Harsamaya
हर समय
हर समय
नेपाल प्रहरीमा ५ जना डीआईजी बढुवा सिफारिस
नेपाल प्रहरीमा ५ जना डीआईजी बढुवा सिफारिस जसमा पहिलो नम्बरमा भूपेन्द्रबहादुर खत्री, दोस्रो नम्बरमा सानुराम भट्टराई, तेस्रो नम्बरमा ओमप्रसाद अधिकारी, चौथो नम्बरमा शेखर अधिकारी र पचौँ नम्बरमा अविनारायण काफ्ले रहेका छन् ।
अमादब्लम हिमाल आरोहण क्रममा दुई विदेशी नागरिकको मृत्यु
अमादब्लम हिमाल आरोहण क्रममा दुई विदेशी नागरिकको मृत्यु दुवै विदेशी आरोहीको मृत शरीर सम्बन्धित मुलुकमा फिर्ता लैजाने प्रयोजनका लागि समन्वय र सहजीकरण भइरहेको विभागले जनाएको छ ।
सामाजिक समानताको पर्व छठ, बजारमा चहलपहल
सामाजिक समानताको पर्व छठ, बजारमा चहलपहल यस पर्वले छुवाछुतको भाव नराख्ने र सबै मानिसको अस्तित्वलाई स्वीकार गरेको ईशनाथ नगरपालिका औरैयाका अगुवा किशोरी यादवले बताए । आफूहरूले पनि नदी तथा पोखरी किनारमा सामूहिक रूपमा छठ मनाउने व्यवस्था गरेको बताए ।
अर्ग्यानिक बस्तुको बिक्री : संघर्ष र प्रेरणाले सफल व्यवसायीको परिचय दिँदै बाजुराका तिमिल्सेना
अर्ग्यानिक बस्तुको बिक्री : संघर्ष र प्रेरणाले सफल व्यवसायीको परिचय दिँदै बाजुराका तिमिल्सेना अर्ग्यानिक बस्तु सङ्कलन तथा बिक्रीबाट तिमिल्सेनाले सफल उद्यमी व्यवसायको परिचय दिएका हुन् । उनको बिक्री केन्द्रमा स्थानीय स्तरमा उत्पादित रैथाने खाद्यान्न तथा दलहन बाली सङ्कलन तथा बिक्री गर्ने गरिएको छ ।
रास्वपाले फागुन २१ मा हुने निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिने
रास्वपाले फागुन २१ मा हुने निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिने निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म मतदाता नामावली अद्यावधिक गर्ने समय दिएकाले पार्टीको तर्फबाट नामावली दर्ताका लागि अभियान नै चलाउन जानुपर्नेमा जोड दिएको छ’, उनले भने ।
भ्रष्टाचार कुनै रूपमै सह्य हुने छैन : नवनियुक्त मन्त्री गौतम
भ्रष्टाचार कुनै रूपमै सह्य हुने छैन : नवनियुक्त मन्त्री गौतम साथै उनले मन्त्रालयभित्र आर्थिक र प्रशासनिक दुबै प्रकारका भ्रष्टाचार अन्त्य गर्न निर्देशन दिएकी छिन् । गौतमले कुनै पनि किसिमको भ्रष्टाचार सह्य नहुने चेतावनी दिइन् । 
मन्त्रालयमा हुने बैठक प्रत्यक्ष प्रसारण गर्ने मन्त्री गुप्ताको पहिलो निर्णय
मन्त्रालयमा हुने बैठक प्रत्यक्ष प्रसारण गर्ने मन्त्री गुप्ताको पहिलो निर्णय उनले भने, ‘युवा तथा खेदकुद मन्त्रालयमा पहिलो निर्णयका रुपमा यो मन्त्रालय र सबै निकायका मन्त्रालयबाट हुने बैठकहरुको प्रत्यक्ष प्रसारण गर्ने निर्णय भएको छ ।’
चीनद्वारा गाओफेन–१४ ०२ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण
चीनद्वारा गाओफेन–१४ ०२ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण यो उपग्रह चिनियाँ समय अनुसार बिहान ११:५५ बजे ‘लङ मार्च–३बी’ रकेटमार्फत आकाशमा उडाइएको थियो । प्रक्षेपणपछि उपग्रह निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेको चीनको अन्तरिक्ष निकायले जनाएको छ ।
जनताको भरोसा माओवादीमाथि : प्रचण्ड
जनताको भरोसा माओवादीमाथि : प्रचण्ड देशभर माओवादी केन्द्रप्रतिको जनविश्वास बढ्दै गएको दाबी गर्दै प्रचण्डले पार्टीको संगठन विस्तार तीव्र गतिमा अघि बढिरहेको जानकारी दिए ।
विश्वकप लिग–२ : अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य
विश्वकप लिग–२ : अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य खेलका लागि केही दिन अघि यूएई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिम अंकतालिकाको ७ औँ स्थानमा छ । २० खेल खेलिसकेको अमेरिका भने २८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।
नवनियुक्त दुई मन्त्रीले लिए शपथ, श्रेष्ठ र सुनारका काण्डले शपथ ‘होल्ड’
नवनियुक्त दुई मन्त्रीले लिए शपथ, श्रेष्ठ र सुनारका काण्डले शपथ ‘होल्ड’ श्रममन्त्रीमा सिफारिस भएका सुनारको र भूमि सुधार मन्त्रीमा सिफारिस भएका श्रेष्ठको अनेक काण्ड प्रमाणसहित बाहिर आउन थालेपछि अन्तिम समयमा आएर उनीहरुको शपथग्रहण ‘होल्ड’ गरिएको हो ।
तिहारपछि नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकममा भने गिरावट
तिहारपछि नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकममा भने गिरावट त्यसैगरी समता घरेलु लघुवित्तको शेयर मूल्य करिब ८.८९ प्रतिशत र हिमालयन पावर पार्टनरको शेयरमूल्य ७.६३ प्रतिशतले बढेको छ ।
Weather Update