भारतको सबैभन्दा ठूलो विमान कम्पनी इन्डिगोद्वारा एक हजार २०० उडान रद्द, हजारौँ यात्रु अलपत्र
बिहीबार, मंसिर १८, २०८२
भारतको उड्डयन निगरानी निकायले अनुसन्धानको आदेश दिएको छ र सोमबारदेखि जारी अवरोधलाई कम गर्ने योजनाका साथ इन्डिगोलाई प्रतिक्रिया दिन निर्देशन गरेको छ ।
रोशनी झा मृत्यु प्रकरण ः दोषीलाई कारवाहीको माग राख्दै धर्ना
बिहीबार, मंसिर १८, २०८२
एक हप्ता अघि बिहीबार राति जनकपुरधाम उपमहानगरपालिका–४ कटैयाचौरीस्थित आफ्नै घरमा २७ वर्षीय रोशनी झा मृत फेला परेकी थिइन ।
कांग्रेसमा क्षमता र योगदानमा आधारित मुल्यांकन प्रणाली जरुरी : नेता घिमिरे (भिडियोसहित)
बिहीबार, मंसिर १८, २०८२
नेपाली कांग्रेस विषेश महाधिवेशन हस्ताक्षर अभियानका अगुवा नेता गुरुराज घिमिरेले अब क्षमता र योगदानमा आधारित मुल्यांकन प्रणाली अवलम्बन गर्ने बताएका छन् ।
अबको अध्यक्ष केपी ओली नै हो : उपमहासचिव रिमाल (भिडियोसहित)
बिहीबार, मंसिर १८, २०८२
नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद रिमालले अन्तरपार्टी लोकतान्त्रिक अभ्यासबाट अघि बढेको पार्टी भएकाले स्वच्छ प्रतिस्पर्धालाई स्वाभाविक मान्नुपर्ने बताएका छन् ।
चितवनलाई सुदूरपश्चिमको १७० रनको लक्ष्य
बिहीबार, मंसिर १८, २०८२
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई १७० रनको लक्ष्य दिएको छ ।
तोकिएको समयमा निर्वाचन गरेर युवाको हातमा सत्ता सुम्पिन्छौं : प्रधानमन्त्री कार्की (भिडियोसहित)
बिहीबार, मंसिर १८, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले युवा शक्तिको हातमा सत्ता सुम्पिनका लागि फागुन २१ गते आम निर्वाचन सम्पन्न गर्ने सम्पूर्ण तयारीमा जुटेको बताएकी छिन् ।
पोखरालाई पराजित गर्दै काठमाडौँ प्लेअफमा प्रवेश
बिहीबार, मंसिर १८, २०८२
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को आजको खेलमा काठमाडौँ गोर्खाजले पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गरेको छ ।
यमरी बनाएर ८० टेकेकी अम्बिकाको चाखलाग्दो अनुभव (भिडियोसहित)
बिहीबार, मंसिर १८, २०८२
मंसिर शुक्ल पूर्णिमाको दिन मनाइने ‘यःमरी पुन्ही’ अर्थात् योमरी पूर्णिमा उपत्यकाका नेवार समूदायका लागि केवल परम्परा होइन, उनीहरूको सांस्कृतिक पहिचान, कृषि–आधारित जीवनशैली, धार्मिक आस्था र सामूदायिक एकतासँग जोडिएको अद्वितीय पर्व हो ।
सौराहामा होटलको चौथो तलाबाट खस्दा सिन्धुलीकी छात्रा स्नेहा पाख्रिनको मृत्यु
बिहीबार, मंसिर १८, २०८२
चितवनको रत्ननगर–६ सौराहास्थित होटल पार्क साइटको चौथो तलाबाट खस्दा सिन्धुलीको कमलामाई नगरपालिका–६ निवासी शिद्धबाबा स्कुलमा अध्ययनरत १८ वर्षीया छात्रा स्नेहा पाख्रिनको मंगलबार राति मृत्यु भएको छ ।
सर्लाहीमा प्रादेशिक अस्पताल व्यवस्थापन समितिको मनोनयन असंवैधानिक भन्दै टायर बालेर प्रदर्शन (भिडियोसहित)
बिहीबार, मंसिर १८, २०८२
सर्वोच्च अदालतले प्रदेश सरकारलाई दीर्घकालीन तथा नीतिगत स्वरूपका निर्णय नगर्न स्पष्ट आदेश दिएपनि निवर्तमान मुख्यमन्त्री सरोज कुमार यादवले सर्लाहीको सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल व्यवस्थापन समितिमा गरिएको नयाँ मनोनयन असंवैधानिक भएको भन्दै टायर बालेर विरोध प्रदर्शन गरिएको छ ।
रूस–यूक्रेन शान्ति प्रस्तावमा ‘सकारात्मक संकेत’ भेटिएको ट्रम्पको दाबी
बिहीबार, मंसिर १८, २०८२
मस्कोमा भएको उच्च–स्तरीय वार्ताबाट रुस–यूक्रेन शान्ति प्रस्तावमा सकारात्मक संकेत भेटिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् । ट्रम्पले भनेका छन,‘रूसका राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अन्त्य गर्न चाहन्छन भन्ने कुरा वार्ताबाट बुझीएको छ ।’
पशुपतिनाथ मूल मन्दिरभित्रबाट हटाइयो फलामे बार
बिहीबार, मंसिर १८, २०८२
विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरमा करिब एक दशकअघिदेखि राखिएका फलामको बार हटाइएको छ।
साताको लोकप्रिय

-1764856928.jpg)