Harsamaya
हर समय
हर समय
एक लाख ६० हजार धरौटी बुझाएर निस्किए अशोक यादव  [भिडियोसहित]
एक लाख ६० हजार धरौटी बुझाएर निस्किए अशोक यादव  [भिडियोसहित] सर्लाही जिल्ला अदालतका श्रेस्तेदार ज्ञानबहादुर खत्रीले राजद्रोहको मुद्दामा एक लाख, सार्वजनिक सेवा अवरोध गरेको र आपराधिक उपद्रव मुद्दामा ३०/३० हजार गरी एक लाख ६० हजार रुपियाँ धरौटी माग भएको बताए ।
२१ बालबालिकाको मृत्यु भएपछि औषधि कम्पनीका मालिक पक्राउ
२१ बालबालिकाको मृत्यु भएपछि औषधि कम्पनीका मालिक पक्राउ भारतीय स्वास्थ्य मन्त्रालयको परीक्षणले सिरपमा डाइथाइलिन ग्लाइकोल (डिइजी) भएको पुष्टि गरेको छ, जुन औद्योगिक सम्मिश्रण हो र थोरै मात्रामा सेवन गरे पनि घातक हुन सक्छ ।
विभागबाटै अनलाइन संचारमाध्यम दर्ता तथा नवीकरण गर्न अझै केही समय लाग्ने
विभागबाटै अनलाइन संचारमाध्यम दर्ता तथा नवीकरण गर्न अझै केही समय लाग्ने सूचना विभागको महानिर्देशकलाई स्थानीय अधिकारी तोक्ने गरी छापाखाना तथा प्रकाशनसम्बन्धी निर्णय सच्चाइएको थियो ।
भदौं २३ र २४ को जेनजी आन्दोलनको घटनाबारे छानबिन गरी कारबाही गर्न कांग्रेसको माग [भिडियोसहित]
भदौं २३ र २४ को जेनजी आन्दोलनको घटनाबारे छानबिन गरी कारबाही गर्न कांग्रेसको माग [भिडियोसहित] यस्तै, उनले वर्तमान समयमा देशमा राष्ट्रिय चुनौती खडा भएको भन्दै यस्तो अवस्थामा सकारात्मक सोचसहित देशलाई कमजोर हुनबाट रोक्ने हिसाबले पार्टी अगाडि बढ्ने बताए । 
मन्त्रिपरिषद् बैठक: भूमि आयोग खारेज, इलाम संकटग्रस्त जिल्ला घोषणा
मन्त्रिपरिषद् बैठक: भूमि आयोग खारेज, इलाम संकटग्रस्त जिल्ला घोषणा त्यसैगरी बैठकले डीआईजीहरू सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिए । 
सुरक्षा निकायका प्रमुखहरुसँग गृहमन्त्रीले गरे छलफल
सुरक्षा निकायका प्रमुखहरुसँग गृहमन्त्रीले गरे छलफल समग्र देशको शान्ति सुरक्षाका विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ । सो क्रममा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिले आफ्नो क्षेत्रबाट भइरहेका कामका गतिविधिका साथै सुरक्षा अवस्था र पछिल्लो चुनौतीका बारेमा जानकारी गराएका थिए । 
कुलमानले गरे टियू क्रिकेट मैदानको अनुगमन, चाँडो काम सक्न निर्देशन [भिडियोसहित]
कुलमानले गरे टियू क्रिकेट मैदानको अनुगमन, चाँडो काम सक्न निर्देशन [भिडियोसहित] साथै उनले त्रिवि क्रिकेट मैदानको काम चाँडो सक्न निर्देशन दिएका छन् । घिसिङले एक महिनाभित्र काम सक्न निर्देशन दिएका हुन् ।
सिरहामा गुडिरहेको बसबाट खसेर सहचालकको मृत्यु
सिरहामा गुडिरहेको बसबाट खसेर सहचालकको मृत्यु बसका चालक ४० वर्षीय लक्ष्मी महतोलाई तत्काल नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पालले जानकारी दिए । 
बाजुरामा सडेको अवस्थामा फेला परेको शवको पहिचान खुल्यो
बाजुरामा सडेको अवस्थामा फेला परेको शवको पहिचान खुल्यो मृतक युवतीको शव कोल्टी अस्पतालमा पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
गाई–गोरु चराउन गएका सार्की मृत भेटिए
गाई–गोरु चराउन गएका सार्की मृत भेटिए सिन्धुलीको दुधौली नगरपालिका–१० कर्थाका ५१ वर्षीय लीलबहादुर सार्कीको पानीमा डुबेर मृत्यु भएको छ । 
नेप्से  २२.५९ अंकले बढ्यो
नेप्से २२.५९ अंकले बढ्यो आज कारोबारमा आएका कम्पनीहरु मध्ये २०० कम्पनीको सेयर मूल्य बढेको छ भने ४१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी, १० कम्पनीको सेयर मूल्यमा कुनै उतारचढाव भएको छैन् ।
Weather Update