Harsamaya
सुनसरी–४ मा रास्वपाका दीपककुमार साह विजयी
सुनसरी–४ मा रास्वपाका दीपककुमार साह विजयी राहक्षेत्र, कोशी गाउँपालिका, इनरुवा, इनरुवा, बर्जु, दुहबी, गढीगरी ३२ वडा समेटिएको यस निर्वाचन क्षेत्रमा एक लाख ३७ हजार ३४० मतदातामध्ये ८५ हजार ५४६ मत खसेको थियो ।
निर्वाचन आयोगले दोहोरो चरित्र देखाउन खोजेको मातृकाको आरोप
निर्वाचन आयोगले दोहोरो चरित्र देखाउन खोजेको मातृकाको आरोप रास्वपाको उम्मेदवार कमलको उम्मेदवारी खारेज मान्ने हो भने नेकपाका उम्मेदवार मातृकको जित हुने निश्चित देखिएको थियो । तर हिजो आयोगले जारी गरेको सुचना पछि मातृकासहित सम्पूर्ण उम्मेदवारुको नतिजा अन्योलमा परेको छ ।
सप्तरीमा रास्वपाको ‘क्लिन स्विप’
सप्तरीमा रास्वपाको ‘क्लिन स्विप’ सप्तरीका चार वटै निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्। यससँगै रास्वपाले सप्तरी जिल्लामा ‘क्लिन स्विप’ गरेको छ।
गोरखा–१ मा रास्वपाका सुधन गुरूङको अग्रता कायमै, ८ हजार मतले अगाडि
गोरखा–१ मा रास्वपाका सुधन गुरूङको अग्रता कायमै, ८ हजार मतले अगाडि यस्तै, नेकपाका हरिराज अधिकारीको ७ हजार २ सय १६, नेकपा एमालेका रामचन्द्र लामिछानेको २ हजार ७ सय २ र उज्यालो नेपाल पार्टीका रामकाजी राना मगरको २ सय ३६ मत आएको छ ।
७६ लाख समानुपातिक मत गन्दा रास्वपा अग्रस्थानमा, अरु दलहरुको कति ?
७६ लाख समानुपातिक मत गन्दा रास्वपा अग्रस्थानमा, अरु दलहरुको कति ? यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६.१३ प्रतिशत मत प्राप्त गरेको छ । पार्टीले १२ लाख ४० हजार १८१ मत पाएको छ । तेस्रो स्थानमा रहेको नेकपा एमालेको १० लाख ४९ हजार ८७५ मत छ जुन १३.८३ प्रतिशत हो ।
नुवाकोट–१ मा रास्वपाका विक्रम विजयी
नुवाकोट–१ मा रास्वपाका विक्रम विजयी त्यसैगरी तेस्रो स्थानमा १३,४०३ मत र चौथो स्थानमा ८,७२१ मत प्राप्त भएका छन्।
अछाम–२ मा एमालेका यज्ञबहादुर बोगटी विजयी
अछाम–२ मा एमालेका यज्ञबहादुर बोगटी विजयी यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मिनबहादुर शाही ले १६७ मत, प्रगतिशील लोकतान्त्रिक पार्टीका पुष्पराज न्यौपानेले ११३ मत र नेपाल मजदुर किसान पार्टी का झंकरबहादुर शाहीले ६० मत प्राप्त गरेका छन् । 
काभ्रेका आधा उम्मेदवारले सय मत कटाउन सकेनन्
काभ्रेका आधा उम्मेदवारले सय मत कटाउन सकेनन् लेनिन विष्टले आठ, गणेशप्रसाद अधिकारीले ११, विष्णुकुमार श्रेष्ठले १३, सीताराम मैनालीले २१, उमेश थापाले २६, डिल्लीप्रसाद न्यौपानेले ३१ र आशा तामाङले ५९ मत मत प्राप्त गरेका हुन् । 
बर्दिया–२ मा रास्वपाका श्रीधर पोखरेल विजयी
बर्दिया–२ मा रास्वपाका श्रीधर पोखरेल विजयी उक्त क्षेत्रमा ९२ हजार ६ सय १८ मत खसेको थियो । जसमध्ये ८८ हजार एक सय ३० मत सदर तथा चार हजार चार सय ८८ मत बदर भएको निर्वाचन अधिकृत विष्णुप्रसाद घिमिरेले बताए । 
गोरखा–२ मा रास्वपाका बुर्लाकोटी विजयी
गोरखा–२ मा रास्वपाका बुर्लाकोटी विजयी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेले ११ हजार ७३ मत प्राप्त गरेको निर्वाचन अधिकृत बेल्वासेले बताए । नेकपा (एमाले) का उम्मेदवार मिलन गुरुङले तीन हजार ८७ मत प्राप्त गरे । 
तनहुँमा ६ हजार मत बदर
तनहुँमा ६ हजार मत बदर तनहुँ क्षेत्र नम्बर १ मा दुई हजार ७३० र क्षेत्र नम्बर २ मा तीन हजार ५२२ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए । 
धनकुटाबाट एमालेका राजेन्द्रकुमार राई विजयी
धनकुटाबाट एमालेका राजेन्द्रकुमार राई विजयी विजयी राईलाई निर्वाचन अधिकृत हरिषचन्द्र इङ्नामले प्रमाणपत्र प्रदान गरे। जिल्लामा कुल एक लाख १८ हजार ४२५ मतदाता रहेका छन्।
Weather Update