Harsamaya
गाजामा इजरायली हवाइ राहत
गाजामा इजरायली हवाइ राहत आईडीएफका अनुसार जसमा पीठो, चिनी र प्याकिङ खाद्यान्न थिए । इजरायलले ‘जानाजान भोकमरी गराइएको’ भन्ने आरोप असत्य भएको दाबी समेत गरेको छ ।
एक साता पछि हुम्लाको तिलगाउँमा प्रदेश सरकारको राहत 
एक साता पछि हुम्लाको तिलगाउँमा प्रदेश सरकारको राहत  पहिरो प्रभावितका लागि ५ सेट अस्थायी घर, २० क्विन्टल खाद्यान्न, १८ सेट सोलार सिस्टम र म्याट्रेस लगायतका सामाग्री पठाइएको गौतमले जानकारी दिए ।
Weather Update