Harsamaya
काठमाडौंमै आठ हजार १९७ मत बदर
काठमाडौंमै आठ हजार १९७ मत बदर सो क्षेत्रमा ८३ हजार ३०१ मतदाता छन् । साठी हजार ४४१ तत खसेकामा त्यसमध्येमा ५९ हजार २१५ मत सदर भएको थियो । 
साहको उम्मेदवारी खारेजसम्बन्धी सक्कल फाइन झिकाउने आदेश
साहको उम्मेदवारी खारेजसम्बन्धी सक्कल फाइन झिकाउने आदेश न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आज रास्वपाका उम्मेदवार साहको उम्मेदवारी खारेज भएको धनुषा १ मा मत परिणामसमेत सार्वजनिक नगर्न भनेको छ ।
पराजय स्वीकार्दै प्रेमले दिए सुदनलाई बधाई, सेवाको यात्रा नरोकिने अठोट
पराजय स्वीकार्दै प्रेमले दिए सुदनलाई बधाई, सेवाको यात्रा नरोकिने अठोट नतिजा आफ्नो पक्षमा नआए पनि मतदाताले देखाएको प्रेम र विश्वासलाई जीवनभर सम्झिरहने उनको भनाइ छ ।
ओखलढुंगामा हराएको भनिएका मतपत्र समानुपातिक ढ्वाङमा भेटिए
ओखलढुंगामा हराएको भनिएका मतपत्र समानुपातिक ढ्वाङमा भेटिए ओखलढुंगामा भने प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम घोषणा भइसकेको छ। उक्त निर्वाचन क्षेत्रमा विश्वराज पोखरेल पाँच मतको अन्तरले विजयी भएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट चुनाव लडेका थिए।
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी यस्तै नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गरेको सूचना अधिकारी सुवेदीले बताए । त्यस्तै, नेकपा (एमाले) का उम्मेदवार रामचन्द्र लामिछानेले तीन हजार ७३२ मत प्राप्त गरेका छन् ।
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी यसैगरी नेकपा एमालेका उम्मेदवार काजीमान कागतेले ११ हजार ९ सय ६६ मत तथा रास्वपाका उम्मेदवार विमल गदालले ९ हजार १ सय ६० मत प्राप्त गरेका छन्।
म्यादी प्रहरीको बिदाइ बिहीबार
म्यादी प्रहरीको बिदाइ बिहीबार उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण वातावरण कायम राख्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायबीच समन्वय गरी सुरक्षा व्यवस्था मिलाइएको थियो ।’ 
बैतडी–१ मा रास्वपाका हरिमोहन भण्डारी विजयी
बैतडी–१ मा रास्वपाका हरिमोहन भण्डारी विजयी त्यस्तै, नेकपा (एमाले) का दामोदर भण्डारी – ७,९१ मत, नेकपा का प्रमानन्द भट्ट – ६,९६५ मत र राप्रपा का भुपेन्द्रबहादुर चन्द – २,६८१ मत प्राप्त गरेका छन्।
रास्वपाका भुवन टमटासहित चार उम्मेदवारको धरौटी जफत
रास्वपाका भुवन टमटासहित चार उम्मेदवारको धरौटी जफत मुगु जिल्लामा ३६ हजार ३१ मतदाता रहेको एक निर्वाचन क्षेत्रमा २२ हजार ७१ मतदाताहरूले मतदान गरेका थिए । कुल खसेको मत मध्ये २१ हजार २२५ सदर मत र ८४६ मत बदर भएको थियो ।
काभ्रे-१ मा रास्वपाका मधुकुमार चौलागाईं विजयी
काभ्रे-१ मा रास्वपाका मधुकुमार चौलागाईं विजयी काभ्रेपलाञ्चोक-१ बाट रास्वपाका उमेदवार मधुकुमार चौलागाईं २९ हजार ६१८ मतका साथ विजयी भएका हुन् ।
सिन्धुली-१ मा रास्वपाका धनेन्द्र कार्की विजयी
सिन्धुली-१ मा रास्वपाका धनेन्द्र कार्की विजयी यस्तै सिन्धुली १ मा नेपाली काँग्रेसका उम्मेदवार उज्ज्वल प्रसाद बराल तेस्रो भएका छन्। उनले १५ हजार ५ सय ७० मत प्राप्त गरेका छन्। यस्तै नेकपाका डेकेन्द्र प्रसाद सुवेदीले ४ हजार ७ सय ८ मत प्राप्त गरेका छन्।
मकवानपुर - २ बाट रास्वपाका प्रशान्त उप्रेती विजयी
मकवानपुर - २ बाट रास्वपाका प्रशान्त उप्रेती विजयी यो निर्वाचन क्षेत्रबाट कांग्रेसबाट उम्मेदवार बनेका बुद्ध लामाले १५ हजार ५० मत ल्याएर भने नेकपाका लवशेर विष्टले १२ हजार ४९२ मत ल्याएर चौथो नम्बरमा रहे ।
Weather Update