Harsamaya
हर समय
हर समय
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानी अपनाउन सरकारको अनुरोध
इजरायल र इरानमा रहेका नेपालीलाई सावधानी अपनाउन सरकारको अनुरोध एडभाइजरीमा भनिएको छ,‘सकेसम्म घरभित्रै बस्नुहोस्, सतर्क रहनुहोस्, आवश्यक सावधानी अपनाउनुहोस् र आफू रहेको स्थानको नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनुहोस् । सम्बन्धित निकायको पूर्वस्वीकृति बिना अनावश्यक यात्रा नगर्नुहोस् । काठमाडौँस्थित परराष्ट्र मन्त्रालय, तेल अविवस्थित नेपाली राजदूतावास तथा दोहास्थित नेपाली राजदूतावाससँग नियमित सम्पर्कमा रहनुहोस् ।’
अज्ञात रोगका कारण बैतडीमा दाजुभाइको मृत्यु
अज्ञात रोगका कारण बैतडीमा दाजुभाइको मृत्यु अज्ञात रोगका कारण एकैघरका दाजुभाइको मृत्युु भएपछि प्रयोगशाला र चिकित्सकको टोली खटिएको स्वास्थ्य शाखा प्रमुख कुँवरले जानकारी दिए । गाउँभरि यस्ता लक्षणका बिरामी देखिएपछि चिकित्सकको टोली त्यसतर्फ गएको छ । अज्ञात रोगका कारण दुई बालकको मृत्यु भएपछि गाउँमा त्रास फैलिएको छ ।
विभिन्न सातवटा अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
विभिन्न सातवटा अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द ‘सारजहा, दोहा, दुबै, कुबेतसिटी, अबुधाबी, कतार र कतार विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएकाले नेपालबाट दिउँसो र राति हुने सबै उडान रद्द गरिएका छन् । उडानहरु कहिले खुल्छन् भन्नेबारे अर्को निर्णय भएपछि जानकारी गराइने छ‚’ उनले भने ।
सर्लाही - ४ मा करिब चार सय काँग्रेस कार्यकर्ता एमाले प्रवेश
सर्लाही - ४ मा करिब चार सय काँग्रेस कार्यकर्ता एमाले प्रवेश निर्वाचन नजिकिँदै जाँदा दलहरूबीचको प्रतिस्पर्धा तीव्र बन्दै गएको छ भने सर्लाहीको चुनावी समीकरण दिनप्रतिदिन रोचक बन्दै गएको छ ।
सर्लाहीमा दम्पती झुण्डिएको अवस्थामा मृत फेला
सर्लाहीमा दम्पती झुण्डिएको अवस्थामा मृत फेला शनिबार बिहान करिब ८ बजे स्थानीयले देखेपछि तत्काल इलाका प्रहरी कार्यालय गडहियामा खबर गरेका थिए ।
मधेशमा पाँच वर्षभित्र व्यापक परिवर्तन हुने सभापति थापाको दाबी
मधेशमा पाँच वर्षभित्र व्यापक परिवर्तन हुने सभापति थापाको दाबी थापाले मधेशको शिक्षा क्षेत्र अहिले गुणस्तरीयतामा पछाडि परेको उल्लेख गर्दै अबको पाँच वर्षमा शिक्षा प्रणालीमा सुधार गरिने दाबी गरे । ‘मधेशलाई गुणस्तरीय शिक्षामा अगाडि ल्याइनेछ,’ उनले भने ।
जलालाबादमा पाकिस्तानी जेट खसालिएको दाबी, पाइलट पक्राउ
जलालाबादमा पाकिस्तानी जेट खसालिएको दाबी, पाइलट पक्राउ यसबारे प्रतिक्रिया माग्दा पाकिस्तानले तत्काल कुनै टिप्पणी दिएको छैन। पछिल्लो समय सीमा क्षेत्रमा बढ्दो झडप र हवाई कारबाहीका कारण दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बन्दै गएको छ।
देश बचाउन र स्थिरताका लागि कांग्रेस सत्तामा पुग्न जरुरी : डा.महत
देश बचाउन र स्थिरताका लागि कांग्रेस सत्तामा पुग्न जरुरी : डा.महत उनले नयाँ राजनीतिक दलहरूतर्फ संकेत गर्दै ती दलहरूको उदय र विसर्जनबारे नै स्पष्टता नभएको टिप्पणी गरे ।
चुनावी एकता वा तालमेल भइसकेको भन्ने हल्ला गलत : उज्यालो नेपाल पार्टी
चुनावी एकता वा तालमेल भइसकेको भन्ने हल्ला गलत : उज्यालो नेपाल पार्टी कसैले पार्टीको नाम दुरुपयोग गरी झुट्टा सूचना, गलत प्रचार वा भ्रामक सामग्री फैलाएको पाइएमा आवश्यक कानुनी प्रक्रिया अपनाइने विज्ञप्तिमा जनाइएको छ ।
राजसंस्था पुनस्थापनाको पक्षमा रहेका तीन राष्ट्रवादी धारबीच ऐक्यबद्धता
राजसंस्था पुनस्थापनाको पक्षमा रहेका तीन राष्ट्रवादी धारबीच ऐक्यबद्धता उक्त अनुबन्धलाई हस्ताक्षरकर्ताहरूले ‘अनन्त कालसम्मका लागि गरिएको नैतिक, वैचारिक र ऐतिहासिक संकल्प’ का रूपमा व्याख्या गरेका छन् ।
नेकपाका केन्द्रीय सदस्य विनोद पहाडी एमालेमा प्रवेश
नेकपाका केन्द्रीय सदस्य विनोद पहाडी एमालेमा प्रवेश पहाडीले एमालेमाथिको दृढ अडानलाई आधार मानेर एमाले प्रवेश गरेको बताएका छन् ।
इजरायलस्थित भारतीय दूतावासको सतर्कता सूचना, जोर्डनमा रहेका नागरिकलाई देश छोड्न आग्रह
इजरायलस्थित भारतीय दूतावासको सतर्कता सूचना, जोर्डनमा रहेका नागरिकलाई देश छोड्न आग्रह इरानी सरकारी सञ्चारमाध्यमहरूले राजधानी तेहरानमा विस्फोट भएको खबर सार्वजनिक गरेका छन् । पछिल्लो घटनाक्रमले मध्यपूर्व क्षेत्रमा तनाव थप चुलिएको छ । 
Weather Update