पालिका तहमा निर्माण गर्ने भनिएका आधारभूत अस्पतालहरुको प्रगति कमजोर
बिहीबार, साउन २१, २०८३
उनले सरकारले देशभर निर्माण गर्ने लक्ष्य लिएका आधारभूत अस्पतालमध्ये हालसम्म केवल १७ प्रतिशत मात्रै निर्माण सम्पन्न भएको तथ्यांक प्रस्तुत गरिएको उल्लेख गरिन् ।
हिन्दु अधिराज्य र राजसंस्था पुनस्र्थापना हाम्रो बटमलाइन : डा. धवलशमशेर जबरा
बिहीबार, साउन २१, २०८३
बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै जबराले नेपाल विविध जाति, जनजाति, भाषा र धर्मावलम्बीहरूको साझा देश भएकाले सबैलाई समेट्ने राजसंस्था आवश्यक रहेको दाबी गरे ।
निर्मला पन्त प्रकरणमा अनुसन्धान जारी छ, सदनमा बारम्बार नउठाउनुस् : गृहमन्त्री गुरुङ
बिहीबार, साउन २१, २०८३
बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्त हत्याकाण्डमा सरकारले न्याय दिन नसकेको विषय उठाएपछि जवाफ दिँदै गृहमन्त्री गुरुङले देशमा हुने हत्या, हिंसा, बलात्कारलगायतका सबै अपराधको अनुसन्धान चरणबद्ध रूपमा भइरहेको बताए।
ग्वार्कोमा यात्रु बस दुर्घटनामा एकको मृत्यु, १९ घाइते
बिहीबार, साउन २१, २०८३
दुर्घटनामा परी ४० वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । दुर्घटनामा घाइते भएका १९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
हुलाकी राजमार्ग डुबान : ज्यान जोखिममा राखेर आवतजावत गर्न बाध्य सर्वसाधारण
बिहीबार, साउन २१, २०८३
सडकमाथि कम्मरसम्म आउने बाढीको पानी ओभरफ्लो भएर बगिरहेको भए तापनि स्थानीय बासिन्दा, यात्रु र सवारी चालकहरू ज्यानको बाजी थापेर जोखिमपूर्ण यात्रा गर्न विवश छन् ।
कप्तानगञ्जका घटनाका मृतकका परिवार शव बुझ्न सहमत
बिहीबार, साउन २१, २०८३
गृहमन्त्री सुधन गुरुङसहित सरकारी प्रतिनिधिको उपस्थितिमा आज शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौंमा दोस्रो चरणमा भएको छलफल पछि मृतक महतोका परिवार शव बुझ्न सहमत भएका हुन् ।
कांग्रेस आधिकारिकताको सुनवाई पुर्ण इजालसमा
बिहीबार, साउन २१, २०८३
देउवाको पुनरावलोकनको सुनुवाई प्रधानन्यायाधीश मनोज शर्मा, न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासमा परेको छ ।
ग्रिनेड पड्किँदा दुई सैनिक घाइते
बिहीबार, साउन २१, २०८३
गोदावरी नगरपालिका-४ स्थित वनदेवी फायरिङ रेन्जमा तालिमको क्रममा ग्रिनेड पडकिदा नेपाली सेनाका दुइ जवान घाइते भएका हुन ।
सर्लाहीमा अनुदानको मलमा कालोबजारी गर्ने तीन जना पक्राउ
बिहीबार, साउन २१, २०८३
प्रहरीले मलंगवा नगरपालिका–७ का २३ वर्षीय अभिनय राय र २० वर्षीय अभिनन्दन रायलाई नियन्त्रणमा लिएको जनाएको छ ।
पेट्रोल ट्याङ्कर दुर्घटनापछि आगलागी, चालक नियन्त्रणमा
बिहीबार, साउन २१, २०८३
सडकमा अचानक निस्किएको मृगलाई बचाउने क्रममा अनियन्त्रित भई ट्यांकर सडकको दाहिनेतर्फ पल्टिएको थियो । पल्टिएलगत्तै ट्यांकरमा अचानक भीषण आगलागी भएको प्रहरीले जनाएको छ ।
रास्वपाको जिल्ला अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक
बिहीबार, साउन २१, २०८३
निर्वाचन समितिका अनुसार उम्मेदवारहरूको अन्तिम नामावली दिउँसो ४ बजे प्रकाशन गरिनेछ।
बंगलादेश फर्किने घोषणा गर्दै शेख हसिनाले भनिन् ‘जेल, गिरफ्तारी वा मृत्युको डर छैन’
बिहीबार, साउन २१, २०८३
उनीहरू दुःख पाइरहेका बेला म विदेशमा बसिरहन सक्दिनँ । म डिसेम्बरमा स्वदेश फर्किन चाहन्छु,‘ उनले भनिन् ।
रास्वपाको सिन्धुपाल्चोक जिल्ला सभापतिमा कमला खड्काको उम्मेदवारी
बिहीबार, साउन २१, २०८३
उनले स्वतन्त्र सोच, विकास र सुशासन, सहभागिता र पारदर्शिता तथा सामाजिक न्यायलाई आफ्नो प्राथमिकताका रूपमा अघि सारेकी छन्।
साताको लोकप्रिय

