Harsamaya
हर समय
हर समय
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्ग भाँसियो
राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्ग भाँसियो कालोपत्र भइसकेको स्थानमा भासिने, उप्किने र खाल्डाखुल्डी पर्ने समस्याले सडक जीर्ण बन्दै गएको छ ।
‘समयमै काम नभई अलपत्र पारिएका जीर्ण आयोजनाका ठेक्का तोडिने’
‘समयमै काम नभई अलपत्र पारिएका जीर्ण आयोजनाका ठेक्का तोडिने’ सिँचाइअन्तर्गत राष्ट्रिय गौरवको सुनकोसी मरिण बहुउद्देश्यीय, भौतिक पूर्वाधारअन्तर्गत तीन समयभन्दा बढी सडक र एक सयभन्दा पुल निर्माण आयोजना अलपत्र छन् ।
एमाले नेताहरूद्वारा कांग्रेस पार्टी कार्यालय अवलोकन
एमाले नेताहरूद्वारा कांग्रेस पार्टी कार्यालय अवलोकन उपाध्यक्षद्वय गुरु बराल, अष्टलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेल, विदेश विभाग प्रमुख राजन भट्टराई, नेता अमृतकुमार बोहरालगायत नेताहरू अवलोकनमा गएका थिए । 
‘संविधान दिवस फरक परिस्थितिले मनाउनुपर्ने अवस्था आयो’
‘संविधान दिवस फरक परिस्थितिले मनाउनुपर्ने अवस्था आयो’ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ११ औँ संविधान दिवस फरक परिस्थितिले मनाउनुपर्ने अवस्था आइपरेको बताएका छन् । 
जनयुद्धमा ९० प्रतिशत जेनजी पुस्ता नै थिए : प्रचण्ड (भिडियोसहित)
जनयुद्धमा ९० प्रतिशत जेनजी पुस्ता नै थिए : प्रचण्ड (भिडियोसहित) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सबैभन्दा ठूलो जेनजी विद्रोह त जनयुद्ध नै भएको दाबी गरेका छन् ।
मानसिकता परिवर्तन नभएकै कारणले जेन–जी आन्दोलन भयो : मुख्यमन्त्री सिंह
मानसिकता परिवर्तन नभएकै कारणले जेन–जी आन्दोलन भयो : मुख्यमन्त्री सिंह मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले मानसिकतामा परिवर्तन हुन नसकेकै कारणले जेन–जीले आन्दोलन गर्न बाध्य भएको धारणा राखेका छन् ।
संविधानको रक्षा र गणतन्त्र सुदृढीकरणमा सबै एकजुट हुन मुख्यमन्त्रीको अपिल
संविधानको रक्षा र गणतन्त्र सुदृढीकरणमा सबै एकजुट हुन मुख्यमन्त्रीको अपिल संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले ऐतिहासिक संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणका लागि सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई एकढिक्का भएर अघि बढ्न आह्वान गरेका छन् ।
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य बढेको छ ।
एजेन्डालाई आत्मसाथ गर्दै जनअपेक्षा अनुसार काम गर्न यो सरकार प्रतिबद्ध: प्रधानमन्त्री कार्की (भिडियोसहित)
एजेन्डालाई आत्मसाथ गर्दै जनअपेक्षा अनुसार काम गर्न यो सरकार प्रतिबद्ध: प्रधानमन्त्री कार्की (भिडियोसहित) उनले कानुनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता प्रश्नहरू सबैको साझा अपेक्षा रहेको भन्दै यस्ता एजेन्डालाई आत्मसाथ गर्दै जनअपेक्षा अनुसार काम गर्न यो सरकार प्रतिबद्ध रहेको बताइन् । 
परिवर्तन प्रेमी शक्तिबिच एकताको आवश्यकता छ : अध्यक्ष दाहाल
परिवर्तन प्रेमी शक्तिबिच एकताको आवश्यकता छ : अध्यक्ष दाहाल उनले जेनजी आन्दोलनसम्म आइपुग्दा समयले संविधानको निरन्तरतामा अझ विस्तार र परिमार्जन मागेको उल्लेख गरेका छन् । उनले अहिले सबैभन्दा उच्च प्राथमिकताका साथ देशव्यापी पुनर्निर्माणमा लाग्नुपर्ने दाहालको भनाइ छ ।
संविधानमाथि आक्रमण भइरहेको छ : अध्यक्ष ओली
संविधानमाथि आक्रमण भइरहेको छ : अध्यक्ष ओली ओलीले संविधान जारी भएपछि देश विकासको बाटोमा अघि बढेको र नेपाललाई भू जडित बनाउने योजना अनुसार उत्तर–दक्षिण यातायात पूर्वाधार निर्माण भइरहेको स्मरण गराए । उनले चीनसँग यातायात पारवहन सम्झौता, विकास संरचनाको जग बसाल्ने र अर्थतन्त्र सुदृढ बनाउने प्रयास भइरहेकामा जोड दिए ।
शान्ति, सुशासन र पुनर्निर्माणमा सरकार गम्भीर होस् : विष्णुप्रसाद पौडेल
शान्ति, सुशासन र पुनर्निर्माणमा सरकार गम्भीर होस् : विष्णुप्रसाद पौडेल उनले अबको मार्ग दिशामा नयाँ पुस्तासँगको एकता, युवा शक्तिको निर्णायक सहभागिता र सङ्गठन तथा कार्यशैलीमा परिवर्तनका लागि एमाले प्रतिबद्ध रहेको बताएका छन् । 
Weather Update