Harsamaya
हर समय
हर समय
प्रधानमन्त्रीको उपस्थितिमा आज सर्वपक्षीय राष्ट्रिय संवादको आयोजना
प्रधानमन्त्रीको उपस्थितिमा आज सर्वपक्षीय राष्ट्रिय संवादको आयोजना उनले यस अवसरमा राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि र युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्ने उद्देश्य रहेको जानकारी दिए । संवादमा प्रधानमन्त्री सुशीला कार्की प्रमुख अतिथि रहने महासंघले जनाएको छ।
चिसोमा पनि मुक्तिनाथमा दर्शनार्थीको घुइँचो
चिसोमा पनि मुक्तिनाथमा दर्शनार्थीको घुइँचो चिसोका कारण स्वास्थ्यमा समस्या आउनेहरुलाई मुक्तिनाथ विकास समितिले हेरचार गर्दै आएको छ । समितिले मन्दिर परिसरमा स्वास्थ्यकर्मी राखेको छ ।
सुनसरीमा चिसो बढेपछि विद्यालय बन्द
सुनसरीमा चिसो बढेपछि विद्यालय बन्द उपमहानगरका शिक्षा शाखा प्रमुख रमेशकुमार शाहका अनुसार चिसोका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले विद्यालय बन्द गर्नुपर्ने आवश्यकता परेको हो।
शीतलहरले वीरगन्जमा तीन दिन सार्वजनिक बिदा
शीतलहरले वीरगन्जमा तीन दिन सार्वजनिक बिदा पछिल्लो दुई सातादेखि महानगर आपसपासमा लगातार चिसो बढेसँगै महानगरले पुस १६  देखि  १८ गतसम्म तीन दिन थप बिदा दिने निर्णय गरेको हो । यसअघि महानगरले दुई पटक गरेर पाँच दिन जाडो बिदा दिइसकेको छ ।
राष्ट्रिय मेलमिलाप नीति आज पनि उत्तिकै सान्दर्भिक छ : डा. शेखर
राष्ट्रिय मेलमिलाप नीति आज पनि उत्तिकै सान्दर्भिक छ : डा. शेखर राष्ट्रिय एकता र मेलमिलाप अब नेपाली कांग्रेसको मात्र विषय नभई सम्पूर्ण सार्वभौम नेपालीको साझा जिम्मेवारी भएको उनको भनाइ छ।
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरिरहेका कोइरालालगायतका नेताले राष्ट्रियता एकता तथा मेलमिलापको नीति लिई आजभन्दा ४९ वर्ष अघि स्वदेश फर्किएका हुन् ।
घट्यो अमेरिकी डलर र युरोको भाउ, यस्तो छ आजको विनिमय दर
घट्यो अमेरिकी डलर र युरोको भाउ, यस्तो छ आजको विनिमय दर अस्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ११  पैसा र बिक्रीदर ९६ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १०५ रुपैयाँ १३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ८० पैसा र बिक्रीदर ११२ रुपैयाँ २७ पैसा तोकिएको छ ।
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कोशी , गण्डकी र कर्णाली प्रदेशमा वर्षा
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कोशी , गण्डकी र कर्णाली प्रदेशमा वर्षा तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। नयाँ व्यवसाय सुरु गर्ने अवसर छ। महत्त्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
पुष १५ : दलहरूले समानुपातिक बन्दसूची बुझाएको देखि काठमाडौंको तापक्रम घटेको सम्म
पुष १५ : दलहरूले समानुपातिक बन्दसूची बुझाएको देखि काठमाडौंको तापक्रम घटेको सम्म देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
सुशासन र सेवा प्रवाह सुदृढीकरण सरकारको प्रमुख लक्ष्य हो: गृहमन्त्री अर्याल
सुशासन र सेवा प्रवाह सुदृढीकरण सरकारको प्रमुख लक्ष्य हो: गृहमन्त्री अर्याल मोरङको विराटनगर मंगलबार आइपुगेका मन्त्री अर्यालले सेवा प्रवाह र सुशासनलाई सुदृढीकरण गरिनुपर्छ भन्ने प्रमुख मान्यताका साथ वर्तमान सरकारले काम गरिरहेको बताएको गृहमन्त्री अर्यालको सचिवालयले जनाएको छ । 
Weather Update