Harsamaya
पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउन अदालतको आदेश
पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता ।

काठमाडौं - पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन विशेष अदालतले आदेश गरेको छ ।

पोखराको लिचिबारी भ्रष्टाचार प्रकरणमा विशेष अदालतले गुप्तालाई थुनामा पठाउने आदेश गरेको हो ।

विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले यस्तो आदेश गरेको हो ।

raj-1767186194.jpg

raj-2-1767186193.jpg

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  १८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update