Harsamaya
हर समय
हर समय
काठमाडौं जाने सवारीसाधन चितवनमै रोकिए
काठमाडौं जाने सवारीसाधन चितवनमै रोकिए बाटो पूर्ण रुपमा सञ्चालन नभएसम्म सवारीसाधनलाई रोकिएको स्थानमा नै रहन जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ ।
विपद्का कारण नेपालभरका मुख्य राजमार्गहरू अवरुद्ध
विपद्का कारण नेपालभरका मुख्य राजमार्गहरू अवरुद्ध धुलिखेलदेखि दोलालघाटसम्मको खण्डमा पनि बि.पि. राजमार्ग र अरनिको राजमार्ग दुबै तर्फको सवारी साधन अनिश्चितकालका लागि रोकिएको छ ।
काठमाडौंको करखुसी खोला छेउमा पहिरो, सडक भासियो 
काठमाडौंको करखुसी खोला छेउमा पहिरो, सडक भासियो  गए रातिदेखि भइरहेको निरन्तर वर्षाका कारण आज बिहान ९ बजे पहिरो जाँदा उक्त सडक छेउका घरहरू जोखिममा परेको हो । 
पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै वर्षा वीरगञ्‍जमा 
पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै वर्षा वीरगञ्‍जमा  जल तथा मौसम विज्ञान विभागका अनुसार गौरमा ५७ मिलिमिटर वर्षा भएको छ । त्यस्तै महेशपुरमा ५३, कलैयामा ५४, टाँडीमा ५० र ठोरीमा ४८ मिलिमिटर वर्षा भएको छ।
अन्तर्राष्ट्रिय टी–२० : नेपालले मलेसियालाई जित्यो
अन्तर्राष्ट्रिय टी–२० : नेपालले मलेसियालाई जित्यो बिहीबार भएको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो । पहिलो खेलमा १०५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा पाँच विकेट गुमाउँदै १०१ रनमा समेटिँदा तीन रनले पराजित भएको हो । 
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडान स्थगन
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडान स्थगन विभागका अनुसार आज र भोलि भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी दिइसकेको छ भने रातिमा अझ धेरै वर्षा हुने जनाएको छ ।
रसुवा प्रशासनले भन्यो - अत्यावश्यक कामबाहेक घरबाट बाहिर नजानू, खोला किनारमा नबस्नू
रसुवा प्रशासनले भन्यो - अत्यावश्यक कामबाहेक घरबाट बाहिर नजानू, खोला किनारमा नबस्नू पानी परुञ्जेल ठाडो खोल्छाको पानी प्रयोग गरी पिसानी घट्ट सञ्चालन नर्गनसमेत अनुरोध गरिएको विपद् व्यवस्थापन समितिले जनाएको छ ।
तीन दिन सवारी साधन काठमाडौं आउन जान नपाउने
तीन दिन सवारी साधन काठमाडौं आउन जान नपाउने प्राधिकरणले असोज १८ देखि २० गतेम्मम सवारीसाधन आवतजावत बन्द गरिएको जनाएको छ । यसलाई कडाईका साथ लागू गर्न स्थानीय प्रशासनलाई प्राधिकरणले हनुरोध गरेको छ । 
काठमाडौं उपत्यका आउजाउ गर्ने र  लामो दूरीका सवारीसाधन ३ दिनका लागि बन्द
काठमाडौं उपत्यका आउजाउ गर्ने र  लामो दूरीका सवारीसाधन ३ दिनका लागि बन्द राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेकाले उपत्यका भित्रिने र बाहिरिने सवारी साधन बन्द गरिएको जनाएको छ ।
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ
नागढुङ्गा सहितका नाकाहरूमा ट्राफिक प्रहरीको माइकिङ आगामी तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेकाले विशेष सावधानी आवश्यक भएको बताउँदै ट्राफिक प्रहरीले सडक सुरक्षामा उच्च सतर्कता अपनाएको र विभिन्न नाकाहरूमा माइकिङ गर्ने कार्य भइरहेको जनाइएको छ ।
मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर भ्रमणमा रोक
मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर भ्रमणमा रोक म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा शनिबारदेखि आगामी सोमबारसम्म साँझ ५ः०० देखि बिहान ६ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ । 
गाजामा युद्ध विराम गर्न हमास तयार, सबै ४८ बन्दीलाई रिहा गर्न हमास तयार
गाजामा युद्ध विराम गर्न हमास तयार, सबै ४८ बन्दीलाई रिहा गर्न हमास तयार हमासले सबै ४८ बन्दीलाई रिहा गर्न तयार रहेको जनाएको छ । यो सूचीमा नेपालका विपिन जोशी पनि रहेका छन् । यसअघि हमासले सार्वजनिक गरेको ‘बिदाइ सूचि’ मा विपिनको पनि तस्वीर समावेश गरिएको थियो ।
Weather Update