Harsamaya
हर समय
हर समय
करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने
करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने विभागका महानिर्देशक तथा सहसचिव डा. भीष्मकुमार भूसालका अनुसार करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत पहिलो उपहार घोषणा शुक्रबार गरिनेछ।
आजको मौसम : केही स्थानमा मध्यमसम्मको वर्षा
आजको मौसम : केही स्थानमा मध्यमसम्मको वर्षा विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेको छ।
आजको राशिफल : कुन राशिलाई आर्थिक लाभ, कसलाई नयाँ अवसर ?
आजको राशिफल : कुन राशिलाई आर्थिक लाभ, कसलाई नयाँ अवसर ? मिथुन : सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । परिवार र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापार ब्यबसायमा फाइदा हुनेछ । परिवारका केही सदस्यहरूले आफ्नो डाही व्यवहारले तपाईंलाई रीस उठाउन सक्छन्।
भ्रामक प्रचारमा विश्वास नगर्न सिद्धार्थ बैंकको आग्रह
भ्रामक प्रचारमा विश्वास नगर्न सिद्धार्थ बैंकको आग्रह विज्ञप्तिअनुसार दिलीप सिंह ओली सिद्धार्थ बैंकका निक्षेपकर्ता वा कर्जा ग्राहक नभएको बैंकको दाबी छ। बैंकले कर्जा प्रवाह र असुली प्रक्रिया प्रचलित कानुन तथा नियमनअनुसार नै सञ्चालन हुँदै आएको स्पष्ट पारेको छ ।
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा, पुनरावलोकन गर्न अनुमति
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा, पुनरावलोकन गर्न अनुमति अदालतले सो निवेदनमाथि सुनुवाइ गर्दै पुनरावलोकनका लागि अनुमति दिएको हो।
 शेरबहादुर देउवा सार्वजनिक कार्यक्रममा सहभागी हुँदै
 शेरबहादुर देउवा सार्वजनिक कार्यक्रममा सहभागी हुँदै साउन २९-३१ गते पूर्व महामन्त्री शशांक कोइराला नेतृत्वको राष्ट्रिय भेलामा सहभागी हुन लागेका देउवाले पहिलो पटक सार्वजनिक रूपमा मन्तव्य पनि दिने भएका छन ।
देशभरका १७ प्रमुख सडक प्रभावित, अरनिकोसहित ९ राजमार्ग पूर्ण रूपमा बन्द
देशभरका १७ प्रमुख सडक प्रभावित, अरनिकोसहित ९ राजमार्ग पूर्ण रूपमा बन्द ७ वटा एकतर्फी सञ्चालनमा रहेका छन् भने काभ्रे र मकवानपुरका सडकमा समय तोकेर मात्र सवारी सञ्चालन गरिएको छ।
थाइल्यान्डको गाँजा तस्करीमा भारतीय गाडी प्रयोग, दुई भारतीय पक्राउ
थाइल्यान्डको गाँजा तस्करीमा भारतीय गाडी प्रयोग, दुई भारतीय पक्राउ चेकजाँचका क्रममा रेन्कु मेहेन (४३) ले बोकेको सुटकेसभित्र लुकाएर राखिएको ५ केजी गाँजा बरामद गरिएको थियो।
कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित
कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले ३ अर्ब ७३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.४५ प्रतिशतले घटेर ९ अर्ब १२ करोड रुपैयाँमा सीमित भएको छ । बैंकको खुद सञ्चालन आम्दानी १० अर्ब ४ करोड रुपैयाँ तथा सञ्चालन मुनाफा ३ अर्ब ९४ करोड...
रास्वपा सिन्धुपाल्चोकको जिल्ला सभापतिमा पाँच जनाको प्रतिस्पर्धा, भोलि मतदान हुँदै
रास्वपा सिन्धुपाल्चोकको जिल्ला सभापतिमा पाँच जनाको प्रतिस्पर्धा, भोलि मतदान हुँदै निर्वाचन समितिका अनुसार जिल्ला सभापति पदका लागि कमला खड्का, दिलराम श्रेष्ठ, कुमारमान श्रेष्ठ, पासाङ दोर्जे तामाङ र माया गुरुङ चुनावी मैदानमा उत्रिएका छन् ।
‘लज्जावती’को दोस्रो गीत सार्वजनिक, प्रेम र विछोडको भावुक कथा (भिडियोसहित)
‘लज्जावती’को दोस्रो गीत सार्वजनिक, प्रेम र विछोडको भावुक कथा (भिडियोसहित) गीतको भिडियोमा कलाकार मुकुन भुसाल र जानुका विश्वकर्मा हराएका निरौलाको खोजीमा हिँडिरहेको दृश्य पनि समावेश गरिएको छ।
विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्चको अन्तरिम आदेश
विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्चको अन्तरिम आदेश सर्वोच्च अदालतले नदी किनार तथा अन्य स्थानका सुकुम्बासी बस्तीबाट विस्थापित भएका बालबालिकाको शिक्षा, स्वास्थ्य, आवास तथा अन्य आधारभूत अधिकार सुनिश्चित गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।
Weather Update