Harsamaya
हर समय
हर समय
एमालेको उम्मेदवारी दर्ताको समय सकियो
एमालेको उम्मेदवारी दर्ताको समय सकियो बेलुका ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । मतदानका लागि भोलि मंगलबार मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्मको समय छुट्ट्याइएको छ ।
मधेसका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिने
मधेसका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिने सात राजनीतिक दलको समर्थनमा यादव मुख्यमन्त्री बनेका हुन् ।कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका गरी ७७ जना सांसदको समर्थनमा उनले सरकारको नेतृत्व गरिरहेका छन् ।
पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्छ :ईश्वर पोखरेल
पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्छ :ईश्वर पोखरेल त्यस्तै उनले काठमाडौं आएका महाधिवेशन प्रतिनिधिहरूलाई पार्टीलाई पुनर्गठित र पुनव्र्यवस्थित गर्ने पक्षमा उभिन आह्वान गर्नकासाथै अहिलेको अवस्थामा पार्टीलाई सामूहिक नेतृत्वको जरुरी रहेको धारणा राखे ।
६.७४ अंकले बढ्यो नेप्से परिसूचक
६.७४ अंकले बढ्यो नेप्से परिसूचक आज ३२९ कम्पनीको ७७ लाख ५७ हजार ६२५ कित्ता शेयर ५६ हजार १२२ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ४४ करोड १९ लाख तीन हजार ७७० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
ओली र पोखरेलले गराए उम्मेदवारी दर्ता
ओली र पोखरेलले गराए उम्मेदवारी दर्ता एमाले महाधिवशेनले ३०१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ ।
यस्तो बन्यो ईश्वरको टिम
यस्तो बन्यो ईश्वरको टिम सचिवमा रचना खड्का , कर्ण थापा, गोकुल बास्कोटा , विनोद ढकाल , कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैर, इन्द्रलाल सापकोटा र पुरुषोत्तम पौडेलको उम्मेदवारी परेको छ ।   
काँग्रेस सिन्धुपाल्चोक: क्षेत्रबाट आएको नाम कसको काटियो, कसको थपियो ?
काँग्रेस सिन्धुपाल्चोक: क्षेत्रबाट आएको नाम कसको काटियो, कसको थपियो ? जिल्लाका धेरै नेताहरूको नाम उम्मेदवार सिफारिसमा परेपनि पुराना नेताद्वयको नाम नपर्नुले उम्मेदवार सिफारिसमा क्षेत्र र जिल्ला दुवैमा गुटगत गन्ध आएको सहजै अनुमान गर्न सकिन्छ ।
न्यातपोल मन्दिर : सर्वसाधारणका लागि प्रवेश निषेध किन ?
न्यातपोल मन्दिर : सर्वसाधारणका लागि प्रवेश निषेध किन ? न्यातपोल मन्दिरको निर्माण, संरचना र धार्मिक महत्त्वसँग सम्बन्धित अनेक रोचक किंवदन्ती तथा कथनहरू आज पनि स्थानीय जनमानसमा प्रचलित रहेको पाइन्छ ।
नयाँ नेतृत्वको हस्तक्षेप बढ्दै गएमा मेरो उम्मेदवारी उपमहासचिवमा हुन्छ :राजेन्द्र गौतम
नयाँ नेतृत्वको हस्तक्षेप बढ्दै गएमा मेरो उम्मेदवारी उपमहासचिवमा हुन्छ :राजेन्द्र गौतम ओली प्यानलबाट उनको नाम खुल्ला केन्द्रीय सदस्यको १ नम्बरमा राखिएको छ ।
यु–१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य
यु–१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य यसअघि यही मङ्सिर २७ गते भएको पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र श्रीलंकासँग आठ विकेटले पराजित भएको थियो । 
ओली टिममा हेरफेर: भट्ट उपमहासचिवमा बढुवा, ढकाल सचिवमा घटुवा
ओली टिममा हेरफेर: भट्ट उपमहासचिवमा बढुवा, ढकाल सचिवमा घटुवा नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान गर्ने कार्यक्रम छ भने अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्दैछन् ।
एमालेको अध्यक्षको उम्मेदवारी शुल्क १५ हजार, अरुको कति ?
एमालेको अध्यक्षको उम्मेदवारी शुल्क १५ हजार, अरुको कति ? नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान गर्ने कार्यक्रम छ भने अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्दैछन् ।
Weather Update