Harsamaya
सर्वनाममा इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल हुँदै
सर्वनाममा इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल हुँदै 'शान्तिको लागि थिएटर, संस्कृतिहरूको आदानप्रदान र दिगो भविष्य संरक्ष' मूल नारा रहेको महोत्सवमा विभिन्न सहरका २ दर्जन बढी नाटकहरू प्रदर्शन हुनेछन् । नाटक तथा कला प्रदर्शनीसँगै दैनिक ३ ओटा गरि १३ ओटा नाट्य प्रशिक्षण तथा कार्यशालाहरू पनि सञ्चालन हुनेछन् । प्रत्येक कार्यशाला फरक फरक देशका रंगकर्मीहरूले गराउनेछन् ।
केदार घिमिरेको ‘माग्ने राजा’ महाशिवरात्रिमा शुभमुहूर्त, दशकपछि तक्मे बुढासँग सहकार्य
केदार घिमिरेको ‘माग्ने राजा’ महाशिवरात्रिमा शुभमुहूर्त, दशकपछि तक्मे बुढासँग सहकार्य फिल्मको पटकथा सामीप्यराज तिमल्सिनाले तयार गरेका छन्। उनले यसअघि ‘नाइ नभन्नू ल ५’, ‘जानी नजानी’, ‘क्याप्टेन’ लगायतका सफल फिल्ममा कथा/ पटकथा तथा संवाद लेखिसकेका छन्। काभ्रेको बल्थलीबाट फिल्मको छायांकन सुरु गरिएको छ । 
नेपाली बुहारी बनिन् बलिवुड अभिनेत्री प्रजक्ता
नेपाली बुहारी बनिन् बलिवुड अभिनेत्री प्रजक्ता प्रजक्ताले भने हिन्दी फिल्म तथा वेब सिरिजमा काम गर्दै आइरहेकी छन् । उनले ‘जुगजुग जियो’सहित ‘नियत’ जस्ता फिल्म गरिसकेकी छन् । गत महिना उनी अभिनीत वेब सिरिज ‘मिसम्याच्ड-३’ नेटफ्लिक्समा रिलिज भएको थियो । उनको युट्युब च्यानल ‘मोस्टलीसेन’ निकै चर्चित रहेको छ । उनका युट्युबमा ७२ लाख भन्दा बढी सब्सक्राइबर रहेका...
चलचित्र ‘हर्ष’मा आँचलको ठाउँमा वर्षा राउत कसरी आइन् ?
चलचित्र ‘हर्ष’मा आँचलको ठाउँमा वर्षा राउत कसरी आइन् ? यसअघि फिल्ममा अभिनेत्री आँचल शर्मालाई अनुबन्ध गरिए पनि आँचलको अर्को फिल्म ‘जेरी अन टप’को छायांकन सकिन समय लाग्ने भएपछि उनको ठाउँमा वर्षा भित्रिएकी हुन् । उनीसँग निर्माताले मंगलबार लिखित सम्झौता गरेका थिए । 
‘सनम तेरी कसम’ बन्यो रि–रिलिजमा सबैभन्दा बढी कमाउने फिल्म
‘सनम तेरी कसम’ बन्यो रि–रिलिजमा सबैभन्दा बढी कमाउने फिल्म धेरै बर्ष अघि थिएटरमा रिलिज भएका फिल्मले पनि रि रिलिजमा आफ्नै पुराना कीर्तिमान तोड्न सफल भएका छन । यसअघि चलचित्र विशेष अवसरमा मात्रै रिलिज हुन्थ्यो ।
बुद्धी तामाङको ‘कुस्ती’को छायांकन सुरू
बुद्धी तामाङको ‘कुस्ती’को छायांकन सुरू आफ्नो पहिलो फिल्म निर्माण भएका उत्साहितसँगै केही नर्भस रहेको अभिनेता बुद्धी तामाङले बताए । उनले भने,‘कलाकारिता बटुलेको अनुभवलाई फिल्म निर्माणमा प्रयोग गरेको छु । एउटा राम्रो कथा र राम्रो टीम पाएकाले म निर्माताको रुपमा अगाडि आउन सफल भएको हुँ । हामीले देखेको सपना छिटै पुरा भएर पर्दामा आउदै छ ।’
‘लाज शरणम्’को क्रेज उचाइमा: अग्रिम बुकिङ हाउसफुल
‘लाज शरणम्’को क्रेज उचाइमा: अग्रिम बुकिङ हाउसफुल तुलनात्मक रूपमा अग्रिम बुकिङ जुन चलचित्रको राम्रो छ, अरुको शो घटाएर उसलाई हलहरूले शो थप्दै जान्छन् । यो चलचित्रलाई देशभर करिब दुई सय शो प्राप्त भएको छ ।
फिल्म ‘लाज शरणम्’ को अग्रिम बुकिङ खुला
फिल्म ‘लाज शरणम्’ को अग्रिम बुकिङ खुला विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ ।
‘लाज शरणम्’का निर्माता भन्छन् -  निर्माणमा कुनै सम्झौता गरेका छैन
‘लाज शरणम्’का निर्माता भन्छन् -  निर्माणमा कुनै सम्झौता गरेका छैन ‘विदेशबाट पैसा ल्याउने माध्यम चलचित्र पनि एक हो । विदेशी चलचित्रले जसरी नेपालबाट पैसा लैजान्छन्, त्यसैगरी विदेशबाट हामीले पनि पैसा ल्याउनुपर्छ,’ निर्माता नवीन भन्छन्, ‘हामीले पनि अब चलचित्रबाट विदेशी डलर भित्र्याउनुपर्छ । यसका लागि हामीले राम्रो चलचित्र बनाउनुपर्छ । यसतर्फ हामीले आ–आफ्नो ठाउँबाट सोच्नुपर्छ ।’
‘मायावी’ ले पायो सेन्सर बोर्डको स्वीकृति, प्रदर्शनको बाटो खुल्यो
‘मायावी’ ले पायो सेन्सर बोर्डको स्वीकृति, प्रदर्शनको बाटो खुल्यो चलचित्र जाँच पास समितिले चलचित्रलाई ‘यूनिभर्सल’ सर्टिफिकेट दिएसँगै अब यो चलचित्र हरेक वर्गका दर्शकले हेर्न पाउने भएका छन् । 
मण्डला थिएटरमा ‘जुन त लग्यो ताराले’ मञ्चन
मण्डला थिएटरमा ‘जुन त लग्यो ताराले’ मञ्चन निर्देशक सुनुवारका अनुसार नाटकले बाध्यता, रहर र सपनाका बीचमा एक्लिएको नेपाली समाजको कथा प्रस्तुत गर्छ। यस नाटकमा मण्डला थिएटरको ‘ल्याब १६’ का प्रशिक्षार्थीहरूले अभिनय गरेका छन्। 
जनकपुरमा हुने चलचित्र शिविर स्थगित (सूचनासहित)
जनकपुरमा हुने चलचित्र शिविर स्थगित (सूचनासहित) चलचित्र विकास बोर्डले गर्न लागेको ‘प्रदेशस्तरीय पटकथा लेखन प्रशिक्षण’ स्थगित भएको छ ।  बोर्डका अध्यक्ष दिनेशराज दाहालले औपचारिक सूचना जारी गर्दै कार्यक्रम तत्काल नहुने जानकारी दिएका छन् ।
Weather Update