मन्त्री बन्न लागेकी डा.संगीताको नाम काटिदा तरंग–‘अन्याय मात्र होइन अत्याचार नै भयो’
बिहीबार, असोज ९, २०८२
त्यस्तै स्वतन्त्र नेता अमरेश कुमार सिंह, ट्रेड युनियनका नेता अजयकुमार राई, कांग्रेस नेता विमलेन्द्र निधि, ललित रौनियारलगायतले डा.मिश्रामाथि अत्याचार भएको संकेत गरेका छन् ।
एक हजार ७ सयलेले घट्यो सुन
बिहीबार, असोज ९, २०८२
बिहीबार छापावाल सुन तोलाको २ लाख २१ हजार ३ सयमा कारोबार भइरहेको छ । हिजो बुधबार सुन तोलाको २ लाख २३ हजारमा कारोबार भएको थियो ।
दक्षिण चीनमा शक्तिशाली सामुन्द्रिक आँधी ‘रगासा’को कहर, लाखौँ मानिस विस्थापित
बिहीबार, असोज ९, २०८२
यो वर्षको १८ औँ र अहिलेसम्मकै शक्तिशाली मानिएको आँधी रगासा सोमबार राति दक्षिण चीन सागर प्रवेश गरी करिब २० किलोमिटर प्रतिघण्टाको गतिमा ग्वाङ्डोङको दक्षिणी तटीय क्षेत्रमा प्रवेश गरेको हो ।
बाढी–पहिरोले अवरुद्ध राजमार्गको अवस्था के छ ? कुन–कुन खुले, कुन छन् बाँकी ?
बिहीबार, असोज ९, २०८२
गए राति जवाङ खोला लगायतका स्थानमा पहिरो खसेपछि पृथ्वी राजमार्ग ठप्प भएको थियो । त्यस्तै काठमाडौँ उपत्यकालाई देशका विभिन्न स्थानसँग जोड्ने मुख्य सडक मुग्लिङ–नारायणगढ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ ।
असोज २९ देखि १८ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै
बिहीबार, असोज ९, २०८२
पुष्प व्यवसाय प्रवर्द्धनका सम्बन्धमा समय अनुकूल पुष्पको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग पुर्याउनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको एशोसिएशनले जनाएको छ ।
इष्टर्न हाईड्रोपावर लिमिटेडको लक इन अवधि कात्तिकमा समाप्त हुँदै
बिहीबार, असोज ९, २०८२
कम्पनीले सर्वसाधारणलाई सेयर २०७९ कात्तिक १७ गते बाँडफाँड गरेको थियो र त्यस मितिबाट ३ वर्षसम्म यी शेयर लक–इनमा राख्ने व्यवस्था थियो । तर, कम्पनीका सञ्चालक समितिका सदस्य तथा उच्च पदस्थ कर्मचारीहरूका शेयर भने नियमानुसार अझै रोक्का रहने कम्पनीले स्पष्ट पारेको छ ।
साफ यु–१७ च्याम्पियनसिप : सेमिफाइनलमा नेपाल भारतसँग भिड्दै
बिहीबार, असोज ९, २०८२
नेपालले पहिलो खेलमा श्रीलङ्कालाई २–० ले पराजित थियो भने दोस्रो खेलमा बङ्गलादेशसँग ४–० ले पराजित भएको थियो । नेपालले अहिलेसम्म जम्मा दुई गोल गर्दा ४ गोल व्यहोरेको छ । श्रीलङ्का विरुद्ध दुवै गोल समिर कुमारले गरेका थिए ।
मन्त्रिपरिषद् बैठक बस्दै
बिहीबार, असोज ९, २०८२
मन्त्रिपरिषद्को बैठक पछि आजै साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्दै छिन् ।
यस्तो छ, आज तरकारी र फलफूलको मूल्य
बिहीबार, असोज ९, २०८२
ब्रोकाउली प्रतिकिलो १७०, चुकुन्दर प्रतिकिलो ६०, सजीवन प्रतिकिलो २००, रातो बन्दा प्रतिकिलो १८०, जिरीको साग प्रतिकिलो ८०, सेलरी प्रतिकिलो १८०, पार्सले प्रतिकिलो ६५०, पुदिना प्रतिकिलो ६००, इमली प्रतिकिलो १७०, तामा प्रतिकिलो १००, तोफु प्रतिकिलो १३० र गुन्द्रुक प्रतिकिलो २५० तोकेकोे छ ।
नख्खु कारागार घटनाबारे छानबिन समिति बनाउने रास्वपाको निर्णय
बिहीबार, असोज ९, २०८२
भदौ २४ गते नख्खु कारागारलगायतका स्थानमा भएका घटनामा पार्टी सदस्यहरूको संलग्नता रहे–नरहेकोबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने निर्णय गरिएको छ ।
पार्टी एकताका लागि पाँच दलका केन्द्रीय नेताले गरे संयुक्त अपिल
बिहीबार, असोज ९, २०८२
त्यस्तै अपिलमार्फत मुलुकको आवश्यकता, आन्दोलनको मर्म, पार्टीका आम कार्यकर्ता र पार्टी सदस्यको भावनालाई नेतृत्वले गम्भीरताका साथ आत्मसात् गर्ने अपेक्षा गरेको बताइएको छ ।
बाजुराबाट रुपन्देहीकी शिक्षिका १० दिनदेखि बेपत्ता
बिहीबार, असोज ९, २०८२
विभिन्न स्थानमा खोजतलास गर्दा समेत हालसम्म कुनै जानकारी प्राप्त नभएको उनका श्रीमान् नेत्र प्रसाद ज्ञवालीले बताए । अन्दाजी ४६ वर्षीय श्रीमती हराएपछि निरन्तर खोजी गरिरहेको तर अहिलेसम्म कुनै खबर आउन नसकेको उनको भनाई छ ।
साताको लोकप्रिय

