मिथिलामा आज ‘भैयादुज’ पर्व
बिहीबार, कात्तिक ६, २०८२
मिथिलामा भरद्वितीया र भातृद्वितीया पनि भनिने यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई सामान्यतया आफ्नै घरमा आउन निम्ता गर्छन् । यद्यपि, दिदीबहिनी माइतीमा आएर पनि पर्व मनाउने प्रचलन छ । अविवाहित दिदीबहिनी र दाजुभाइको एउटै घर हुने हुँदा स्वनिवासमै यो पर्व मनाउने परम्परा रहँदै आएको छ ।
आजको मौसमः केही स्थानमा हल्का हिमपात र वर्षाको संभावना
बिहीबार, कात्तिक ६, २०८२
सबै प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । विभागले राति सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा हुनेछ ।
तपाईंको आजको भाग्य कस्तो छ ?
बिहीबार, कात्तिक ६, २०८२
ज्योतिषविद्हरूका अनुसार आजको दिनले प्रेम, करिअर, सामाजिक जीवन र आत्मिक सन्तुलनको महत्त्व बुझाउने सन्देश बोकेको छ।
भाइटिकाको उत्तम साइत बिहान ११:३९ बजे
बिहीबार, कात्तिक ६, २०८२
यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा तुला राशिमा रहेका पश्चिमका चन्द्रमा सम्मुख पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि (सम्मुख) वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ । शुभ कर्म गर्दा चन्द्रमालाई दाहिने वा सम्मुख पारेर गर्नुपर्ने शास्त्रीय नियम छ ।
आज तिहारको मुख्य दिन अर्थात् भाइटीका
बिहीबार, कात्तिक ६, २०८२
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको छैटौँ दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । यमपञ्चकसमेत भनिने तिहार पाँच दिनको हुने भए पनि यस वर्ष तिथि वृद्धि भई छैटौँ दिनमा भाइटीका परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको...
आज अमेरिकी डलर स्थिर रहँदा यूरो र पाउण्डको भाउमा सामान्य गिरावट
बिहीबार, कात्तिक ६, २०८२
केन्द्रीय बैंकका अनुसार जापानी येन १० को खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७० पैसा र बिक्रीदर १९ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५९ पैसा, कतारी रियाल एकको...
मिथिलाञ्चलसहित तराई मधेशमा आज अन्नकुट मनाइँदै (भिडियोसहित)
बुधबार, कात्तिक ५, २०८२
मिथिलाञ्चल सहित तराई–मधेशमा आज अन्नकुट पर्व मनाइँदैछ ।
कात्तिक ५ : दिनभरका घटनाक्रम एक नजरमा
बुधबार, कात्तिक ५, २०८२
कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा खानेकुरा खान दिने प्रचलन छ ।
नाइजेरियामा पेट्रोल ट्यांकर विस्फोटमा परी ३५ जनाको मृत्यु
बुधबार, कात्तिक ५, २०८२
मङ्गलबार राति जारी एक विज्ञप्तिमा नाइजर राज्यका गभर्नर मोहम्मद उमर बागोले यो त्रासदीलाई ‘चिन्ताजनक, दुर्भाग्यपूर्ण र दयनीय’ भनेका छन् ।
जेनजी युनाईटेड परिवर्तनले भन्यो : देश शोकमा डुबेको छ, भाइटीकामा एक भएर खबरदारी गरौं
बुधबार, कात्तिक ५, २०८२
जेनजी प्रतिनिधि बरुण यादवले जेनजी युनाईटेड परिवर्तनले शहिदहरुको सम्झनामा श्रद्धासुमनसहित ‘भाइटीका’ले सम्पूर्ण जेनजीहरुलाई एक हुन सन्देश दिने विश्वास राखे ।
करेन्ट लागेर पूर्व वडाअध्यक्षको मृत्यु
बुधबार, कात्तिक ५, २०८२
करेन्ट लागेपछि अचेत भएका यादवलाई प्रादेशिक अस्पताल गौर उपचारका लागि ल्याइएको थियो । उनको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
लोकतन्त्र विरुद्ध लाग्नेहरुलाई जनताले गाँउबस्तीबाट लखेट्छन् - मुख्यमन्त्री बानियाँ [भिडियोसहित]
बुधबार, कात्तिक ५, २०८२
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतन्त्र विरुद्ध लाग्नेहरुलाई जनताले गाँउबस्तीबाट लखेट्ने बताएका छन् ।
प्रथम जे.पी. स्मृति कप फुटबलको उपाधि ए–वानलाई
बुधबार, कात्तिक ५, २०८२
मुगुको सदरमुकाम गमगढि बजारमा खेलमैदान नभएको अवस्थामा पनि तिहारको बिदाको समयको मौका छोपेर महाकाली नमुना उच्च मावि विद्यालयको मैदानमा प्रथम जे.पी. स्मृति कप फुटबल प्रतियोगिता–२०८२ को उपाधि ए–वान फुटबल क्लबले हात पारेको छ ।

