स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते
मंगलबार, साउन १९, २०८३
मंगलबार इमली बजारबाट गौशालातर्फ जाँदै गरेको बा १ क ६१२९ नम्बरको मोर्डन सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बस अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
‘गगन-विश्व’को एकलकाँटे चरित्रले पार्टी चल्न सक्दैन : केदार कार्की [भिडियोसहित]
मंगलबार, साउन १९, २०८३
गृहमन्त्री सुदन गुरुङ स्वम उपस्थित भएर पीडितहरुसँग सहमति गरेपनि यस घटनामा स्थानीय प्रशासनको उपस्थिति, बल प्रयोग र सुरक्षा व्यवस्थापनमाथि प्रश्न अझैं पनि उठिरहेका छन् ।
दुई समस्याग्रस्त सहकारीका ३४१ बचतकर्ताले पाए रकम फिर्ता
मंगलबार, साउन १९, २०८३
यस्तै, साउन १ देखि १५ गतेसम्म विभिन्न समस्याग्रस्त सहकारीका ६५ जना ऋणीबाट रकम असुल गरिएको समितिले जानकारी दिएको छ।
६३ लाख पर्यटक भित्र्याउने लक्ष्यले नेपालको अर्थतन्त्र बदल्न सक्छ : पर्यटन व्यवसायी सुमन पाण्डे [भिडियोसहित]
मंगलबार, साउन १९, २०८३
निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई दीर्घकालीन रूपमा ‘लङ–हल हब’ का रूपमा विकास गर्न सके नेपाललाई अन्तर्राष्ट्रिय ट्रान्जिट तथा पर्यटन केन्द्रका रूपमा स्थापित गर्न सकिने पाण्डेको भनाइ छ ।
नेपालले आफ्नो भूमि दाबी गर्दै आएको लिपुलेकबाट भारत–चीन व्यापार सुरु, पहिलो भारतीय टोली तिब्बत पुग्यो
मंगलबार, साउन १९, २०८३
उनीहरूले तिब्बतवाट के समान ल्याएका थिए, सो बारेमा भने कुनै जानकारी दिएका छैनन् ।
कमिलाको आतंकबाट हैरान हुनुहुन्छ ? अपनाउनुस् यी ५ तरिका
मंगलबार, साउन १९, २०८३
झ्याल, ढोका र कमिला देखिएका अन्य ठाउँहरूमा रातो खुर्सानीको धुलो छर्कनुहोस्। रातो खुर्सानीको तीखो गन्धले कमिलालाई टाढा राख्न मद्दत गर्छ।
भैँसीसहित खोला तर्ने क्रममा म्याग्दीमा ३५ वर्षीय पुरुष बेपत्ता
मंगलबार, साउन १९, २०८३
प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार मंगलबार बिहानदेखि पुनः खोजी तथा उद्धार कार्य जारी छ।
संस्थापनइतरको राष्ट्रिय भेलाप्रति तरुण दलको चेतावनी, ‘अनधिकृत गतिविधिमा सहभागी नहुन’ निर्देशन
मंगलबार, साउन १९, २०८३
संस्था भएको उल्लेख गर्दै निर्धारित विचार, कार्यक्रम र योजनाभन्दा बाहिरका गतिविधिबाट भ्रम सिर्जना गर्ने प्रयास नगर्न आग्रह गरिएको छ।
अरनिकोसहित पाँच सडक पूर्ण अवरुद्ध
मंगलबार, साउन १९, २०८३
यस्तै, भोजपुरको मध्यपहाडी लोकमार्ग बाढीका कारण एकतर्फी सञ्चालनमा रहेको छ भने वैकल्पिक मार्ग प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।
विषालु च्याउ खाएर श्रीमानको मृत्यु, श्रीमतीको अवस्था गम्भीर
मंगलबार, साउन १९, २०८३
विषालु च्याउ खाई बिरामी भएर अस्पतालमा उपचारका क्रममा राति ११ बजेर ४० मिनेटमा चिकित्सकले थापालाई मृत घोषणा गरेका हुन् ।
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
मंगलबार, साउन १९, २०८३
आजको बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ ।
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९३९ जनालाई कारबाही
मंगलबार, साउन १९, २०८३
मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ४१, सिसिटिभिमार्फत ४३, रातोबत्तीमा ५३ जना चालकलाई कारबाही गरिएको छ ।
साताको लोकप्रिय

