सात महिनामा एक खर्ब २३ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात
बुधबार, चैत ११, २०८२
सोही अवधिमा २५ अर्ब ३० करोड बराबरको दुई लाख ९० हजार ३८२ किलोलिटर पेट्रोल २० अर्ब ८५ करोड बराबरको २० करोड २८ लाख २० हजार ९३२ किलोग्राम एलपी ग्यास आयात भएको छ ।
पोखरामा ‘अपरेसन ३६५’ : चार सय १४ मोटरसाइकल समातिए
बुधबार, चैत ११, २०८२
सवारीसाधन धनीले आफ्नो साधन ‘मोडिफाई’नगरी पूर्ववत् असली स्वरूपमा चलाउन र मोडिफाई गर्ने कार्यमा ग्यारेज, वर्कसप र रिकन्डिसन हाउस सञ्चालकले समेत उक्त कार्य नगर्न/नगराउन पनि प्रहरीले अनुरोध गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि
बुधबार, चैत ११, २०८२
बैठकमा १८ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए ।
पहाडी र हिमाली भुभागमा वर्षाको सम्भावना
बुधबार, चैत ११, २०८२
यस्तै आज राती सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भुभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
बुधबार, चैत ११, २०८२
बिक्रीदर ४० रुपैयाँ ०९ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४१ रुपैयाँ १९ पैसा कायम भएको छ ।
ज्येष्ठ सदस्य केसीले पद तथा गोपनीयताको शपथ आज लिने
बुधबार, चैत ११, २०८२
राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान ११ः१५ बजे आयोजना हुने उक्त समारोहसँगै नयाँ संसद्को प्रक्रिया अघि बढ्नेछ ।
तीन फर्म जरिवानामा, १५ व्यवसायलाई सुधारको चेतावनी
बुधबार, चैत ११, २०८२
विभागका अनुसार ललितपुरको इमाडोलस्थित ‘दशरथ ग्रोसरी प्रालि’लाई रु ५० हजार जरिवाना गरिएको छ ।
आजको राशिफल : सफलता नजिक, तर भावनात्मक सन्तुलन जरुरी
बुधबार, चैत ११, २०८२
आज २०८२ चैत्र ११ गते बुधबार । आजको दिन धेरै राशिका लागि प्रगति, सुधार र उपलब्धिको संकेत लिएर आएको छ। मेहनत र सकारात्मक सोचले रोकिएका कामहरू बन्ने तथा नयाँ अवसरहरू प्राप्त हुने देखिन्छ ।
चैत १० : लामिछानेको रिट आज पनि ‘हेर्दाहर्दै’मा देखि क्षयरोगका बिरामीको संख्या बढिरहेको सम्म
मंगलबार, चैत १०, २०८२
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।.
निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने
मंगलबार, चैत १०, २०८२
प्रतिनिधिसभा निर्वाचनमा ५९ प्रतिशत मत खसेकाले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र समानुपातिक निर्वाचन प्रणालीका लागि छापिएकामा ४० प्रतिशत मतपत्र प्रयोगविहीन भएका हुन् । निर्वाचनका लागि कूल एक करोड ८९ लाख तीन हजार ६६९ मतदाता रहेकामा आयोगले दुवै प्रणालीका लागि मतदाता सङ्ख्याभन्दा सात प्रतिशत बढी हुने गरी जनक शिक्षा सामग्री...
रुखले च्यापिएर ७५ वृद्धको मृत्यु
मंगलबार, चैत १०, २०८२
घर नजिकै रहेको दगदगेको रुख काट्ने क्रममा सोही रुख ढलेर च्यापिँदा गम्भीर घाइते भएका दर्जीलाई उपचारका लागि प्रदेश अस्पताल पर्वतमा ल्याइएकामा चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए ।
महोत्तरीका नौ वटा पालिका बाढीको उच्च जोखिममा
मंगलबार, चैत १०, २०८२
जलेश्वर नगरपालिका प्रमुख सुरेश साह सोनारले बाढीबाट सबैभन्दा बढी प्रभावित १५ स्थानीय तहमा विपद् पूर्वतयारीका लागि सबै मिलेर काम गर्नुपर्ने बताए। उनले पालिकाभित्रका उच्च जोखिम भएका स्थानको पहिचान गरी जनचेतनाका साथै विपद् न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए।
साताको लोकप्रिय

