Harsamaya
हर समय
हर समय
आजका विदेशी मुद्रादर : कसलाई फाइदा, कसलाई भार ?
आजका विदेशी मुद्रादर : कसलाई फाइदा, कसलाई भार ? नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ, जसअनुसार अमेरिकी डलरदेखि खाडी देशका मुद्रा तथा युरोपेली समुहका मुद्रासम्म अधिकांशमा हल्का उतार–चढाव देखिएको छ।
आजको राशिफल : भाग्य, अवसर र परिवर्तनसँग भेटघाट, तपाईंको दिन कस्तो रहनेछ ?
आजको राशिफल : भाग्य, अवसर र परिवर्तनसँग भेटघाट, तपाईंको दिन कस्तो रहनेछ ? आज २०८२ मंसिर १ गते सोमबार। आजको दिन १२ राशिका लागि खास ऊर्जा, नयाँ अवसर र व्यक्तिगत उन्नतिले भरिएको देखिन्छ। कोहीका लागि यो योजनाबद्ध मेहनतको फल पाउने शुभ दिन छ भने, कोहीका लागि परिवार, प्रेम र सम्बन्धमा नयाँ मोड आउने छ।
कात्तिक ३० : दिनभरका घटनाक्रम एक नजरमा
कात्तिक ३० : दिनभरका घटनाक्रम एक नजरमा आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
मंसिर ४ मा बस्नेगरी सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक 
मंसिर ४ मा बस्नेगरी सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक  नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको मिति परिवर्तन भएको छ ।
पशुपति क्षेत्र वरपर मासु मदिरा र नशालु पदार्थ बन्द
पशुपति क्षेत्र वरपर मासु मदिरा र नशालु पदार्थ बन्द पशुपतिनाथ क्षेत्रभित्र तीन दिन मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचबिखन, ओसार पसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ ।
पूर्वसचिव अर्जुन कार्की पक्राउ
पूर्वसचिव अर्जुन कार्की पक्राउ नेपाल प्रहरीले नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीलाई पक्राउ गरेको छ ।
डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट
डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट डिम्ब तस्करी प्रकरणमा होप फर्टिलिटी सेन्टरका सञ्चालकलाई मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरिएको छ ।
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रस्तावित निर्वाचन आचारसंहिताको मस्यौदामा सार्वजनिक गरेको छ । मस्यौदाबारे एक साताभित्र सुझाव दिन आह्वान गरेको छ ।
राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ मा मनोनयन दर्ता
राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ मा मनोनयन दर्ता राष्ट्रियसभाको निर्वाचनका लागि आगामी पुस २३ गते उम्मेदवारी मनोनयन दर्ताको कार्यसूची तय भएको छ । निर्वाचन आयोगले आइतबार राष्ट्रियसभा सदस्य निर्वाचनको निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ ।
संसदीय निर्वाचनः माघ ६ भित्र प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता‚ मंसिर २३ भित्र समानुपातिक सूची
संसदीय निर्वाचनः माघ ६ भित्र प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता‚ मंसिर २३ भित्र समानुपातिक सूची निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकको बन्द सूची बुझाउन तीन दिनको समय दिएको छ ।
मंसिरका लागि दश वाणिज्य बैंकहरूले घटाए ब्याजदर
मंसिरका लागि दश वाणिज्य बैंकहरूले घटाए ब्याजदर वाणिज्य बैङ्कहरूले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । वाणिज्य बैङ्कहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर सूचीअनुसार कात्तिक महिनाको तुलनामा २० मध्ये १० बैङ्कले ब्याजदर घटाएका छन् भने १० बैङ्कले ब्याजदर यथावत् राखेका छन् ।
वडाध्यक्षको हत्या आरोपी हवलदार यादव पक्राउ
वडाध्यक्षको हत्या आरोपी हवलदार यादव पक्राउ धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं.९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या गर्ने अभियुक्तलाई पक्राउ गरेको छ ।
Weather Update