गाजामा इजरायली हवाइ राहत

इजरायल - इजरायली सेनाले गाजा क्षेत्रमा हवाइमार्फत् राहत सामग्री खसालेको छ ।आइतबार बिहान वक्तव्य जारी गर्दै इजरायल रक्षा बलले गाजामा बढ्दो भोकमरीकाबीच सात प्याकेट राहत सामग्री हवाई मार्गबाट खसालिएको जनाएको हो ।
आईडीएफका अनुसार जसमा पीठो, चिनी र प्याकिङ खाद्यान्न थिए । इजरायलले ‘जानाजान भोकमरी गराइएको’ भन्ने आरोप असत्य भएको दाबी समेत गरेको छ ।
प्रकाशित मिति: आइतबार, साउन ११, २०८२ ०९:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय