कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
आइतबार, कात्तिक २३, २०८२
आफन्तको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । स्थितिमा सुधार आउनुका साथै आस मारेको काम बन्नाले मन खुसी रहनेछ ।
कात्तिक २२ : दिनभरका घटनाक्रम एक नजरमा
शनिबार, कात्तिक २२, २०८२
आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
नवगठित नेकपाले सातै प्रदेशमा एकता सन्देश कार्यक्रम चलाउने
शनिबार, कात्तिक २२, २०८२
नवगठित नेपाली कम्युनिष्ट पार्टीले केही महत्त्वपूर्ण निर्णयहरू गरेको छ । नेकपाको शनिबार पेरिसडाँडामा बसेको बैठकले विभिन्न निर्णय गरेको हो ।
चार घण्टापछि त्रिभुवन विमानस्थल पुनः सुचारू
शनिबार, कात्तिक २२, २०८२
लाइटको समस्या भएपश्चात् ४ अवरूद्ध भएको त्रिभुवन विमानस्थल सञ्चालनमा आएको छ ।
तत्कालीन नेकपा एसका नेताहरूको जुम भेला‚ घनश्यामलाई चुनियो संयोजक
शनिबार, कात्तिक २२, २०८२
शनिबार बसेको जुम बैठक गरी उनलाई संयोजक तोकिएको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सोनलको राजीनामा स्वीकृत
शनिबार, कात्तिक २२, २०८२
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामा स्वीकृत भएको छ ।
असोजको वर्षाका कारण देशभर कृषि र पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति
शनिबार, कात्तिक २२, २०८२
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गएको असोजमा भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालन क्षेत्रमा तीन अर्ब ५५ करोड रुपैयाँबराबरको क्षति भएको जनाएको छ ।
गृहमन्त्रीको आश्वासनः फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन विशेष अपरेसन
शनिबार, कात्तिक २२, २०८२
गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा फरार भएका कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेसन सञ्चालन गर्ने आश्वासन दिएका छन् ।
प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री सोनलले बुझाए राजीनामा
शनिबार, कात्तिक २२, २०८२
मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री पदबाट राजीनामा पत्र बुझाएका छन् ।
विहार चुनावका कारण भारतसँग सिमा जोडिएका नाका तीन दिन बन्द
शनिबार, कात्तिक २२, २०८२
भारतको विहार राज्यमा हुने विधान सभा आमनिर्वाचनलाई मध्यनजर गरी सप्तरीको सीमावर्ती नाका आइतबार रातिदेखि बन्द गरिने भएको छ ।
सुदूरपश्चिम रोयल्सले गर्यो एनपीएल ट्रफी टूर
शनिबार, कात्तिक २२, २०८२
सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको ट्रफी टू सम्पन्न गरेको छ। सुदूरपश्चिम रोयल्सले हजारौं समर्थकको साथमा सुदूरपश्चिम प्रदेशका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूमा ट्रफी टूर गरेको हो ।
लाइटिङमा समस्याका कारण त्रिभुवन विमानस्थलमा उडान र अवतरण रोकियो
शनिबार, कात्तिक २२, २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर फिल्ड लाइटिङ सिस्टममा समस्या आएपछि सबै विमानको उडान र अवतरण रोकिएको छ ।
नेपालद्वारा भारत ९२ रनले पराजित
शनिबार, कात्तिक २२, २०८२
हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले भारतलाई ९२ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो ।
साताको लोकप्रिय

