अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरूबीच सहकार्य अपरिहार्य छ : अर्थमन्त्री
बुधबार, साउन २०, २०८३
उनले बैंकहरूका समस्या सुन्न, समाधानका लागि सरकारी पहलकदमी लिन र सरकारको आर्थिक वृद्धिको फराकिलो उद्देश्य प्राप्तिका लागि हातेमालो गर्न मन्त्रालयले छलफल आयोजना गरेको स्पष्ट पार्नुभयो। बैंक र बैंकरहरूलाई आफ्नो क्षेत्रको समस्या निर्धक्क भएर भन्न आग्रह गर्दै उनले सरकारले इमानदारीपूर्वक समस्याहरूको समाधान गर्ने पनि स्पष्ट पारे ।
अरनिको राजमार्ग अझै पूर्ण अवरुद्ध, नागार्जुनको पहिरो हटेपछि सितापाइला सडक एकतर्फी सञ्चालन
बुधबार, साउन २०, २०८३
नेपाल प्रहरीका अनुसार काठमाडौंको नागार्जुन नगरपालिका–८ ठूलोखोलास्थित सितापाइला–धर्के सडकखण्डमा गएको पहिरो पन्छाइएपछि सडक एकतर्फी सञ्चालनमा आएको छ।
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
बुधबार, साउन २०, २०८३
जसअनुसार, अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ ।
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
बुधबार, साउन २०, २०८३
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ।
आजको राशिफल: धेरै राशिलाई आर्थिक लाभ र नयाँ अवसर, केहीलाई खर्च र स्वास्थ्यमा सचेत रहन सुझाव
बुधबार, साउन २०, २०८३
केही राशिले स्वास्थ्य, खर्च र भावनात्मक निर्णयमा संयम अपनाए दिन अझ सफल बन्नेछ । सकारात्मक सोच, धैर्य र निरन्तर प्रयासले आजको दिनलाई उपलब्धिमूलक बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।
पालिकाले सूचना ननिकाल्दा सुकुम्वासी व्यवस्थापन प्रभावित : मन्त्री रावल
मंगलबार, साउन १९, २०८३
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सरकारले भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनलाई प्राथमिकतामा राखेर निरन्तर काम गरिरहेको बताएकी छन् ।
समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध : मनोज ज्ञवाली (भिडियोसहित)
मंगलबार, साउन १९, २०८३
उनका अनुसार बैंक तथा वित्तीय संस्थामा करिब १४–१५ खर्ब रुपैयाँ अतिरिक्त तरलता रहेकाले त्यसलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्नु अहिलेको मुख्य चुनौती बनेको छ ।
पुस्तकालयमा तालाबन्दी : ‘समाजको चेतना र विवेकमाथि ताल्चा अत्ति भयो’ (भिडियोसहित)
मंगलबार, साउन १९, २०८३
तामाङले तत्काल बन्द भएको काठमाडौंको सार्वजनिक पुस्तकालय पुनः सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गर्दै त्यसपछि दीर्घकालीन नीति, बजेट र व्यवस्थापनको स्पष्ट खाका तयार गर्नुपर्ने आवश्यकता रहेको बताए ।
हवाई यातायातको भाडा बढ्यो
मंगलबार, साउन १९, २०८३
सोही मूल्य वृद्धिलाई समायोजन गर्न प्राधिकरणको १९ गतेको निर्णयानुसार हवाई सेवा कम्पनीहरूलाई बढेको फ्यूल सरचार्ज कार्यान्वयन गर्न निर्देशन दिइएको हो।
मोरङमा बलात्कार आरोपमा महिला सहित तीन जना पक्राउ
मंगलबार, साउन १९, २०८३
प्रहरीका अनुसार डम्बर खतिवडाले पीडितलाई ज्यान मार्ने धम्कीसमेत दिई जबरजस्ती करणी गरेको आरोपमा तीनै जनालाई पक्राउ गरिएको हो।
यूके र क्रोसिया पठाइदिने भन्दै १५ लाख बढी ठगी, दुई जना पक्राउ
मंगलबार, साउन १९, २०८३
उनले एक जनालाई बेलायत (यूके) पठाइदिने भन्दै ७ लाख रुपैयाँ ठगी गरेको आरोप छ।
उपभोक्ताले बढी सञ्चित गर्दा बजारमा ग्याँस अभावः सरकार
मंगलबार, साउन १९, २०८३
प्रधानमन्त्री शाहको सचिवालयका अनुसार मुख्य सचिव गोविन्दबहादुर कार्कीज्यूको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल सम्पन्न भएको छ ।
‘क’ वर्गका बैंकका सिइओसँग अर्थमन्त्रीको छलफल : लगानी, उत्पादन र आर्थिक विश्वास पुनःस्थापनामा जोड
मंगलबार, साउन १९, २०८३
सरकारले बजेटमार्फत आर्थिक रूपान्तरणका लागि स्पष्ट नीति तथा दिशा तय गरिसकेको उल्लेख गर्दै उनले अब प्राथमिकता प्रभावकारी कार्यान्वयनमा रहेको बताए । अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि बैंकिङ क्षेत्रबाट प्राप्त हुने सुझावलाई सरकारले गम्भीरतापूर्वक ग्रहण गर्ने उनको भनाइ थियो ।
साताको लोकप्रिय

-1764072652.jpg)