Harsamaya
हर समय
हर समय
सिन्धुलीबाट ४४.३४० ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ
सिन्धुलीबाट ४४.३४० ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ घटनास्थलबाट प्रहरीले ४४.३४० ग्राम खैरो हेरोइन, चार थान मोबाइल फोन र बा १६ च ७८४६ नम्बरको कार बरामद गरेको जनाएको छ ।
देशभर कुन-कुन सडक बन्द छन् ?
देशभर कुन-कुन सडक बन्द छन् ? तीमध्ये १५ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ४ वटा एकतर्फी सञ्चालन र १ सडकखण्डमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ।
 ग्यास ट्याङ्करले ई–रिक्सालाई ठक्कर दिँदा ९ जना घाइते, चालकले मापासे गरेको पुष्टि
 ग्यास ट्याङ्करले ई–रिक्सालाई ठक्कर दिँदा ९ जना घाइते, चालकले मापासे गरेको पुष्टि दुर्घटनापछि घाइते सबैलाई उद्धार गरी वीरगञ्जस्थित नारायणी न्युरो अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।
आजको राशिफल : अधिकांश राशिका लागि शुभ संकेत, अवसरको सदुपयोग गर्न सुझाव
आजको राशिफल : अधिकांश राशिका लागि शुभ संकेत, अवसरको सदुपयोग गर्न सुझाव समाजमा प्रतिष्ठा र सम्मान बढ्ने दिन छ। सामाजिक उत्तरदायित्वसँग जोडिएका काममा सक्रिय भूमिका निर्वाह गर्न सक्नुहुनेछ।
आज देशभर वर्षाको सम्भावना, बागमती र गण्डकीसहित केही क्षेत्रमा भारी वर्षा हुने
आज देशभर वर्षाको सम्भावना, बागमती र गण्डकीसहित केही क्षेत्रमा भारी वर्षा हुने यस्तै, कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही हिमाली क्षेत्रमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।
निर्मल पुर्जा र उनको टोलीका तीन सदस्यको शव आधार शिविर ल्याइयो
निर्मल पुर्जा र उनको टोलीका तीन सदस्यको शव आधार शिविर ल्याइयो जुलाई ३०मा हिमपहिरो गएको थियो, जसले गर्दा विश्वको अग्लो हिमालमध्ये एक ब्रोड पिकमा ४३ वर्षीय नेपाली पर्वतारोही पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तरराष्ट्रिय अभियानसँग सम्पर्क विच्छेद भएको थियो । उनको कम्पनीले कोही पनि जीवित नभएको पुष्टि गरेको छ ।
प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने राप्रपाको निर्णय (भिडियोसहित)
प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने राप्रपाको निर्णय (भिडियोसहित) राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकले आसन्न महाधिवेशनको तयारीसँगै प्रदेश सरकारबारे पार्टीको धारणा समेत स्पष्ट गरेको छ ।
चट्याङ लागेर १४ जनाको मृत्यु
चट्याङ लागेर १४ जनाको मृत्यु भारतको मौसम विज्ञान विभागले बुधबारदेखि शनिबारसम्म झारखण्डसहित विभिन्न क्षेत्रमा व्यापक वर्षा हुने पूर्वानुमान गरेको छ।
 काठमाडौंका होटल–रेस्टुरेन्टमा अव्यवस्थित धुम्रपान गराए कारबाही हुने
 काठमाडौंका होटल–रेस्टुरेन्टमा अव्यवस्थित धुम्रपान गराए कारबाही हुने मंगलबार जारी अत्यावश्यक सूचनामा सार्वजनिक स्थलमा धुम्रपान गर्न नपाइने कानुनी व्यवस्था कार्यान्वयन गर्न सबै होटल तथा रेस्टुरेन्ट व्यवसायीलाई निर्देशन दिइएको छ।
वैदेशिक रोजगारीको प्रलोभनमा पारी २४ लाख ३४ हजार ठगी गर्ने चार जना पक्राउ 
वैदेशिक रोजगारीको प्रलोभनमा पारी २४ लाख ३४ हजार ठगी गर्ने चार जना पक्राउ  पक्राउ पर्ने व्यक्तिहरूमा नुवाकोट स्थायी ठेगाना भई हाल काठमाडौं बस्ने ४१ वर्षीय मनोहर मुडभरीले एक व्यक्तिलाई मौरिसस पठाउने प्रलोभन देखाई ३ लाख ५० हजार रुपैयाँ ठगी गरेको भेटिएको छ । 
बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ
बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ निजलाई थप अनुसन्धान र कारबाहीका लागि इप्रका नवलपुर पठाउने तयारी भइरहेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए । 
संघका अध्यक्ष बस्नेतको प्रश्न - २२ दिनदेखि बन्द अरनिको राजमार्गबारे सांसद किन मौन ?
संघका अध्यक्ष बस्नेतको प्रश्न - २२ दिनदेखि बन्द अरनिको राजमार्गबारे सांसद किन मौन ? सामाजिक सञ्जालमार्फत उनले अरनिको राजमार्ग र तातोपानी नाका सांसदको प्राथमिकतामा नपरेको हो वा जानकारी नै नभएको हो भन्दै प्रश्न गरेका छन्।
Weather Update