क्षेप्यास्त्र आक्रमणको त्रास : भूमिगत रेल स्टेशनहरू बने आश्रय स्थल
शुक्रबार, फागुन २२, २०८२
इजरायलको तेल अभिभका बासिन्दाहरू भूमिगत रेल स्टेशनहरूमा रात विताउन वाध्य भएका छन् ।
अनावश्यक यात्रा नगर्न इजरायलस्थित नेपाली दूतावासको आग्रह
शनिबार, फागुन १६, २०८२
दूतावासले इजरायलका सम्बन्धित अधिकारीहरूको अनुमति नलिई यात्रा नगर्न, स्थानीय समाचार, आधिकारिक घोषणा र आपत्कालीन सतर्कताको निरन्तर निगरानी गर्न, नेपाली दूतावाससँग नियमित सम्पर्क र सञ्चार कायम राख्न र तोकिएका आश्रयस्थल वा सुरक्षित स्थानको नजिक रहन पनि अनुरोध गरेको छ ।
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानी अपनाउन सरकारको अनुरोध
शनिबार, फागुन १६, २०८२
एडभाइजरीमा भनिएको छ,‘सकेसम्म घरभित्रै बस्नुहोस्, सतर्क रहनुहोस्, आवश्यक सावधानी अपनाउनुहोस् र आफू रहेको स्थानको नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनुहोस् । सम्बन्धित निकायको पूर्वस्वीकृति बिना अनावश्यक यात्रा नगर्नुहोस् । काठमाडौँस्थित परराष्ट्र मन्त्रालय, तेल अविवस्थित नेपाली राजदूतावास तथा दोहास्थित नेपाली राजदूतावाससँग नियमित सम्पर्कमा रहनुहोस् ।’
इजरायलस्थित भारतीय दूतावासको सतर्कता सूचना, जोर्डनमा रहेका नागरिकलाई देश छोड्न आग्रह
शनिबार, फागुन १६, २०८२
इरानी सरकारी सञ्चारमाध्यमहरूले राजधानी तेहरानमा विस्फोट भएको खबर सार्वजनिक गरेका छन् । पछिल्लो घटनाक्रमले मध्यपूर्व क्षेत्रमा तनाव थप चुलिएको छ ।
इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
शुक्रबार, मंसिर २६, २०८२
शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन् २०२६ फेब्रुअरी २ देखि प्राथमिक विद्यालयमा नयाँ नीति लागू हुनेछ, बालबालिकालाई विद्यालय परिसरमा मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाइनेछ ।’
गाजा शान्ति योजना अनुमोदन, हमासले जीवित रहेका २० बन्धकलाई ७२ घण्टापछि रिहा गर्ने
शुक्रबार, असोज २४, २०८२
युद्ध विराम र बन्धक रिहाइका अतिरिक्त, सम्झौताको पहिलो चरणमा इजरायलले सयौँ प्यालेस्टाइनी कैदीहरूलाई रिहा गर्ने बताइएको छ । इजरायली मन्त्रिपरिषद्ले औपचारिक रूपमा सम्झौतालाई अनुमोदन गरेपछि युद्ध विराम लागु हुने अपेक्षा गरिएको छ ।
विपिन जोशीको रिहाइका लागि पहल गर्न आमा र बहिनी इजरायल प्रस्थान
सोमबार, साउन २६, २०८२
युद्ध सुरुको भएको केही समयपछि इजरायल सुरक्षा फौज आईडीएफले बन्धक अवस्थाका विपिनलाई हमास लडाकुले स्थानान्तरण गर्दै गरेको भिडिओ सार्वजनिक गरेको थियो ।
अलजजिराका ६ जना पत्रकारको हत्या, हमास सेलको नेतृत्व गरेको इजरायलको आरोप
सोमबार, साउन २६, २०८२
अल जजिराले ‘गाजाका सबैभन्दा साहसी पत्रकारहरू मध्ये एक अनस अल शरीफलाई उनका सहकर्मीहरूको हत्या गर्नु गाजामा कब्जा गर्नुअघि उठेका आवाजहरूलाई दबाउने हताश प्रयास हो ।’ भनेको छ ।
गाजामा इजरायली हवाइ राहत
आइतबार, साउन ११, २०८२
आईडीएफका अनुसार जसमा पीठो, चिनी र प्याकिङ खाद्यान्न थिए । इजरायलले ‘जानाजान भोकमरी गराइएको’ भन्ने आरोप असत्य भएको दाबी समेत गरेको छ ।
इजरायल द्वारा सिरियाली राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण, ३ जना नागरिकको मृत्यु
बिहीबार, साउन १, २०८२
इजरायली रक्षा बल (आइडिएफ) ले त्यस दिन एक विज्ञप्ति जारी गर्दै दमास्कसमा सिरियाली शासनको सैन्य केन्द्रहरूमा आक्रमण सुरु गरेको पुष्टि गरेको छ । विज्ञप्तिमा उल्लेख गरिएको छ कि दिउँसो, आइडिएफले दमास्कसको सैन्य मुख्यालय र राष्ट्रपति दरबार नजिकैको एक सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको थियो ।
गाजामा इजरायली ड्रोन आक्रमणमा बालबालिकासहित १० जना मारिए, इजरायली सेनाद्वारा गल्ती स्वीकार
सोमबार, असार ३०, २०८२
इजरायली रक्षा बलले यस आक्रमणमा ‘एक आतंकवादीलाई’ लक्षित गरिएको भए पनि प्राविधिक त्रुटिका कारण बम लक्षित स्थानभन्दा धेरै पर खसेको स्वीकारेको छ । यस घटनाको समीक्षा भइरहेको सेनाले जनाएको छ ।
इरान र इजरायलबीच रातभर तनाव, आक्रमण रोक्न राष्ट्रसंघको आब्हान
शनिबार, जेठ ३१, २०८२
इरान र इजरायलबीच शुक्रबार रातभरि एकअर्कालाई आक्रमण गरेका छन् ।
इजरायली सेनाले रोक्यो गाजातर्फ गइरहेको सहायता डुंगा
सोमबार, जेठ २६, २०८२
इजरायलले लामो समयदेखि लगाउँदै आएको गाजामाथिको नाकाबन्दी हाल हमाससँगको युद्धका कारण झन कडा बनाइएको छ ।
उक्त डुंगा गाजातर्फ इजरायलको सैन्य अभियान र मानवीय सहायता प्रवाहमा लगाइएको कडाइको विरोध स्वरूप पठाइएको थियो । दोस्रो विश्वयुद्धयताकै सबैभन्दा घातक र विनाशकारी युद्धहरूमध्ये गाजाको यो संघर्ष मानिएको छ । हाल गाजामा लगभग २०...
साताको लोकप्रिय

