आजको दिन तपाईंका लागि कस्तो छ? जान्नुस् तपाईँको राशि अनुसारको भविष्यफल !
शनिबार, असार २१, २०८२
आज २०८२ असार २१ गते शनिबार । आजको दिन कुनैका लागि अवसर र उन्नतिको संकेत बोकिरहेको छ भने, केही राशिका लागि सजगता र संयमता आवश्यक देखिन्छ। आफ्नो क्षमता र समयको सदुपयोग गर्नेले सफलता चुम्न सक्नेछन्।
नेपालमा राम्रो ‘पोलिसी फ्रेमवर्क’ बनाउन आवश्यक छ : स्वामी विवेकानन्द (भिडियोसहित)
शुक्रबार, असार २०, २०८२
स्वामी विवेकानन्दले नेपालमा राम्रो ‘पोलिसी फ्रेमवर्क’ बनाउन आवश्यक रहेको बताएका छन् ।
पराल र केराको पातबाट गुन्द्री : महिलाहरुका लागि आत्मनिर्भरको माध्यम (भिडियोसहित)
शुक्रबार, असार २०, २०८२
मुगुको खत्याड गाँउपालिका-११ का विभिन्न बस्तीहरुमा बस्दै आएकी गरिब, बिपन्न, एकल महिलाहरु आय आर्जनका लागि गुन्द्री बुन्ने पेशाका सक्रिय हुन थालेका छन्।
राष्ट्रपति पौडेलले गरे गिरिजाप्रसादको प्रशंसा : ‘उहाँ क्रान्ति र शान्तिको नेता’ (भिडियोसहित)
शुक्रबार, असार २०, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता भएको बताएका छन् ।
१८ लाखभन्दा बढिको लत्ताकपडा बरामद
शुक्रबार, असार २०, २०८२
पर्सा सशस्त्र प्रहरीले १८ लाखभन्दा बढिको लत्ताकपडा बरामद गरेको छ ।
यस्ता छन् प्रधानमन्त्री ओलीका स्पेन भ्रमणका उपलब्धीहरु (भिडियोसहित)
शुक्रबार, असार २०, २०८२
प्रधानमन्त्री केपी ओली स्पेनको करिब एक साता लामो औपचारिक भ्रमणबाट स्वदेश फर्किएपछि भ्रमणका उपलब्धीहरु सार्वजनिक गरिएको छ ।
नेपाली खेलकुदको अवस्थाप्रति एशियाली साइकलिङ प्रमुख निराश
शुक्रबार, असार २०, २०८२
एशियाली साइकलिङ महासंघका अध्यक्ष तथा युसीआई म्यानेजमेन्ट कमिटीका सदस्य डाटो’ अमर्जित सिंह गिल हालैको नेपाल भ्रमणका क्रममा खेलकुदका गुनासो, निराशा र गहिरो संस्थागत संकट रहेको उल्लेख गरेका छन् ।
अर्थतन्त्र चिन्ताजनक छैन्, लयमा फर्किएको छ : गर्भनर पौडेल (भिडियोसहित)
शुक्रबार, असार २०, २०८२
गर्भनर विश्वनाथ पौडेलले अहिले देशको अर्थतन्त्र चिन्ताजनक नभएको बताएका छन् ।
जसपा मधेस प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी
शुक्रबार, असार २०, २०८२
जनता समाजावादी पार्टीका मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सांसद प्रभात तामाङको कटाक्ष -‘सरकार होइन, रकम वितरण केन्द्र हो’
शुक्रबार, असार २०, २०८२
उक्त बजेटलाई कांग्रेसकै अन्य सांसदहरूले पनि आलोचना गर्दै आएका छन्। उनीहरूले मुख्यमन्त्री तथा अर्थमन्त्रीले आफ्नो क्षेत्रमा मात्र बजेट केन्द्रित गरेको आरोप लगाएका छन्।
आफूले पैसा र समय खर्चेर पढेको रचनाप्रति आफ्नो धारणा राख्नु पाठकको स्वतन्त्रताको कुरा हो : प्रा.डा. कक्षपति
शुक्रबार, असार २०, २०८२
साहित्यमा जीवन, पर्यावरण र संस्कृति पनि लेखिनुपर्छ । निर्विवाद हुने किसिमका सबै किसिमका पाठक अट्न सक्ने हुनुपर्छ लेखन ।
इन्द्रसरोवरमा इभी गाडी दुर्घटना, पाँच जना घाइते
शुक्रबार, असार २०, २०८२
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, रातमाटेमा इभी गाडी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
गिट्टी कुट्दै गरेकी जानुको पहिरोले लियो ज्यान
शुक्रबार, असार २०, २०८२
खत्याड गाउँपालिकाको आर्थिक र भिष्मराज कन्ट्रक्शन प्रालिले निर्माण जिम्मा पाएको १२ नम्बर ठेक्कामा पहिरोमा परी ज्यान गएकी बुढा केही दिन यताबाट नाला बनाउनका लागी चाहिने गिट्टी कुट्ने काम गर्दै आएकी थिइन ।
साताको लोकप्रिय

