Harsamaya
हर समय
हर समय
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा तोकिएको छ ।
कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ? (भिडियोसहित)
कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ? (भिडियोसहित) नेपाली कांग्रेसले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनकोे प्रारम्भिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रबार केन्द्रीय समितिको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनकोे प्रारम्भिक समीक्षा सार्वजनीक गरेका हुन् ।
आजको मौसम : देशभर बदली, वर्षा र हिमपातले जनजीवन प्रभावित हुने संकेत
आजको मौसम : देशभर बदली, वर्षा र हिमपातले जनजीवन प्रभावित हुने संकेत राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपात र पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको छ।
आजको राशिफल : अवसरले ढकढक्याउँदै, तर व्यवहार र संयमले तय गर्नेछ सफलता
आजको राशिफल : अवसरले ढकढक्याउँदै, तर व्यवहार र संयमले तय गर्नेछ सफलता तुला : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ। बाहिरी खेलहरूले तपाईंलाई आकर्षित गर्नेछन् - ध्यान र योग लाभदायक हुनेछन्।
दाउन्नेमा मालवाहक सवारी सञ्चालनमा रोक
दाउन्नेमा मालवाहक सवारी सञ्चालनमा रोक सो सूचनामा पानी पर्दा यातायात सञ्चालनमा समस्या हुने हुँदा रातिको समयमा ठूला मालवाहक सवारी सञ्चालन गरेमा थप समस्या निम्तिन सक्ने उल्लेख गरिएको छ ।
चैत ६: गगन थापाको राजीनामा अस्वीकृतदेखि युद्धको भिडियो फोटो पोष्ट गर्ने एक सय बढी पक्राउ
चैत ६: गगन थापाको राजीनामा अस्वीकृतदेखि युद्धको भिडियो फोटो पोष्ट गर्ने एक सय बढी पक्राउ खाडी देशहरूले इस्लामिक गणतन्त्रमा अमेरिका र इजरायलको आक्रमणपछि सुरु भएको द्वन्द्वको क्रममा इरानले गरेको आक्रमणसँग सम्बन्धित फुटेज र पोष्टहरूमा कडाइ गरिरहेका बेला उनीहरू पक्राउ परेका हुन्।
स्याङ्जाको मालुङ्गामा चितुवा मृत फेला
स्याङ्जाको मालुङ्गामा चितुवा मृत फेला मरेको चितुवा देखेपछि स्थानीयले प्रहरी तथा गल्याङस्थित सवडिभिजन वन कार्यालयमा जानकारी गराएका छन् । 
चट्याङ लागेर गुल्मीका ६ जना घाइते
चट्याङ लागेर गुल्मीका ६ जना घाइते उक्त घटनामा स्थानीय विष्णु खड्काको एक र बाली विकका दुई गरी तीन वटा बाख्रासमेत मरेका छन् । घटनापछि प्रहरी चौकी पौँदीअमराईबाट प्रहरी नायब निरीक्षक लखनलाल चौधरीको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो ।
ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ
ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ रोयल इन्फिल्ड ३५० र केटीएम एड्भेन्चर २५० गरी चार थान रहेका छन् । साथै तीन थान ब्लुबुक बरामद गरिएको प्रहरीले जनाएको छ ।
नयाँ संसद भवनको अवलोकनमा मन्त्रीहरुको जम्बो टोली
नयाँ संसद भवनको अवलोकनमा मन्त्रीहरुको जम्बो टोली सिंहदरबारस्थित संसद भवनमा नयाँ सांसदहरूलाई स्वागत गर्न र बैठकलाई व्यवस्थित बनाउन हलको व्यवस्थापन, प्राविधिक चेकजाँच र सरसफाइका कामहरू भईरहेका छन् ।
सभापति थापाको राजीनामा अस्वीकार गर्दै पार्टी पराजित हुनुको कारण खुलाइयो
सभापति थापाको राजीनामा अस्वीकार गर्दै पार्टी पराजित हुनुको कारण खुलाइयो पार्टीले फागुन २१ को निर्वाचनमा भोग्नु परेको पराजय र सभापति गगन थापाको राजीनामाका विषयमा छलफल र निर्णय लिन शुक्रबार कांग्रेस केन्द्रीय समितिको वैठक बसेको हो ।
वर्षाले काठमाडौँमा ट्राफिक जाम बढ्यो, सुरक्षित यात्रा गर्न आग्रह
वर्षाले काठमाडौँमा ट्राफिक जाम बढ्यो, सुरक्षित यात्रा गर्न आग्रह ‘सबै स्थानमा ट्राफिक प्रहरी परिचालन गरिएको छ, तर वर्षाका कारण सवारीसाधनको चाप बढेको छ’, प्रहरी उपरीक्षक सुवेदीले  भने, ‘ट्राफिक नियमको पालना गर्दै सुरक्षित यात्रा गर्नुपर्छ । हतारको मनस्थितिले दुर्घटना हुनसक्छ ।’
Weather Update