Harsamaya
हर समय
हर समय
चार वटा संसदीय समितिको बैठक बस्दै
चार वटा संसदीय समितिको बैठक बस्दै अर्थ समितिको बैठक अपराह्न १ बजे बस्ने भएको छ । बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २)५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफावार छलफल हुनेछ ।
सामूहिक बलात्कार मुद्दाका फरार प्रतिवादी बाँकेबाट पक्राउ
सामूहिक बलात्कार मुद्दाका फरार प्रतिवादी बाँकेबाट पक्राउ पक्राउ परेका सत्यालविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
अरनिको र मेची राजमार्ग पूर्ण अवरुद्ध, अन्य सडकमा पनि अवरोध
अरनिको र मेची राजमार्ग पूर्ण अवरुद्ध, अन्य सडकमा पनि अवरोध प्रहरीका अनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलो (तातोपानी जाने सडक) र भोटेकोशी गाउँपालिका–२ कोदारी क्षेत्रमा पहिरो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची यस्तै, बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ लाई सभासमक्ष पेस गर्ने छन् ।
रोल्पा केन्द्रबिन्दु भएर भूकम्प
रोल्पा केन्द्रबिन्दु भएर भूकम्प उक्त भूकम्पको धक्का रोल्पा र आसपासका क्षेत्रमा महसुस गरिएको थियो ।
आज साउन महिनाको तेस्रो सोमबार
आज साउन महिनाको तेस्रो सोमबार साउन महिनाको सोमबार शिवको व्रत तथा पूजा गर्दा विशेष फलदायी हुने जनविश्वास छ ।
आजको राशिफल : व्यापारमा लाभ, प्रेममा खुसी र केही राशिलाई चुनौती
आजको राशिफल : व्यापारमा लाभ, प्रेममा खुसी र केही राशिलाई चुनौती मेष: आज प्रेम, मित्रता र दाम्पत्य सम्बन्ध थप सुमधुर बन्नेछ। जीवनसाथीसँगको समझदारी बढ्नेछ भने अविवाहितका लागि नयाँ सम्बन्धको सुरुवात हुन सक्छ।
बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको चेतावनी
बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको चेतावनी आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भूभागका धेरै स्थान तथा बागमती र गण्डकी प्रदेशका तराईसहित कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
रास्वपा सिन्धुपाल्चोकमा पाँच सदस्यका लागि १० जनाको उम्मेदवारी
रास्वपा सिन्धुपाल्चोकमा पाँच सदस्यका लागि १० जनाको उम्मेदवारी रास्वपा सिन्धुपाल्चोकका अनुसार जिल्ला सदस्यको लागि नवराज भट्टराई, प्रदिप सिलवाल, गोकर्ण बिक्रम, धर्मलाल श्रेष्ठ, संसार श्रेष्ठ, पासाङतेम्बा शेर्पा, राजेश कुमार शर्मा, जितेन्द्र स्याङ्बो, गङ्गाबहादुर तामाङ र भुवेन्द्रबहादुर क्षेत्रीको उम्मेदवारी परेको छ। 
फिल्म कला–संस्कृति प्रवद्र्धनको माध्यम हो : सुनिता डंगोल
फिल्म कला–संस्कृति प्रवद्र्धनको माध्यम हो : सुनिता डंगोल काठमाडौं महानगरपालिकाको सहयोग तथा चलचित्र विकास बोर्डको आयोजनामा जेठ २२ गतेदेखि असार २२ गतेसम्म सञ्चालन भएको ३० दिने ‘फोटोग्राफी तथा फोटो/भिडियो पत्रकारिता तालिम’को समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेकी हुन् ।
थाइल्यान्डबाट ११ किलो गाँजा ल्याएको आरोपमा त्रिभुवन विमानस्थलबाट तीन भारतीय पक्राउ
थाइल्यान्डबाट ११ किलो गाँजा ल्याएको आरोपमा त्रिभुवन विमानस्थलबाट तीन भारतीय पक्राउ लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित गौचर शाखाले थाइल्यान्डबाट लागुऔषध तस्करी हुन सक्ने सूचनाका आधारमा यात्रुहरूको प्रोफाइलिङ गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
Weather Update