाउँदै तेस्रो भएका थिए ।
साताको लोकप्रिय

