शाहरुख खानलाई आयकर विवादमा ठूलो राहत, कर पुनर्मूल्याङ्कन प्रक्रिया खारेज
सोमबार, फागुन २६, २०८१
बलिउड सुपरस्टार शाहरुख खानले आयकर विवादमा कानुनी राहत पाएका छन्। भारतको आयकर पुनरावेदन न्यायाधिकरणले २०११-१२ को कर पुनर्मूल्याङ्कन कार्यवाही खारेज गर्दै खानको पक्षमा निर्णय सुनाएको छ।
‘द्रौपदी’ को ट्रेलरमा कर्णालीका दुख
आइतबार, फागुन २५, २०८१
कर्णाली भेकको जनजीवनको कथामा निर्माण गरिएको फिल्म ‘द्रौपदी’ को ट्रेलर सार्वजनिक गरिएको छ ।
बहुप्रतिक्षित चलचित्र ‘भूठान’ को कागजको खोस्टो बोलको गीत रिलिज (भिडियोसहित)
शनिबार, फागुन २४, २०८१
यो चलचित्रको टिजरले चलचित्रवृतमा हलचल पैदा गरिसकेको छ भने यस गीतले आमदर्शक र श्रोताको पनि मनमा हलचल पैदा गर्ने देखिन्छ । परदेशिएर वा घर देखि टाढा भाएकाहरूलाई घरको यादमा चुर्लुम्म डुबाई एकफेर भएपनि आफनो गाउँ ठाउँ पुगिहालौं पार्ने खालको देखिन्छ । गीतमा घर बाहिर रहेको पात्रले आफू घर नफर्कि मर्न...
नेपाल टेलिकमले एक रूपैयाँमा 'चिसो मान्छे' देखाउँदै,यसरी हेर्न सकिन्छ
शुक्रबार, फागुन २३, २०८१
नेपाल टेलिकमले आगामी चैत २ गते शनिबार एक रूपैयाँ मोबाइल ब्यालेन्सबाट 'चिसो मान्छे' फिल्म देखाउने भएको छ
‘अञ्जिला’ फागुन २९ गतेदेखि प्रदर्शन हुँदै
मंगलबार, फागुन २०, २०८१
निर्माता प्रेमकुमार श्रेष्ठले चलचित्र निर्माण गरेका हुन् । अञ्जिला हाल ग्रिसको निस अट्रोमिटौबाट ग्रिक महिला ‘ए’ डिभिजन लिगमा खेल्दै गरेको त्यस अवसरमा जनाइएको थियो ।
‘राजागंज’को ट्रेलर सार्वजनिक (भिडियोसहित)
सोमबार, फागुन १९, २०८१
सिनेमाको ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक रौनियारले ‘राजागंज’ आफ्नो करिअरकै ठुलो सिनेमा रहेको बताए । उनले भने, ‘मैले यसअघि यति ठूलो सिनेमा निर्माण गरेको थिइनँ । कलाकारसहित सिनेमामा एक हजार बढि मानिस संलग्न थिएँ ।’ सिनेमालाई सन् २०१५ को परिवेशमा निर्माण गरिएको पनि निर्देशक रौनियारले जानकारी दिए । अन्तर्राष्ट्रिय महोत्सवहरुमा सिनेमा...
‘जनै हराएको बाहुन’तीजमा प्रदर्शन हुने
आइतबार, फागुन १८, २०८१
पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको नयाँ कथा र आकर्षक सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । चलचित्रले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथालाई भन्नेछ ।
फिल्म ‘वरिष्ठ बलराम’ को शुभ मुहूर्तसँगै छायांकन सुरु
आइतबार, फागुन १८, २०८१
‘वरिष्ठ बलराम’ निर्माण वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मस्को सह
‘लाज शरणम्’ टोलीको आग्रह: बौद्धिक सम्पत्तिको सम्मान गरौँ
आइतबार, फागुन १८, २०८१
लचित्र ‘लाज शरणम्’ ले आमदर्शक, सञ्चारमाध्यम र समीक्षकको साथप्रति आभार व्यक्त गर्दै सिनेमाको बौद्धिक सम्पत्तिको सुरक्षा र सिर्जकको प्रतिलिपि अधिकारको सम्मान गर्न आग्रह गरेको छ।
कुञ्ज थिएटरमा 'दुःखी राजकुमारी'मञ्चन
आइतबार, फागुन १८, २०८१
टाइम्स इलिमेन्ट्री स्कुलको टाइम्स ड्रामा क्लबले प्रस्तुत गरेको नाटक 'दुःखी राजकुमारी' शनिबार कुञ्ज थिएटरमा मञ्चन भयो।
सर्वनाममा इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल हुँदै
बिहीबार, फागुन १५, २०८१
'शान्तिको लागि थिएटर, संस्कृतिहरूको आदानप्रदान र दिगो भविष्य संरक्ष' मूल नारा रहेको महोत्सवमा विभिन्न सहरका २ दर्जन बढी नाटकहरू प्रदर्शन हुनेछन् । नाटक तथा कला प्रदर्शनीसँगै दैनिक ३ ओटा गरि १३ ओटा नाट्य प्रशिक्षण तथा कार्यशालाहरू पनि सञ्चालन हुनेछन् । प्रत्येक कार्यशाला फरक फरक देशका रंगकर्मीहरूले गराउनेछन् ।
केदार घिमिरेको ‘माग्ने राजा’ महाशिवरात्रिमा शुभमुहूर्त, दशकपछि तक्मे बुढासँग सहकार्य
बुधबार, फागुन १४, २०८१
फिल्मको पटकथा सामीप्यराज तिमल्सिनाले तयार गरेका छन्। उनले यसअघि ‘नाइ नभन्नू ल ५’, ‘जानी नजानी’, ‘क्याप्टेन’ लगायतका सफल फिल्ममा कथा/ पटकथा तथा संवाद लेखिसकेका छन्। काभ्रेको बल्थलीबाट फिल्मको छायांकन सुरु गरिएको छ ।
नेपाली बुहारी बनिन् बलिवुड अभिनेत्री प्रजक्ता
बुधबार, फागुन १४, २०८१
प्रजक्ताले भने हिन्दी फिल्म तथा वेब सिरिजमा काम गर्दै आइरहेकी छन् । उनले ‘जुगजुग जियो’सहित ‘नियत’ जस्ता फिल्म गरिसकेकी छन् । गत महिना उनी अभिनीत वेब सिरिज ‘मिसम्याच्ड-३’ नेटफ्लिक्समा रिलिज भएको थियो । उनको युट्युब च्यानल ‘मोस्टलीसेन’ निकै चर्चित रहेको छ । उनका युट्युबमा ७२ लाख भन्दा बढी सब्सक्राइबर रहेका...
साताको लोकप्रिय

