Harsamaya
हर समय
हर समय
सामुदायिक वनबाट ३२ नाल अवैध भरुवा बन्दुक बरामद
सामुदायिक वनबाट ३२ नाल अवैध भरुवा बन्दुक बरामद प्रहरीका अनुसार बरामद सामग्रीमा १८ थान साबुत भरुवा बन्दुक, १४ थान बेसाबुत भरुवा बन्दुक, ४ थान बन्दुकका नाल, १ थान बटको कुण्डा तथा ३ थान भरुवा बन्दुकका चाप रहेका छन्।
खैरो हेरोइनसहिततीन वर्ष जेल बसेका पटके कारोबारी फेरि पक्राउ
खैरो हेरोइनसहिततीन वर्ष जेल बसेका पटके कारोबारी फेरि पक्राउ प्रहरीले उनीहरूको साथबाट एक थान डिजिटल तराजु, दुई थान मोबाइल फोन, नगद १ लाख ८० हजार नेपाली रुपैयाँ र २ लाख १४ हजार भारतीय रुपैयाँ समेत बरामद गरेको छ।
परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई पक्राउ
परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई पक्राउ सीआईबीका एसपी अनुपम शमशेर जबराका अनुसार तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको आरोपमा भट्टराई पक्राउ परेका हुन।
गोलबजारको जनजीवन सामान्य बन्दै
गोलबजारको जनजीवन सामान्य बन्दै सोमबारका अवसरमा शिवालयहरूमा सोमबारे पूजाआजा गर्ने भक्तजनहरूको उल्लेखनीय भीड लागेको छ ।
शोकमा ‘निम्सदाई’को जन्म गाउँ : नयाँ घर बनाउने सपना अधुरै
शोकमा ‘निम्सदाई’को जन्म गाउँ : नयाँ घर बनाउने सपना अधुरै अन्नपूर्ण आधार शिविरमा भरियाका लागि आश्रयस्थल निर्माण गर्ने योजना पनि उनले बनाएका थिए । 
 असामान्य शारीरिक अवस्थासहित शिशुको जन्म
 असामान्य शारीरिक अवस्थासहित शिशुको जन्म परिवारका अनुसार शिशुको जन्म लहानस्थित प्रादेशिक अस्पतालमा भएको हो। । जन्मदेखि नै शारीरिक अवस्था सामान्य नभएकाले शिशुलाई विशेषज्ञ चिकित्सकीय उपचार आवश्यक रहेको चिकित्सकहरूले सुझाव दिएका छन् ।
सुनकोशीमा खसेको कारमा सवारको पहिचान खुल्यो
सुनकोशीमा खसेको कारमा सवारको पहिचान खुल्यो घटनाबारे थप विवरण आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।
 भारतीय कारबाट १०९ किलो गाँजा बरामद
 भारतीय कारबाट १०९ किलो गाँजा बरामद नेपाल प्रहरीका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर अगाडि पूर्व–पश्चिम राजमार्गमा सवारी जाँचका क्रममा उक्त गाँजा बरामद गरिएको हो।
२४ घण्टामा ३ जनाको मृत्यु, ७८ घाइते 
२४ घण्टामा ३ जनाको मृत्यु, ७८ घाइते  प्रदेशगत रूपमा हेर्दा मधेश प्रदेशमा सबैभन्दा बढी २८ जना घाइते भएका छन् भने त्यसपछि लुम्बिनीमा २२ र काठमाडौं उपत्यकामा १५ जना घाइते भएका छन्।
सरकारी नीतिको अभावमा कियान केमिकल्सको ११ अर्बको इथानोल परियोजना जोखिममा : अध्यक्ष खरेल [भिडियोसहित]
सरकारी नीतिको अभावमा कियान केमिकल्सको ११ अर्बको इथानोल परियोजना जोखिममा : अध्यक्ष खरेल [भिडियोसहित] ८–१० अर्ब रुपैयाँ ल्याएर देशमै उद्योग गरौँ भन्ने सोच थियो,‘ उनले भने । तर सरकारी प्रक्रिया ढिलो हुँदा आफूहरू पनि अन्योलमा परेको उनको भनाइ छ ।
भारतको बिहारमा यात्रुवाहक रेलमा आगलागी
भारतको बिहारमा यात्रुवाहक रेलमा आगलागी ‘रेल इन्जिनमा आगो लागेको जानकारी प्राप्त भएपछि तत्काल उद्धार टोली परिचालन गरिएको थियो। आगो नियन्त्रणमा आइसकेको छ र हालसम्म मानवीय क्षतिको कुनै जानकारी प्राप्त भएको छैन,‘ उनले भने ।
धनुषामा निषेधाज्ञा हट्यो, चहल पहल सामान्य
धनुषामा निषेधाज्ञा हट्यो, चहल पहल सामान्य जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना जारी गर्दै आन्दोलनरत पक्षले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएकाले निषेधाज्ञा हटाउने निर्णय गरिएको जनाएको हो ।
Weather Update