‘जनै हराएको बाहुन’को शुभमुहूर्त गरियो, ४० दिनमा छांयाकन सकिने
आइतबार, चैत २४, २०८१
निर्माण टिमका अनुसार भोलि काभ्रेपलान्चोकको पनौतीबाट चलचित्रको छायांकन सुरु हुनेछ । पाल्पा र काठमाडौंमा पनि छायांकन हुनेछ ।
‘पिताम्बर’ हेर्न १६ वर्ष मुनिका बालबालिकाले बाबु–आमाको साथ लिनुपर्ने
शनिबार, चैत २३, २०८१
यही चैत २९ गते रिलिज हुने मल्टिस्टारर फिल्म ‘पिताम्बर’ ले केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर)बाट ‘पिजी’ सर्टिफिकेट पाएको छ ।
जुनिमको निर्देशन र दीपकको लगानीमा चलचित्र ‘हे माया’ बन्ने
बुधबार, चैत २०, २०८१
निर्माता दीपक लम्साल लामो समयदेखि भारतको मुम्बईमा बसेर बलिउड र दक्षिण भारतीय सिनेमाको नेपाल रिलिजको चाँजोपाजो मिलाउँदै आइरहेका छन् । उनले बलिउड सिनेमा नेपाल रिलिजमा लामो समय काम गरेपछि पहिलो पटक नेपाली सिनेमा निर्माणमा हात हाल्न लागेका हुन् ।
प्रदर्शनको छैटौं हप्तामा प्रवेश ‘लाज शरणम्’
बुधबार, चैत २०, २०८१
चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको छैटौं हप्तामा प्रवेश गरेको छ । शिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट रिलिज आएको चलचित्र छैटौं सातामामा प्रवेश गरेको हो ।
रहस्यमय कथा 'खेल'ट्रेलर यूट्युबमा
मंगलबार, चैत १९, २०८१
सस्पेन्स थ्रिलर नेपाली चलचित्र 'खेल' को ट्रेलर यूट्युबमार्फत सार्वजनिक भएको छ ।
‘वसन्त’प्रति उत्साहित स्वस्तिमा, जनयुद्धका बेलाको संघर्ष मार्मिक लाग्नसक्छ
आइतबार, चैत १७, २०८१
उनले भने, ‘चलचित्र वसन्त चाँही २०६०–६२ देखि ६३ को समय अवधिको एउटा समसामयिक विषयमा बनेको चलचित्र हो । जसले त्यो समयको एउटा र आजको समाजको पनि चित्रण गरेको छ । एउटा सामाजिक नेपाली कथानक मौलिक चलचित्र हो । जसमा मैले एउटा कलाकारको रूपमा वसन्तको चरित्र निर्वाह गरेको छु । जसको...
पूर्वी नेपालका हलहरूमा एन्जिलाको व्यापक ‘क्रेज’
आइतबार, चैत १७, २०८१
शुक्रवार बिहान ग्रिसबाट काठमाडौं आएकी एन्जिलाले दिउँसो काठमाडौंको छाया सेन्टरस्थित क्युएफएक्स सिनेमाजमा दर्शकहरूसँग भेटघाट गरेकी थिइन् । त्यसै दिन साँझ इटहरीको इलाइट सिनेमा हलमा पुगेर दर्शकहरूसँग अन्तरक्रिया गरिन् ।
ग्रिसबाट नेपाल आइपुगेकी एन्जिला भन्छिन् : ‘दर्शकको मायाले तान्यो’ (भिडियोसहित)
शुक्रबार, चैत १५, २०८१
राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा आफ्नो जीवन कथामा आधारित ‘अन्जिला’ फिल्म प्रमोसनका लागि नेपाल आइपुगेकी छिन् ।
‘नेपाली रंगमन्च फिल्ममा जाने खुड्किलो मात्र भयो’ (भिडियोसहित)
बिहीबार, चैत १४, २०८१
रंगमञ्चको संख्या बढ्नु र रंगकर्मीहरू यतातिर आकर्षित हुनु सकरात्मक देखिएपनि दर्शकहरूको रुची अनुसारको नाटक अझै बन्न नसकिरहेको स्वयम रंगकर्मीहरु नै पनि स्विकार्ने गर्छन् ।
‘विश्वभर नेपाली फिल्मको बजार राम्रो छ’
बिहीबार, चैत १४, २०८१
निर्देशक र लेखक एउटै हुनु धेरै राम्रो कुरा हो । आफैले लेखेको कथा फिल्ममा उतार्न सजिलो हुन्छ । आरामले दर्शकलाई देखाउने सक्ने गरि पर्दामा उतार्न सकिन्छ । निर्माता बन्नु भनेको जटिल काम नै रहेछ । हामी त कलाकार हो, निर्देशकपनि एक प्रकारको कलाकार नै हो ।
‘जन्ते बाख्रो’ को फर्स्ट लुक सार्वजनिक, जेठ २३ गते प्रदर्शन मिति घोषणा
बिहीबार, चैत १४, २०८१
अभिनेता सौगात मल्ल, आशिफ शाह र अभिनेत्री गरिमा शर्माको मुख्य भूमिा रहेको सिनेमा ‘जन्ते बाख्रो’को फर्स्ट लुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ ।
निफमा सुविना श्रेष्ठको निर्देशित ‘देवि’ ले जित्यो राष्ट्रिय डकुमेन्ट्री फिल्म अवार्ड
बुधबार, चैत १३, २०८१
निर्देशक सुविना श्रेष्ठको डकुमेन्ट्री फिल्म ‘देवि’ ले उत्कृष्ट राष्ट्रिय डकुमेन्ट्री फिल्म अवार्ड पाएको छ ।
दर्शकको उच्च साथ सहित पाँचौँ हप्तामा ‘लाज शरणम्’
बुधबार, चैत १३, २०८१
चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको पाँचौँ हप्तामा प्रवेश गरेको छ । शिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट रिलिज आएको चलचित्र पाँचौँ हप्तामा प्रवेश गरेको हो ।
साताको लोकप्रिय

