Harsamaya
हर समय
हर समय
एम्नेस्टी , आईसीजे र ह्युमन राइट्संस्थासँग स्पष्टीकरण माग्न संसदीय समितिको निर्देशन
एम्नेस्टी , आईसीजे र ह्युमन राइट्संस्थासँग स्पष्टीकरण माग्न संसदीय समितिको निर्देशन विषयमा आधिकारिक प्रमाणसहित स्पष्टीकरण माग्न महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको हो।
एकताबद्ध र सशक्त कांग्रेसले मात्रै देशका समस्या समाधान गर्न सक्छ : नैनसिंह महर
एकताबद्ध र सशक्त कांग्रेसले मात्रै देशका समस्या समाधान गर्न सक्छ : नैनसिंह महर ‘सबैलाई मन्त्री वा प्रधानमन्त्री बन्ने चाहना मात्रै छैन । वडा सदस्य भएर पनि आफ्नो समाजमा सम्मान कमाउँदै जनताको समृद्धिमा काम गर्ने हजारौँ–लाखौँ नेता–कार्यकर्ता कांग्रेसमा छन्,’ उनले भने ।
दर्शकको मायाले जन्मियो ‘झिँगेदाउ २’, केकी–आँचल भन्छन् : ‘फिल्ममा नयाँ आयाम थपिएका छन्’
दर्शकको मायाले जन्मियो ‘झिँगेदाउ २’, केकी–आँचल भन्छन् : ‘फिल्ममा नयाँ आयाम थपिएका छन्’ टिजरले फिल्मको कथावस्तु, पात्रहरूको चरित्र र मुख्य द्वन्द्वलाई संक्षिप्त रूपमा प्रस्तुत गरेको छ । सुखी देखिएको एउटा परिवारमा दुई बुहारीबीच रुखको अंशवण्डाको विषयलाई लिएर विवाद सुरु भएपछि कथाले नयाँ मोड लिन्छ ।
लगानी बोर्डको सीईओमा यांकी उक्याब नियुक्त
लगानी बोर्डको सीईओमा यांकी उक्याब नियुक्त बोर्डले ऊर्जा, पूर्वाधार, पर्यटन, यातायात लगायतका रणनीतिक क्षेत्रका ठूला परियोजनाको प्रवद्र्धन तथा व्यवस्थापन गर्दै आएको छ ।
न्यायाधीशलाई राजीनामा दिन दबाब दिएको प्रचार भ्रामक, प्रमाण भए कारबाही गर्छौं : कानुनमन्त्री गौतम
न्यायाधीशलाई राजीनामा दिन दबाब दिएको प्रचार भ्रामक, प्रमाण भए कारबाही गर्छौं : कानुनमन्त्री गौतम साथै, आरोप पुष्टि हुने तथ्य र प्रमाण प्रस्तुत भए सरकारले कानुनबमोजिम आवश्यक कारबाही गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।
सिरहाका गोलबजार, लहानलगायत क्षेत्रमा एलपी ग्यासको चरम अभाव
सिरहाका गोलबजार, लहानलगायत क्षेत्रमा एलपी ग्यासको चरम अभाव घण्टौं लाइनमा बसे पनि ग्यास नपाएको बताएका छन् भने केही स्थानमा सीमित मात्रामा वितरण भइरहेको जनाइएको छ ।
दुई यात्रुवाहक बस ठोक्किँदा सात जना घाइते, दुवै चालक नियन्त्रणमा
दुई यात्रुवाहक बस ठोक्किँदा सात जना घाइते, दुवै चालक नियन्त्रणमा दुर्घटनामा फोर्स गाडीमा सवार १४ यात्रुमध्ये सात जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि लम्कीतर्फ पठाइएको छ। बसमा सवार अन्य २७ जना भने सकुशल रहेका छन्।
नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन सार्वजनिक हुँदै (भिडियोसहित)
नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन सार्वजनिक हुँदै (भिडियोसहित) ‘यो पटक नयाँ लन्चहरू नै एक्स्पोको मुख्य आकर्षण हुनेछन् । ग्राहकले नयाँ प्रविधि, नयाँ मोडल र भविष्यमा आउने सवारी प्रविधि एउटै प्लेटफर्मबाट हेर्न पाउनेछन,‘ मुरारकाले भने ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि नयाँ टेलिमेडिसिन पोर्टल ल्याइँदै
वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि नयाँ टेलिमेडिसिन पोर्टल ल्याइँदै उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र पारदर्शी बनाउन मन्त्रालयले विभिन्न सुधारका कार्यक्रम अघि बढाएको बताएका छन् ।
बैंकिङ प्रणालीबाट ८५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक, अधिक तरलता व्यवस्थापन गर्ने तयारी
बैंकिङ प्रणालीबाट ८५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक, अधिक तरलता व्यवस्थापन गर्ने तयारी राष्ट्र बैंकका अनुसार यसका लागि मंगलबार दिउँसो ३ बजे बोलकबोल (अक्सन) आयोजना गरिनेछ । बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा निक्षेप राख्नका लागि बोलकबोलमार्फत सहभागिता जनाउन सक्नेछन् ।
उच्च नैतिक चरित्र भएका न्यायाधीश आवश्यक छ : सुलभ खरेल
उच्च नैतिक चरित्र भएका न्यायाधीश आवश्यक छ : सुलभ खरेल न्यायपालिकामा सुधार आवश्यक रहेको बताउँदै उनले त्यसका लागि संविधान तथा कानुनी व्यवस्थामा आवश्यक संशोधनबारे गम्भीर छलफल हुनुपर्ने बताए ।
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु 
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु  साथै सरकारले सुनसरी र सिरहामा गोली लागेर मृत्यु भएकाका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय समेत गरेको छ । 
Weather Update