Harsamaya
हर समय
हर समय
डा कोइराला भन्छन्ः निर्वाचनबाट कांग्रेस भाग्दैन [भिडियोसहित]
डा कोइराला भन्छन्ः निर्वाचनबाट कांग्रेस भाग्दैन [भिडियोसहित] 'कांग्रेस निर्वाचनबाट नभाग्ने तर हार्न तयार हुने लोकतान्त्रिक पार्टी हो, आवश्यक वातावरण बनाए कांग्रेस निर्वाचनबाट भाग्दैन,'उनले भने । सरकारले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन नसकेको उनको भनाइ थियो।
यी हुन् काँग्रेसले आयोगमा बुझाएका ११० समानुपातिक उम्मेदवारको बन्दसूची [सूचीसहित]
यी हुन् काँग्रेसले आयोगमा बुझाएका ११० समानुपातिक उम्मेदवारको बन्दसूची [सूचीसहित] काँग्रेसले उम्मेदवारहरू सूचीमा जातीय तथा लैंगिक समावेशितालाई ध्यानमा राखेको छ ।
यस्तो छ, समानुपातिकको बन्द सूची पेस गर्ने राजनीतिक दल र निर्वाचन चिन्ह
यस्तो छ, समानुपातिकको बन्द सूची पेस गर्ने राजनीतिक दल र निर्वाचन चिन्ह प्राप्त बन्द सूचीका सम्बन्धमा यही पुस १५ देखि २० गतेसम्म छानबिन गर्ने कार्यतालिका रहेको छ । 
बलियासँग लड्नका लागि दुब्लाले गर्ने भनेकै एकता हो : ओली
बलियासँग लड्नका लागि दुब्लाले गर्ने भनेकै एकता हो : ओली यस्तै, उनले चुनाव आउनु अगाडि नै प्रधानमन्त्री बनाइसकेको टिप्पणी गर्दै यसको जवाफ दिने प्रतिक्षाका साथ तयारी पनि गरिरहेको बताए ।
३० विगाह क्षेत्रफलमा लगाइएको गाँजा र अफिम खेती नष्ट
३० विगाह क्षेत्रफलमा लगाइएको गाँजा र अफिम खेती नष्ट मकवानपुरमा अवैध रूपमा गरिएको लागूऔषध गाँजा तथा अफिम खेतीविरुद्ध प्रहरीले व्यापक फडानी अभियान सञ्चालन गरी ३० विगाह क्षेत्रफलमा फैलिएको खेती नष्ट गरेको छ ।
सामाजिक सञ्जालमा होहल्ला गर्नेहरु नै मुक्तिदाता हुन भन्ने भ्रम छ - प्रचण्ड
सामाजिक सञ्जालमा होहल्ला गर्नेहरु नै मुक्तिदाता हुन भन्ने भ्रम छ - प्रचण्ड अहिले विचारविहीन, इतिहासविहीन, त्याग तपस्या बलिदान र निष्ठाविहीनहरूले नेपाल पूरै कब्जा गरिसके भनेको जस्तो गरि सामाजिक सञ्जालमा प्रस्तुत गर्न खोजेको उनले बताए ।
निर्वाचनको वातावरण बन्दैछ, सबैको सुझबुझ जरुरी छ : प्रधानमन्त्री
निर्वाचनको वातावरण बन्दैछ, सबैको सुझबुझ जरुरी छ : प्रधानमन्त्री यस्तै, उनले सरकार पछिल्ला दिनहरूमा देखिएका परिस्थितिबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक बाटोमार्फत युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा अग्रसर भएको पनि जानकारी दिएकी छन् ।
ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते प्रहरीले ट्याङकरका चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ अम्लेखगञ्जका २५ वर्षीय प्रशान्त बललाई नियन्त्रणमा लिएको प्रहरी वृत्त थिमिले जनाएको छ ।
‘असन्तुष्टिहरुलाई ढुंगामुढाले प्रस्तुति गर्ने अभ्यास सुधार गर्न जरुरी’
‘असन्तुष्टिहरुलाई ढुंगामुढाले प्रस्तुति गर्ने अभ्यास सुधार गर्न जरुरी’ उनले भने, ‘नागरिकको भावनाको उच्च कदर गर्दै सकल दर्जाका प्रहरी कर्मचारीहरुले नागरिकको भावना अनुसारको काम गर्ने आफ्नो अभ्यासमा पनि विकास गर्नुहोस भन्ने निर्देशन दिन चाहन्छु । आफ्नो अभ्यासमा पनि विकास गर्न निर्देशन दिन चाहन्छु ।’
मेलबर्नका विभिन्न सपिङ सेन्टरमा सुरक्षा कारबाहीको क्रममा सय भन्दा बढी पक्राउ
मेलबर्नका विभिन्न सपिङ सेन्टरमा सुरक्षा कारबाहीको क्रममा सय भन्दा बढी पक्राउ भिक्टोरियाको क्राइम स्ट्याटिस्टिक्स एजेन्सीको पछिल्लो तथ्यांकले १२ महिना देखि सेप्टेम्बरसम्म चोरीका ४१ हजार ७८९ वटा घटना दर्ता भएको देखाएको छ, जुन अघिल्लो १२ महिनामा ३६ हजार १८१ थियो ।
युवालाई नेतृत्वमा ल्याउने काम एमालेले व्यवहारमै उतार्योः सुनिता डंगोल
युवालाई नेतृत्वमा ल्याउने काम एमालेले व्यवहारमै उतार्योः सुनिता डंगोल उनले भनिन्, ‘युवाहरु राजनीतिमा आउनु पर्छ, युवाहरुलाई प्रोत्साहन दिनुपर्छ भनेर धेरैले नारा र बोली बनाए तर नेकपा एमालेले भने त्यो सन्देश व्यवहारमा नै उतारेको छ । युवाहरुलाई पार्टीमा अझ केन्द्रीय नेतृत्वमा ल्याउनको लागि छुट्टै स्थान, समूह नै बनाइएको छ ।’
प्रधानमन्त्री कार्कीले प्रसाईंलाई भनिन्- निर्वाचनलाई सफल पार्नका लागि सहयोग गर्नूस्
प्रधानमन्त्री कार्कीले प्रसाईंलाई भनिन्- निर्वाचनलाई सफल पार्नका लागि सहयोग गर्नूस् मुलुक निर्वाचनमा होमिइसकेको जानकारी दिँदै उनले अब जनताबाट आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एक मात्र विकल्प रहेको स्पष्ट पारिन् । 
Weather Update