Harsamaya
हर समय
हर समय
सामाजिक सञ्जाल बन्द गर्ने निर्णय अधिनायकवादको संकेत : स्वर्णिम वाग्ले [भिडियोसहित]
सामाजिक सञ्जाल बन्द गर्ने निर्णय अधिनायकवादको संकेत : स्वर्णिम वाग्ले [भिडियोसहित] सरकारको यो कामले अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र व्यवसाय समेत खोसेको उनको आरोप छ । 
आक्रामक हस्तक्षेप बिना खेल क्षेत्रको विकास सम्भव छैन : प्रचण्ड
आक्रामक हस्तक्षेप बिना खेल क्षेत्रको विकास सम्भव छैन : प्रचण्ड अखिल नेपाल खेलकुद महासंघको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले खेल क्षेत्रको रूपान्तरण पार्टीको प्रभावकारी हस्तक्षेप बिना सम्भव नरहेको स्पष्ट पारे ।
देशमा संभावना छ भन्दापनि गाली खाने दिन आयो : मनोज ज्ञवाली [भिडियोसहित]
देशमा संभावना छ भन्दापनि गाली खाने दिन आयो : मनोज ज्ञवाली [भिडियोसहित] सिइओ ज्ञवालीले नम्बरको पढाइ छाडेर सिकाइका लागि पढ्ने बानीको विकासले विद्यार्थीलाई सृजनशील बनाउने बताए  । उनले भने, ‘प्रविधिको जमानामा एआइको प्रयोग गरेर सिकाउँदै शिक्षा छर्ने पोडकाष्टको सफलताको शुभकामना दिन चाहन्छु ।’
दलमा लाग्नु समस्या होइन तर दलदलबाट सबैलाई फसाउनु समस्या हो : गगन थापा
दलमा लाग्नु समस्या होइन तर दलदलबाट सबैलाई फसाउनु समस्या हो : गगन थापा सबै नेपालीलाई यो मेरो देश हो भन्ने विश्वास दिलाउन सकेमात्र देशलाई राम्रो उचाइमा लान सक्छौ । आजको आवश्यकता पनि त्यही नै हो ।’
विद्यालयकै बसले किचेर बालकको मृत्यु 
विद्यालयकै बसले किचेर बालकको मृत्यु  बालक ओर्लिदै गर्दा लडेको थाहा नपाएका बस चालकले त्यही बेलामा बस अगाडि बढाई दिए । बालक साहको टाउको नै बसको पछाडिको पाङ्ग्रामा पर्यो । बालक साह ठहरै भए ।
जनावरलाई उद्धारका लागि नेपालगञ्जमा ‘एनिमल एम्बुलेन्स’ सञ्चालन
जनावरलाई उद्धारका लागि नेपालगञ्जमा ‘एनिमल एम्बुलेन्स’ सञ्चालन नेपालगञ्ज उपमहानगरपालिकाले घाइते वा अशक्त जनावरलाई उद्धारका लागि ‘एनिमल एम्बुलेन्स’ सञ्चालनमा ल्याएको छ ।
मानव बेचविखन सम्बन्धी अपराधलाई जरैदेखि उन्मुलन गर्न आवश्यक
मानव बेचविखन सम्बन्धी अपराधलाई जरैदेखि उन्मुलन गर्न आवश्यक मन्त्री सिंहले वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणका कारण मानव बेचविखनका दलालहरुको लागि अवसर बन्न पुगेको पनि बताए । 
चीन कन्भिन्स छ, अब लिपुलेकको समाधान भारतसँग खोज्छौं- ओली
चीन कन्भिन्स छ, अब लिपुलेकको समाधान भारतसँग खोज्छौं- ओली अध्यक्ष ओलीले महाधिवेशन स्वागत भाषणमा भने,  ‘लिपुलेक बारेमा राष्ट्रपति सीसँग दुई पक्षबीच भएको भेटर्वातामा लिपुलेक सम्बन्धाम भारत र चीनले गरको व्यापारिक सम्झौताको प्रष्ट रुपमा असहमति छ भनेँ । त्यसको अडियो, भिडियो सबैमा छ ।’
उच्च पदस्थ व्यक्तिहरूमा अरुको कुरा सुन्ने धैर्यता र इच्छाशक्ति छैन : अर्थविद् अधिकारी [भिडियोसहित]
उच्च पदस्थ व्यक्तिहरूमा अरुको कुरा सुन्ने धैर्यता र इच्छाशक्ति छैन : अर्थविद् अधिकारी [भिडियोसहित] काठमाडौंमा आयोजित अप्सरा गौतमद्वारा सम्पादित ‘गाउँगाउँमा सिंहदरबार’ विमोचन समारोहमा बोल्दै उनले उच्च पदस्थ व्यक्तिहरूमा अरुको कुरा सुन्ने धैर्यता र इच्छाशक्ति समेत नभएको बताए ।
बीमामार्फत प्रदान हुने आठ कडा रोगको एकीकृत सुविधा आउँदो कात्तिकदेखि
बीमामार्फत प्रदान हुने आठ कडा रोगको एकीकृत सुविधा आउँदो कात्तिकदेखि मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई एकीकृत गर्ने निर्णयअनुसार आगामी कात्तिकदेखि यो व्यवस्था लागू गर्न लागेको हो ।
एमालेको दोस्रो विधान महाधिवेशन सुरु,  दुई हजार २६ जना प्रतिनिधिको सहभागिता
एमालेको दोस्रो विधान महाधिवेशन सुरु,  दुई हजार २६ जना प्रतिनिधिको सहभागिता यसका साथै मञ्चको बाँयातिर पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको तस्बिर राखिएको छ । दाँयातिर कार्ल माक्र्स, एङ्गेल्स र लेनिनका तस्वीर राखिएका छन् ।
शान्ति समाजले भन्यो : सामाजिक संजाल बन्द गर्ने सरकारी हठ प्रत्युपादक हुनसक्छ
शान्ति समाजले भन्यो : सामाजिक संजाल बन्द गर्ने सरकारी हठ प्रत्युपादक हुनसक्छ समाजकी अध्यक्ष रेनुका पौडेलले शुक्रबार एक विज्ञप्तिजारी गर्दै लोकतान्त्रिक पद्दतिमा निर्वाचित संसदले कानुन बनाउँदा मानव अधिकारका विश्वव्यापी मान्यता, संबिधान र स्वतन्त्रताका मूल्यहरुको सम्मानलाई केन्द्रबिन्दुमा राखेर कानून बनाउनुपर्ने औल्याएकी छिन् । 
Weather Update