Harsamaya
हर समय
हर समय
गरिब र दलितको नाममा भ्रष्टाचार स्वीकार्य छैन : खगेन्द्र सुनार (भिडियोसहित)
गरिब र दलितको नाममा भ्रष्टाचार स्वीकार्य छैन : खगेन्द्र सुनार (भिडियोसहित) उनले उक्त छात्रावास निर्माणमा लाखौंदेखि करोडौं रुपैयाँसम्म सरकारी लगानी भए पनि संरचना हालसम्म प्रयोगविहीन अवस्थामा रहेको दाबी गरे । छात्रावास अहिले पनि खण्डहरजस्तै अवस्थामा रहेको र त्यसबाट लक्षित समुदायले लाभ लिन नसकेको उनको भनाइ थियो ।
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्भीर असर (भिडियोसहित)
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्भीर असर (भिडियोसहित) छलफलमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले डिपफेक, ब्ल्याकमेलिङ, साइबर स्क्यामिङ तथा यौन दुरुपयोगसँगै डिजिटल वित्तीय ठगीका घटना बढ्दै गएको बताइन् ।
आजको राशिफल: धेरै राशिलाई आर्थिक लाभ र नयाँ अवसर, केहीलाई सम्बन्ध र खर्चमा संयम अपनाउन सुझाव
आजको राशिफल: धेरै राशिलाई आर्थिक लाभ र नयाँ अवसर, केहीलाई सम्बन्ध र खर्चमा संयम अपनाउन सुझाव टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ । साथीभाईसंग मन प्रसन्न रहनेछ । आफ्नो खुसी जीवनको खातिर आफ्नो जिद्दी मनोवृत्ति हटाउनुहोस् किनकि यो मात्रै समयको बर्बादी हो।
साइबर उजुरी २० हजार नाघ्यो, बालिकामाथि डिजिटल हिंसा बढी
साइबर उजुरी २० हजार नाघ्यो, बालिकामाथि डिजिटल हिंसा बढी तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा १८ हजार ९२६, २०८०/८१ मा १९ हजार ७३०, २०७९/८० मा ९ हजार १३ र २०७८/७९ मा ४ हजार ६८६ उजुरी दर्ता भएका थिए।
तीन जना सवार मोटरसाइकल दुर्घटना : एकको मृत्यु, अर्का गम्भीर
तीन जना सवार मोटरसाइकल दुर्घटना : एकको मृत्यु, अर्का गम्भीर दुर्घटनामा मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका–६ गोवरी निवासी २५ वर्षीय अक्षय श्रीवास्तव तथा पछाडि सवार २५ वर्षीय मुरेली यादव र २९ वर्षीय प्रतिक जैसवाल घाइते भएका थिए।
इतिहासको सामूहिक समीक्षा गरेर नयाँ संकल्पका साथ अघि बढ्नुपर्छ : प्रचण्ड
इतिहासको सामूहिक समीक्षा गरेर नयाँ संकल्पका साथ अघि बढ्नुपर्छ : प्रचण्ड २४औँ बोत्ले स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिष्ट आन्दोलनले भोगेका अनुभव, उपलब्धि र कमजोरीहरूको सामूहिक रूपमा अध्ययन तथा समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए ।
‘कठघरा’ का ‘रक्षक’ जीवनजंग बस्न्यात अब ‘ल्याङ्ग ल्याङ्ग’को मुख्य भूमिकामा
‘कठघरा’ का ‘रक्षक’ जीवनजंग बस्न्यात अब ‘ल्याङ्ग ल्याङ्ग’को मुख्य भूमिकामा बस्न्यात यही सिनेमामार्फत् पहिलोपटक मुख्य भूमिकामा देखिन लागेका हुन् । त्यसैले उनले ‘ल्याङ्ग ल्याङ्ग’ लाई आफ्नो करियरको महत्त्वपूर्ण मोडका रूपमा लिएका छन् ।
सुनसरी घटनामा न्यायिक छानबिन गर्न कांग्रेसको माग (भिडियोसहित)
सुनसरी घटनामा न्यायिक छानबिन गर्न कांग्रेसको माग (भिडियोसहित) उनले प्रतिनिधिसभा र राष्ट्रिय सभामा दलको तर्फबाट यही विषयलाई प्रमुख रूपमा उठाइने र यसका लागि अन्य राजनीतिक दलसँग पनि सहकार्य गरिने जानकारी दिए । 
भाजपाको ३० वर्षे गढ भत्काउँदै प्रशान्त किशोरको ऐतिहासिक जित
भाजपाको ३० वर्षे गढ भत्काउँदै प्रशान्त किशोरको ऐतिहासिक जित सन् २००८ को निर्वाचन क्षेत्र पुनःनिर्धारणअघि यो क्षेत्र 'पटना पश्चिम' का नामले परिचित थियो।
‘ट्राफिक प्रहरीको उद्देश्य जरिवाना उठाउनु होइन, दुर्घटना घटाउनु हो’ (भिडियोसहित)
‘ट्राफिक प्रहरीको उद्देश्य जरिवाना उठाउनु होइन, दुर्घटना घटाउनु हो’ (भिडियोसहित) प्रशिक्षणमूलक कार्यक्रममा बोल्दै उहाँले सवारी चालकले ट्राफिक नियमको पूर्ण पालना गरे कारबाही गर्ने अवस्था नै नआउने स्पष्ट पारे । 
एमालेभित्रको विवादले कोशीमा सरकार गठन रोकियो, मुख्यमन्त्रीमा कार्की कि नयाँ अनुहार?
एमालेभित्रको विवादले कोशीमा सरकार गठन रोकियो, मुख्यमन्त्रीमा कार्की कि नयाँ अनुहार? सत्ता साझेदारीसम्बन्धी सहमतिअनुसार कोशी प्रदेशमा एमालेकै नेतृत्वमा सरकार बन्ने तय भएको छ। तर नेतृत्वको विषयमा पार्टीभित्र एकमत हुन नसक्दा सरकार गठन प्रक्रिया अघि बढ्न सकेको छैन।
बालिका बलात्कार आरोपमा ५५ वर्षीय रूद्र बहादुर पक्राउ
बालिका बलात्कार आरोपमा ५५ वर्षीय रूद्र बहादुर पक्राउ रूद्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दार्माबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
Weather Update