Harsamaya
हर समय
हर समय
आज अन्तरराष्ट्रिय बैंक दिवस, एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि आजै
आज अन्तरराष्ट्रिय बैंक दिवस, एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि आजै आज अन्तरराष्ट्रिय बैंक दिवस र एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न मुलुकमा मनाइन्छन्।
काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला
काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला काठमाडौंको धोबी खोलामा एक व्यक्ति मृत फेला परेका छन् ।
भारतमा सुरक्षाकर्मी र माओवादी भिडन्तः तीन प्रहरीसहित १२ माओवादीको मृत्यु 
भारतमा सुरक्षाकर्मी र माओवादी भिडन्तः तीन प्रहरीसहित १२ माओवादीको मृत्यु  भारतको छत्तीसगढको बीजापुर–दन्तेवाडा अन्तर–जिल्ला सीमा क्षेत्रअन्तर्गतको पश्चिम बस्तर डिभिजन इलाकामा सुरक्षाकर्मीसँग भएको मुठभेडमा १२ जना माओवादी लडाकु मारिएका छन् । 
बढ्यो जाडो: दोलखा र जुम्लाको तापक्रम ‘माइनस’मा
बढ्यो जाडो: दोलखा र जुम्लाको तापक्रम ‘माइनस’मा जल तथा मौसम विज्ञान विभागका अनुसार केही दिनदेखि जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेकामा बुधबार दोलखास्थित जिरीको तापक्रम पनि ‘माइनस’मा झरेको हो ।
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात
काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वीनाका काँकरभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ ।
आज योमरी पुन्हि मनाइँदै
आज योमरी पुन्हि मनाइँदै मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्य पूर्णिमा पर्व मनाइँदै छ । नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योःमरि पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदै छन् ।
कस्तो रहला आजको मौसम?
कस्तो रहला आजको मौसम? हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
एनपीएलः  पोखरा र काठमान्डू तथा सुदूरपश्चिम र चितवन भिड्ने
एनपीएलः पोखरा र काठमान्डू तथा सुदूरपश्चिम र चितवन भिड्ने त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । 
उत्साह र सन्तुष्टि दिने दिन: हेर्नुहोस् आजको राशिफल
उत्साह र सन्तुष्टि दिने दिन: हेर्नुहोस् आजको राशिफल आज २०८२ साल मंसिर १८ गते बिहीबार, तदनुसार ४ डिसेम्बर २०२५ । तपाईंको नयाँ ऊर्जा, सकारात्मक सोच र उत्साहले भरिएको दिनको सुरुवात भएको छ। ग्रहस्थितिले आजको दिनलाई विशेष बनाएको छ ।
हिउँदको मौसमः वर्षा कम‚ अधिकतम र न्यूनतम तापक्रम बढी
हिउँदको मौसमः वर्षा कम‚ अधिकतम र न्यूनतम तापक्रम बढी यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ ।  यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मार्गशीर्ष शुक्ल पूर्णिमा: आज किराँत समुदायमा उँधौली पर्व मनाइँदै
मार्गशीर्ष शुक्ल पूर्णिमा: आज किराँत समुदायमा उँधौली पर्व मनाइँदै मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व मनाउँदैछन् ।
Weather Update