Harsamaya
हर समय
हर समय
जेनजी आन्दोलनको मानवीय क्षति पीडायुक्त घाउ बनेर सँधै रहिरहने छ : प्रधानमन्त्री कार्की
जेनजी आन्दोलनको मानवीय क्षति पीडायुक्त घाउ बनेर सँधै रहिरहने छ : प्रधानमन्त्री कार्की उनले भनिन्,‘फागुन २१ गते निर्वाचन गर्नेगरी यो सरकार गठन भएको सबैलाई जानकार नै छ । सरकार राजनीतिक दल तथा युवाहरुसँगको निरन्तर संवाद र सहयोगमा तोकिएकै मितिमा निर्वाचन गर्ने अवस्थामा हामी पुगेका छौं ।’
जेनजी आन्दोलनमा तोडफोडकारीको पहिचान भएपनि कारबाही भएन : माधव नेपाल
जेनजी आन्दोलनमा तोडफोडकारीको पहिचान भएपनि कारबाही भएन : माधव नेपाल यस्तै, उनले दुई तिहाई सरकार छ भनेर स्थायित्व आयो भन्ने अवस्था पनि नरहेको भन्दै यसले घमण्डी नेताहरु, सत्ताको दुरुपयोग गर्ने प्रवृत्तिको विकास र नीतिको निरन्तरतामा समस्या खडा गर्ने प्रवृत्ति बढ्ने बताए ।
भिख माग्न भारत पुर्याएका सात जनाको विहारबाट उद्धार
भिख माग्न भारत पुर्याएका सात जनाको विहारबाट उद्धार अभिभावकलाई जिम्मा लगाउने क्रममा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी गोबिन्थ थपलियाले कुनै पनि बालबालिका वा आफ्न्त हराएको थाहा हुने वित्तिकै नजिकको प्रहरी चौकीमा जानकारी गराउनुपर्ने बताए ।
म नातावाद, कृपावादको विरोधी हुँ, बन्दसूचीमा त्रुटि भए सच्याउँछु : कुलमान घिसिङ
म नातावाद, कृपावादको विरोधी हुँ, बन्दसूचीमा त्रुटि भए सच्याउँछु : कुलमान घिसिङ उनले सामाजिक सञ्जालमा लेख्दै समानुपातिक उम्मेदवारको सूची कुनै व्यक्ति विशेषको चाहना वा दबाबमा नभएको प्रस्ट पारेका छन् ।
भारतबाट ६५४ मेगावाट विद्युत आयात अनुमति नवीकरण
भारतबाट ६५४ मेगावाट विद्युत आयात अनुमति नवीकरण उनले आरटिसी मोडमा विद्युत आयात गर्न अनुमति पाएकाले हिउँदयामको विद्युत माग र आपूर्तिको माग व्यवस्थापन गर्न सहज हुने बताए ।
नेपाल–आसियान पर्यटन वर्ष २०२६ मनाउने औपचारिक घोषणा
नेपाल–आसियान पर्यटन वर्ष २०२६ मनाउने औपचारिक घोषणा ६० हजार पर्यटक नेपाल भित्रिने अनुमान गरिएको जानकारी दिँदै यो संख्या गत वर्षको तुलनामा करिब ३ प्रतिशतले वृद्धि भएको बताए । 
नयाँ पार्टीहरुको कुनै सिद्धान्त स्पष्ट छैन, तर प्रधानमन्त्रीको दलाली सुरु भइसक्यो : लिङ्देन
नयाँ पार्टीहरुको कुनै सिद्धान्त स्पष्ट छैन, तर प्रधानमन्त्रीको दलाली सुरु भइसक्यो : लिङ्देन उनले कांग्रेस, एमाले जस्ता ठूला दलका नेताहरु आफूलाई कसरी जोगाउने भन्ने ठाउँमा पुगेको भन्दै अविचलित पार्टी राप्रपा बाहेक अरु नभएको दाबी गरे । 
युवराज सफल द्वारा ललित कला प्रज्ञा प्रतिष्ठानको भ्रष्टाचार विरुद्ध विरोध पदर्शन
युवराज सफल द्वारा ललित कला प्रज्ञा प्रतिष्ठानको भ्रष्टाचार विरुद्ध विरोध पदर्शन ललित कला प्रज्ञा प्रतिष्ठानले ४१ वटा मूर्तिहरु बनाउन पर्ने त्यसका लागि कुल १ करोड ३६ लाख बराबरको लागत अनुमान गरिएको छ ।
कमल थापाले भने - घर फर्किन पाउँदा खुसी लागेको छ 
कमल थापाले भने - घर फर्किन पाउँदा खुसी लागेको छ  उनले भने, ‘मलाई आज घर फर्किएको अनुभव भईरहेको छ । अत्यन्तै भारी मनले राप्रपाको घर छोडेर गएको थिए, खुसिले होईन् । विभिन्न कारणले म घर छोडेर गए । अहिले घर फर्किदा खुसि पनि छु ।’
आमरण अनशन बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पताल लगियो
आमरण अनशन बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पताल लगियो त्यस्तै, संविधान संशोधन गरी विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, प्रदेश र राष्ट्रिय सभा खारेज तथा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामासमेत उनको माग छ ।
ईपीएस प्रक्रियामा अन्याय भएको भन्दै विद्यार्थीद्वारा ईपीएस कोरिया शाखा अगाडि आन्दोलन
ईपीएस प्रक्रियामा अन्याय भएको भन्दै विद्यार्थीद्वारा ईपीएस कोरिया शाखा अगाडि आन्दोलन लामो समय कुर्न बाध्य भएका पीडितहरूका लागि विशेष राहत तथा छुट व्यवस्था गर्नुपर्ने उनीहरुको भनाई छ ।
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ६ जना मन्त्रीले लिए सपथ
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ६ जना मन्त्रीले लिए सपथ थपिएका ६ जना मन्त्रीहरुले प्रदेश प्रमुखको कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा पद तथा गोपनीयताको सपथ लिएका छन् ।
Weather Update