Harsamaya
हर समय
हर समय
मन्त्री खरेलले भने - संचार सम्पर्क अवरुद्ध भए सिधा मन्त्रालयमा सम्पर्क गर्नुस् 
मन्त्री खरेलले भने - संचार सम्पर्क अवरुद्ध भए सिधा मन्त्रालयमा सम्पर्क गर्नुस्  संचार तथा सूचना प्रविधि मन्त्रालयले भारी वर्षाका कारण कहीकतै सञ्‍चार सम्पर्क अवरुद्ध भए सिधा मन्त्रालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
सवारी दुर्घटनामा १३ जनाको मृत्यु 
सवारी दुर्घटनामा १३ जनाको मृत्यु  हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 फिस्लिङमा खसेको पहिरो पन्छाएपछि सडक खुल्यो
 फिस्लिङमा खसेको पहिरो पन्छाएपछि सडक खुल्यो  निरन्तर वर्षा भइरहेकाले सावधानीपूर्वक यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।
धनगढी बस दुर्घटनाः एक जनाको मृत्यु, १२ घाइते
धनगढी बस दुर्घटनाः एक जनाको मृत्यु, १२ घाइते उनीहरुमध्ये एक जनाको अवस्था गम्भीर छ । घाइतेहरुको धनगढीका विभिन्न अस्पतालमा उपचार जारी छ । 
मन्त्री घिसिङसहितको टोलीद्वारा चोभार–गल्छी क्षेत्र निरीक्षण [भिडियोसहित]
मन्त्री घिसिङसहितको टोलीद्वारा चोभार–गल्छी क्षेत्र निरीक्षण [भिडियोसहित] सो क्रममा उनले नदी किनारका बस्तीका बासिन्दाहरूलाई उच्च सतर्कताकासाथ सुरक्षित भएर बस्न आग्रह गरेका छन् ।
अर्थ मन्त्रालयले भन्यो - कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्नू
अर्थ मन्त्रालयले भन्यो - कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्नू अर्थ मन्त्रालयले भौतिक पूर्वाधार पुनर्निर्माण कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्न अनुरोध गरेको छ । 
तमोर दुर्घटना : मृतकको संख्या ६ पुग्यो, घाइतेहरुको पहिचान खुल्न बाँकी
तमोर दुर्घटना : मृतकको संख्या ६ पुग्यो, घाइतेहरुको पहिचान खुल्न बाँकी पाँच घाइतेलाई धरान र एक जनालाई थप उपचारको लागि फिदिम पठाइएको छ । मृतकको पहिचान सहितको थप विवरण आउन बाँकी छ ।
काठमाडौं उपत्यकासहित तराई र पहाडी जिल्लामा बाढीको उच्च जोखिम -  वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुली [भिडियोसहित]
काठमाडौं उपत्यकासहित तराई र पहाडी जिल्लामा बाढीको उच्च जोखिम -  वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुली [भिडियोसहित] विशेषगरी बेलुका र रातिको समयमा वर्षा अझ तीव्र हुने अनुमान गरिएको छ, जसले गर्दा नदी–नाला र खोलाहरूमा पानीको बहाव अचानक बढ्न सक्ने जोखिम उच्च रहेको उनले बताए ।
असोज १९ र २० गते सार्वजनिक बिदा 
असोज १९ र २० गते सार्वजनिक बिदा  जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचना अनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानहरूमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ ।
मेची राजमार्गमा सवारी आवागमन बन्द 
मेची राजमार्गमा सवारी आवागमन बन्द  साथै दिउँसोको समयमा अत्यावश्यक भई यात्रा गर्नुपरे इलामतर्फ प्रस्थान गर्ने ठूला सवारी साधनहरुले मेची कोरिडोर  र साना सवारी साधन टनभन्दा कम भएकाहरुले सिमल गोलाई–जोगमाई–तिल्केनी सडक प्रयोग गर्न भनिएको छ ।
वर्षाबारे मौसम विभागले जारी गर्यो १० बुँदे महत्वपूर्ण जानकारी, के के छन् ?
वर्षाबारे मौसम विभागले जारी गर्यो १० बुँदे महत्वपूर्ण जानकारी, के के छन् ? शनिबार मौसम विज्ञान विभागले सूचना निकाल्दै अध्यावधिक जानकारी गराएको हो ।
गाजापट्टीमा एक हजार भन्दा बढी शिशुहरूको मृत्यु
गाजापट्टीमा एक हजार भन्दा बढी शिशुहरूको मृत्यु जारी युद्धको बीचमा गाजाको स्वास्थ्य सेवा प्रणाली लथालिंग भएको उनीहरुले बताएका छन् । युनिसेफका प्रवक्ता जेम्स एल्डरले गाजामा विगत दुई वर्षमा १,००० भन्दा बढी शिशुहरू मारिएको स्पष्ट पारे ।
Weather Update