Harsamaya
हर समय
हर समय
‘क’ वर्गका बैंकका सिइओसँग अर्थमन्त्रीको छलफल : लगानी, उत्पादन र आर्थिक विश्वास पुनःस्थापनामा जोड
‘क’ वर्गका बैंकका सिइओसँग अर्थमन्त्रीको छलफल : लगानी, उत्पादन र आर्थिक विश्वास पुनःस्थापनामा जोड सरकारले बजेटमार्फत आर्थिक रूपान्तरणका लागि स्पष्ट नीति तथा दिशा तय गरिसकेको उल्लेख गर्दै उनले अब प्राथमिकता प्रभावकारी कार्यान्वयनमा रहेको बताए । अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि बैंकिङ क्षेत्रबाट प्राप्त हुने सुझावलाई सरकारले गम्भीरतापूर्वक ग्रहण गर्ने उनको भनाइ थियो ।
ककनीलाई फोहोरको बोझ होइन, सम्भावनाको केन्द्र बनाउनुपर्छ : अर्थविद् न्यौपाने
ककनीलाई फोहोरको बोझ होइन, सम्भावनाको केन्द्र बनाउनुपर्छ : अर्थविद् न्यौपाने ककनीवासीले दुर्गन्ध, स्वास्थ्य समस्या र सामाजिक असर सहँदै आएको भन्दै उनले उनीहरूको योगदानको सम्मान हुनुपर्ने धारणा राखे ।
न्वारन पूजामा हजुरबुबाको कुटपिटपछि मृत्यु, नाति पक्राउ
न्वारन पूजामा हजुरबुबाको कुटपिटपछि मृत्यु, नाति पक्राउ प्रहरीका अनुसार सोलुदुधकुण्ड नगरपालिका–१ लुदु निवासी ५० वर्षीय कृष्णगोपाल विश्वकर्मा साउन १८ गते आफ्ना २३ वर्षीय नाति निरबहादुर विश्वकर्माको घरमा न्वारन पूजामा गएका थिए।
माकलबारी सडक विस्तारबारे सांसद पाण्डेको स्पष्टीकरण: नेपाली सेनासँग पूर्ण समन्वय भएको थियो
माकलबारी सडक विस्तारबारे सांसद पाण्डेको स्पष्टीकरण: नेपाली सेनासँग पूर्ण समन्वय भएको थियो साउन १८ गते जारी विज्ञप्तिमा उनले नेपाल ट्रस्टको स्वामित्वमा रहेको क्षेत्रको पर्खाल हटाउने क्रममा केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका विषयप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।
 जिप दुर्घटनामा ९ जना घाइते, एकको अवस्था गम्भीर
 जिप दुर्घटनामा ९ जना घाइते, एकको अवस्था गम्भीर गंगादेव गाउँपालिका–१ भुर्तिबाट तुलसीपुरतर्फ जाँदै गरेको लु १ ज १७४३ नम्बरको जिप चालक गंगादेव गाउँपालिका–१ निवासी २२ वर्षीय दिलकुमार वलीले चलाइरहेका बेला जिप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खोल्सामा खसेपछि दुर्घटना भएको हो।
दुर्घटनामा घाइते सहयात्रीलाई चाबी र काठले प्रहार गरी हत्या, चालक पक्राउ
दुर्घटनामा घाइते सहयात्रीलाई चाबी र काठले प्रहार गरी हत्या, चालक पक्राउ घटनाको अनुसन्धानका क्रममा साउन १७ गते ठाकुरद्वाराबाट कुशलपुरतर्फ जाने सिँचाइ नालामा घोप्टो परेको अवस्थामा आसाराम थारुको शव फेला परेको थियो।
भूमिहीन व्यवस्थापनमा सरकार असफल, कांग्रेस नेता आङ्देम्बेको प्रश्न– ‘विकल्पबिना किन विस्थापन?’
भूमिहीन व्यवस्थापनमा सरकार असफल, कांग्रेस नेता आङ्देम्बेको प्रश्न– ‘विकल्पबिना किन विस्थापन?’ मनोहरा, बल्खु र थापाथली क्षेत्रबाट विस्थापित नागरिकको अवस्थाप्रति सरकार संवेदनशील हुन नसकेको उनको आरोप थियो।
सुनसरी घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ : सांसद बराल
सुनसरी घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ : सांसद बराल मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले भारतीय सेना सिभिल पोसाकमा प्रवेश गरेको र सुस्ताको भूमिमा पुनः समस्या उत्पन्न भएको दाबी गर्दै यस विषयमा सरकारले गम्भीर कदम चाल्नुपर्ने बताए ।
अमरेश सिंहको सरकारलाई प्रश्न: मधेशमा सधैं गोली नै किन चल्छ ?
अमरेश सिंहको सरकारलाई प्रश्न: मधेशमा सधैं गोली नै किन चल्छ ? मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले पछिल्लो घटनामा ज्यान गुमाएका चार जना युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे ।
कप्तानगञ्ज घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो, घाइते रविन्द्र मेहताको पनि निधन
कप्तानगञ्ज घटनामा मृत्यु हुनेको संख्या तीन पुग्यो, घाइते रविन्द्र मेहताको पनि निधन काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार कप्तानगञ्जका २२ वर्षीय रविन्द्र मेहताको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारकै क्रममा मंगलबार मृत्यु भएको हो।
२४ घण्टामा सवारी दुर्घटनामा ९ जनाको मृत्यु, ९५ जना घाइते
२४ घण्टामा सवारी दुर्घटनामा ९ जनाको मृत्यु, ९५ जना घाइते प्रहरीका अनुसार झापामा पिकअपले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ भने मोरङमा स्कुटर दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारका क्रममा ज्यान गएको छ।
काठमाडौंमा खैरो हेरोइनसहित ४ जना पक्राउ
काठमाडौंमा खैरो हेरोइनसहित ४ जना पक्राउ एक थान तराजु, एक थान सञ्चार सेट, एक थान एल्युमिनियम पेपर रोल र चार थान मोबाइलसमेत बरामद गरेको जनाएको छ।
Weather Update