Harsamaya
हर समय
हर समय
देशभरका १७ प्रमुख सडक प्रभावित, अरनिकोसहित ९ राजमार्ग पूर्ण रूपमा बन्द
देशभरका १७ प्रमुख सडक प्रभावित, अरनिकोसहित ९ राजमार्ग पूर्ण रूपमा बन्द ७ वटा एकतर्फी सञ्चालनमा रहेका छन् भने काभ्रे र मकवानपुरका सडकमा समय तोकेर मात्र सवारी सञ्चालन गरिएको छ।
थाइल्यान्डको गाँजा तस्करीमा भारतीय गाडी प्रयोग, दुई भारतीय पक्राउ
थाइल्यान्डको गाँजा तस्करीमा भारतीय गाडी प्रयोग, दुई भारतीय पक्राउ चेकजाँचका क्रममा रेन्कु मेहेन (४३) ले बोकेको सुटकेसभित्र लुकाएर राखिएको ५ केजी गाँजा बरामद गरिएको थियो।
कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित
कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले ३ अर्ब ७३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.४५ प्रतिशतले घटेर ९ अर्ब १२ करोड रुपैयाँमा सीमित भएको छ । बैंकको खुद सञ्चालन आम्दानी १० अर्ब ४ करोड रुपैयाँ तथा सञ्चालन मुनाफा ३ अर्ब ९४ करोड...
रास्वपा सिन्धुपाल्चोकको जिल्ला सभापतिमा पाँच जनाको प्रतिस्पर्धा, भोलि मतदान हुँदै
रास्वपा सिन्धुपाल्चोकको जिल्ला सभापतिमा पाँच जनाको प्रतिस्पर्धा, भोलि मतदान हुँदै निर्वाचन समितिका अनुसार जिल्ला सभापति पदका लागि कमला खड्का, दिलराम श्रेष्ठ, कुमारमान श्रेष्ठ, पासाङ दोर्जे तामाङ र माया गुरुङ चुनावी मैदानमा उत्रिएका छन् ।
‘लज्जावती’को दोस्रो गीत सार्वजनिक, प्रेम र विछोडको भावुक कथा (भिडियोसहित)
‘लज्जावती’को दोस्रो गीत सार्वजनिक, प्रेम र विछोडको भावुक कथा (भिडियोसहित) गीतको भिडियोमा कलाकार मुकुन भुसाल र जानुका विश्वकर्मा हराएका निरौलाको खोजीमा हिँडिरहेको दृश्य पनि समावेश गरिएको छ।
विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्चको अन्तरिम आदेश
विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सर्वोच्चको अन्तरिम आदेश सर्वोच्च अदालतले नदी किनार तथा अन्य स्थानका सुकुम्बासी बस्तीबाट विस्थापित भएका बालबालिकाको शिक्षा, स्वास्थ्य, आवास तथा अन्य आधारभूत अधिकार सुनिश्चित गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।
परराष्ट्रले ल्यायो ‘नेपाल ई–प्रमाणीकरण प्रणाली’, कागजात प्रमाणीकरणका लागि अनलाइन आवेदन दिन सकिने (भिडियोसहित)
परराष्ट्रले ल्यायो ‘नेपाल ई–प्रमाणीकरण प्रणाली’, कागजात प्रमाणीकरणका लागि अनलाइन आवेदन दिन सकिने (भिडियोसहित) बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयको सभाहलमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले उक्त प्रणालीको औपचारिक शुभारम्भ गरेका हुन्।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसी र सचिव श्रेष्ठले लिए शपथ 
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसी र सचिव श्रेष्ठले लिए शपथ  बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले अध्यक्ष केसी र सचिव श्रेष्ठलाई शपथ गराएका हुन् । त्यस लगतै मन्त्रीको उपस्थितिमा अध्यक्ष केसीले सचिव श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराए । 
राष्ट्रिय सेवा दल विधेयकमा राष्ट्रिय हितलाई केन्द्रमा राख्न आङदेम्बेको आग्रह (भिडियोसहित)
राष्ट्रिय सेवा दल विधेयकमा राष्ट्रिय हितलाई केन्द्रमा राख्न आङदेम्बेको आग्रह (भिडियोसहित) बिहीबार बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले कार्यकारी निकाय र संवैधानिक निकायहरूबीच बढ्दो संवादहीनता अत्यन्तै गम्भीर र संवेदनशील विषय भएको बताए।
श्रद्धाञ्जली सभामा सांसद तपेश्वर यादवको अभिव्यक्तिपछि विवाद, कार्यक्रम प्रभावित
श्रद्धाञ्जली सभामा सांसद तपेश्वर यादवको अभिव्यक्तिपछि विवाद, कार्यक्रम प्रभावित श्रद्धाञ्जली कार्यक्रमलाई राजनीतिक भाषणको थलो बनाउन नहुने भन्दै सहभागीहरूले विरोध गरेपछि कार्यक्रमस्थलमा भनाभन भएको थियो। प्रत्यक्षदर्शीका अनुसार, सांसद यादवले सुनसरी र सिरहामा भएका घटनापछि सरकारविरुद्ध अनावश्यक रूपमा प्रश्न उठाइएको तथा यसलाई सुनियोजित षड्यन्त्रको रूपमा व्याख्या ग
राजसंस्था हटेदेखि नेपाललाई दशा लाग्यो, फागुन २१ को चुनाव नेपालीका लागि पासो : दुर्गा प्रसाई
राजसंस्था हटेदेखि नेपाललाई दशा लाग्यो, फागुन २१ को चुनाव नेपालीका लागि पासो : दुर्गा प्रसाई प्रसाईंले संविधानसभाको पहिलो बैठकबाट धर्मनिरपेक्षता र राजसंस्था हटाउने व्यवस्था अन्तरिम संविधानमा समावेश गरिएकै दिनदेखि नेपालले दुःख भोग्न थालेको दाबी गरे। 
होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने
होटल सिराईचुलीले आईपीओ निष्कासन गर्ने होटल सिराईचुली लिमिटेडले आईपीओ निष्कासनमार्फत सर्वसाधारणलाई कम्पनीको स्वामित्वमा सहभागी गराउने तथा प्राप्त पुँजीलाई व्यवसाय विस्तार र पूर्वाधार विकासमा उपयोग गर्ने तयारी गरेको छ ।
Weather Update