Harsamaya
हर समय
हर समय
विनोद चौधरीका पक्षमा खुले नवलपरासीका जेनजी युवा
विनोद चौधरीका पक्षमा खुले नवलपरासीका जेनजी युवा अनुभवी व्यक्तित्व राजनीतिमा आवश्यक रहेको धारणा राखिन्। ‘देशभर रोजगारी सिर्जना गर्न सक्ने नेतृत्व राजनीतिमा आउनु सकारात्मक सन्देश हो,’ उनले भनिन्।
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ निकाली काजलका भाई दिपेश मण्डललाई बोलाई दुबै जना मिलेर कुटपिट गरी पछाडि हात बाँधेर खेतमा लगेर धारिलो हतियारले घाँटी रेटी हत्या गरेको थियो ।
काबुलमा पाकिस्तानको हवाई आक्रमणपछि ‘खुला युद्ध’ घोषणा, अफगानिस्तान वार्तामा बस्न तयार
काबुलमा पाकिस्तानको हवाई आक्रमणपछि ‘खुला युद्ध’ घोषणा, अफगानिस्तान वार्तामा बस्न तयार उनले तालिबान नेतृत्वले क्षेत्रीय शान्ति भंग गरेको र मानवअधिकार हनन गरेको दाबी गरे ।
निर्वाचनका कारण जयनगर–जनकपुर रेल सेवा ३ दिन बन्द
निर्वाचनका कारण जयनगर–जनकपुर रेल सेवा ३ दिन बन्द रेल सेवा फागुन २२ गते शुक्रबारदेखि साविक बमोजिम नियमित समयमै पुनः सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।
एमालेको जित नै देशको जित - पेम्बा गुरुङ 
एमालेको जित नै देशको जित - पेम्बा गुरुङ  उनले राजनीतिक परिवर्तनका विभिन्न चरण पार गर्दै अहिले मुलुक आर्थिक समृद्धिको यात्रामा प्रवेश गरेको बताए ।
सभापति थापाले मधेस प्रदेशका चार जिल्लाका चुनावी सभा सम्बोधन गर्ने
सभापति थापाले मधेस प्रदेशका चार जिल्लाका चुनावी सभा सम्बोधन गर्ने शनिबार सभापति थापा एक्लै जानेछन् भने आइतबारको सभामा काठमाडौँमा उपसभापति शर्मा सहभागी हुनेछन् ।
रास्वपाका ठगेन्द्र न्यौपाने मध्यरातमा एमाले प्रवेश
रास्वपाका ठगेन्द्र न्यौपाने मध्यरातमा एमाले प्रवेश एमालेले भने न्यौपानेको प्रवेशलाई स्वागत गर्दै आगामी दिनमा थप नेताहरू पार्टीमा आउने दाबी गरेको बताइएको छ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आलु रातो प्रतिकिलो २२ रुपैयाँ, आलु रातो (भारतीय) २४ रुपैयाँ र प्याज सुकेको (भारतीय) ३६ रुपैयाँ कायम गरिएको छ ।
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते उनका अनुसार मोटरसाइकलको पछाडि सवार कनकाई नगरपालिका–६ निवासी २५ वर्षीय चन्द्रकिशोर चापागाईं सोही अस्पतालमा उपचाररत छन् । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 
टी–२० विश्वकप : इंग्ल्यान्डसँग युजिल्यान्ड ४ विकेटले पराजित
टी–२० विश्वकप : इंग्ल्यान्डसँग युजिल्यान्ड ४ विकेटले पराजित प्लेयर अफ द म्याच ज्याक्सले १८ बल खेल्दै ४ चौका र १ छक्कासहित ३२ र रेहनले ७ बलमा १ चौका र २ छक्कासहित १९ रन बनाई अविजित रहे ।
काठमाडौं ५ मा रास्वपाका संस्थापक क्षेत्रीय संयोजकसहित १४ जनाले दिए सामूहिक जरिवाना
काठमाडौं ५ मा रास्वपाका संस्थापक क्षेत्रीय संयोजकसहित १४ जनाले दिए सामूहिक जरिवाना राजीनामा दिनेमा संस्थापक क्षेत्रीय संयोजक मधुसुधनध्वज खड्का, बुनपा ३ का नगर प्रतिनिधि राम श्रेष्ठ, बुनपा ३ की जया श्रेष्ठ, बुनपा ४ का सदस्यहरू समीप घले र कवि थापा मगर छन् ।
यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आज(शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको छ ।
Weather Update