आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै
शुक्रबार, मंसिर १९, २०८२
आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस हो । विश्व माटो दिवस पनि आजै परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्रसङ्घको आह्वान प्रायः सबै यसका सदस्य राष्ट्रमा हरेक वर्ष मनाइन्छ ।
प्रतिनिधिसभा निर्वाचन: ९० दिन बाँकी रहँदा तयारी तीव्र, यस्तो छ कार्यतालिका
शुक्रबार, मंसिर १९, २०८२
निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ । राजनीतिक दलहरूले पनि निर्वाचनलाई केन्द्रमा राखेर आन्तरिक तयारी तीव्र पारेका छन् ।
बालुवाटारमा आज सर्वपक्षीय बैठक बस्दै
शुक्रबार, मंसिर १९, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक बोलाएकी छन् । आज अपराह्न ४ बजेका लागि प्रधानमन्त्री कार्कीले सर्वपक्षीय बैठक बोलाएकी हुन् ।
एनपीएलमा आज एक खेल‚ लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
शुक्रबार, मंसिर १९, २०८२
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै छन् ।
आजको राशिफल : कसको चम्किनेछ भाग्य, कसलाई मिल्नेछ नयाँ अवसर ?
शुक्रबार, मंसिर १९, २०८२
आज २०८२ साल मंसिर १९ गते बिहीबार, तदनुसार ५ डिसेम्बर २०२५ । तपाईंको नयाँ ऊर्जा, सकारात्मक सोच र उत्साहले भरिएको दिनको सुरुवात भएको छ। ग्रहस्थितिले आजको दिनलाई विशेष बनाएको छ ।
यस्तो रहनेछ देशभर आजको मौसम
शुक्रबार, मंसिर १९, २०८२
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
शुक्रबार, मंसिर १९, २०८२
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
मंसिर १८ : दिनभरका घटनाक्रम एक नजरमा
बिहीबार, मंसिर १८, २०८२
पार्टीले योग्यता पुगेका इच्छुक सदस्यहरूलाई अनलाइन आवेदन दिन आह्वान गरेको हो। कार्तिक २२ गतेदेखि मंसिर २५ गतेसम्म उम्मेदवारीका लागि आवेदन दिन सकिने रास्वपाले जनाएको छ।
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
बिहीबार, मंसिर १८, २०८२
प्रहरी वृत्त सातदोबाटो समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २० हजार ५ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको पोषण र जीवनशैली सर्वेक्षण सुरु
बिहीबार, मंसिर १८, २०८२
सर्वेक्षणमा उचाइका आधारमा तौल (वीएमआइ बडी मास इन्डेक्स) मापन, उमेर र लिङ्गका आधारमा बीआइए (वायोइलेक्ट्रिकल इम्पेन्डेन्स एनलाइसिस) गरेर बडी फ्याट, भीसेरल फ्याट इन्डेक्स, फ्याट फ्री मास, टोटल बडी वाटरको प्रोफाइल तयार पारिन्छ ।
सुम्निमा पारुहाङ प्रतिष्ठान परियोजनामाथि अख्तियारले थाल्यो अनुसन्धान, मेयर हर्क साम्पाङ आक्रोशित
बिहीबार, मंसिर १८, २०८२
मेयर साम्पाङ भने अख्तियारको उजुरीप्रति आक्रोशित बनेका छन् । सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उनले आक्रोश व्यक्त गरेका हुन् ।
चितवन राइनोजलाई हराँउदै सुदूरपश्चिम पहिलो क्वालिफायरमा
बिहीबार, मंसिर १८, २०८२
लिग चरणमा लगातार ६ खेल जित्दै १२ अंक जोडेको अपराजित सुदूरपश्चिमले शीर्ष दुईमा रहने पक्का गरेपछि पहिलो क्वालिफायर खेल्ने भएको हो ।
रास्वपाले सुरु गर्यो समानुपातिकतर्फ उम्मेदवार छनोट प्रक्रिया, आवेदन दिन आह्वान
बिहीबार, मंसिर १८, २०८२
योग्यता पुगेका इच्छुक पार्टी सदस्यहरूले रास्वपाको मोबाइल एपमार्फत अनलाइन आवेदन दिन सकिने रास्वपाले जनाएको छ। उम्मेदवारी प्रक्रियासम्बन्धी थप जानकारीका लागि देशभरका पार्टी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।
साताको लोकप्रिय

