बीमामार्फत प्रदान हुने आठ कडा रोगको एकीकृत सुविधा आउँदो कात्तिकदेखि
शुक्रबार, भदौ २०, २०८२
मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई एकीकृत गर्ने निर्णयअनुसार आगामी कात्तिकदेखि यो व्यवस्था लागू गर्न लागेको हो ।
एमालेको दोस्रो विधान महाधिवेशन सुरु, दुई हजार २६ जना प्रतिनिधिको सहभागिता
शुक्रबार, भदौ २०, २०८२
यसका साथै मञ्चको बाँयातिर पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको तस्बिर राखिएको छ । दाँयातिर कार्ल माक्र्स, एङ्गेल्स र लेनिनका तस्वीर राखिएका छन् ।
शान्ति समाजले भन्यो : सामाजिक संजाल बन्द गर्ने सरकारी हठ प्रत्युपादक हुनसक्छ
शुक्रबार, भदौ २०, २०८२
समाजकी अध्यक्ष रेनुका पौडेलले शुक्रबार एक विज्ञप्तिजारी गर्दै लोकतान्त्रिक पद्दतिमा निर्वाचित संसदले कानुन बनाउँदा मानव अधिकारका विश्वव्यापी मान्यता, संबिधान र स्वतन्त्रताका मूल्यहरुको सम्मानलाई केन्द्रबिन्दुमा राखेर कानून बनाउनुपर्ने औल्याएकी छिन् ।
वर्ल्डलिंकले गर्यो सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द
शुक्रबार, भदौ २०, २०८२
वर्ल्डलिंकले यसबाट केही सामाजिक सञ्जाल प्लेटफर्महरू प्रयोग गर्न असुविधा हुन सक्ने भन्दै यसबाट पर्न जाने असरप्रति क्षमा पनि मागेको छ ।
सुनको मूल्य तोलामा २५ सयले बढ्यो
शुक्रबार, भदौ २०, २०८२
बिहीबार सुन २ लाख ७ हजार ९ सय रुपैयाँमा करोबार भएको थियो ।
सामुदायिक विद्यालयमा विद्यार्थीको चाप घट्नु चिन्ताजनक : मन्त्री सिंह
शुक्रबार, भदौ २०, २०८२
गुणस्तरीय शिक्षा लिन अब विदेश जानुपर्ने आवश्यकता नरहेको बताउँदै उनले अनुशासन र मेहनतका साथ अध्ययन गर्न विद्यार्थीहरूलाई सुझाव दिए । उनले मेहनत बिना केही सम्भव नहुँने भन्दै अवसरको महत्व बुझ्नुपर्नेमा जोड दिए ।
विद्यादेवीको भावुक सन्देश : पार्टी सदस्य हुनबाट रोक्ने प्रयास ज्यादै दुःखको विषय
शुक्रबार, भदौ २०, २०८२
आजबाट सुरु हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनका प्रतिनिधिहरुलाई पत्र लेख्दै भण्डारीले गुनासो पोखेकी छन् ।
नेपाल टेलिकम र एनसेलले बन्द गर्यो दर्ता नभएका सामाजिक सञ्जालहरु
शुक्रबार, भदौ २०, २०८२
टेलिकमका अनुसार ती प्लेटफर्महरू पुनः सञ्चालनमा ल्याउने विषय आगामी दिनमा प्राधिकरणबाट प्राप्त हुने निर्देशन अनुसार हुनेछ ।
सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
शुक्रबार, भदौ २०, २०८२
बटुवालाई ठक्कर दिएपछि नियन्त्रण गुमाएको ट्रक सडक किनारको घरमा ठोक्किँदा गारो ढलेको छ भने घरपालुवा २० वटा पंन्छी मरेका छन् । ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अफगानिस्तानमा २४ घण्टाभित्र तीन वटा भूकम्प
शुक्रबार, भदौ २०, २०८२
यसअघि बिहीबार राति क्रमशः ५.८ र ४.१ म्याग्निच्युडका दुई भूकम्प गएका थिए । स्थानिय समय अनुसार पहिलो भूकम्प राति १०ः२६ बजे ५.८ म्याग्निच्युडको थियो भने दोस्रो ११:५८ बजे ४.१ म्याग्निच्युडको मापन गरिएको थियो ।
एभरेस्ट महिला भलिबल लिग आजदेखि, पोखरा र कर्णाली भिड्दै
शुक्रबार, भदौ २०, २०८२
साविक विजेता कर्णाली पहिलो खेलदेखि नै राम्रो प्रदर्शन गर्दै उपाधि जोगाउने अभियानमा छ ।
मधेश प्रदेशमा आज सार्वजनिक बिदा
शुक्रबार, भदौ २०, २०८२
२०८१ चैत्र २२ गतेको मधेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप बिदा बमोजिम शुक्रबार बिदा दिइएको सूचनामा उल्लेख रहेको छ ।
दशरथ रंगशाला अयोग्य : भक्तपुरमा अन्तर्राष्ट्रिय रंगशाला निर्माण सुस्त (भिडियोसहित)
शुक्रबार, भदौ २०, २०८२
नेपालले काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाई मुलुकको एक मात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशाला दाबी गर्दै आइरहेको छ ।
साताको लोकप्रिय

