Harsamaya
हर समय
हर समय
अमेरिकी विशेष दूतको रास्वपा सभापति लामिछानेलाई टेलिफोन
अमेरिकी विशेष दूतको रास्वपा सभापति लामिछानेलाई टेलिफोन गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको  निर्वाचनमा २७५ सिटमध्ये रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी १८२ सिट प्राप्त गरेको थियो ।
 पूर्वाञ्चल क्याफे एवं आईसक्रिम पार्लरको भान्सा कोठाबाट आगलागी
 पूर्वाञ्चल क्याफे एवं आईसक्रिम पार्लरको भान्सा कोठाबाट आगलागी आगलागी नियन्त्रणका लागि सुनसरीका धरान, रामधुनी, इनरुवा तथा मोरङका विराटनगर र सुन्दरहरैंचा लगायत स्थानीय तहका बारुणयन्त्र परिचालन गरिएको थियो । सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा ल्याइएको हो ।
ओमानमा भारी वर्षाको चेतावनी
ओमानमा भारी वर्षाको चेतावनी उक्त क्षेत्रमा मध्यमदेखि उच्च प्रभाव पर्ने आँकलन गरिएको छ। मेघगर्जनसँगै असिना पर्ने, २० देखि ५० नट (करिब ३७ देखि ९२ किलोमिटर प्रतिघण्टा) सम्मको तीव्र हावा चल्ने तथा दृश्यता घट्ने जोखिम रहेको बताइएको छ।
ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले लिए शपथ
ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले लिए शपथ गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सदस्यहरूमध्ये केसी सबैभन्दा ज्येष्ठ सदस्य हुन्। सोही कारण उनीलाई अन्य सांसदलाई शपथ गराउने जिम्मेवारी दिइएको हो।
तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन
तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन अहिले सहरहरूबीच नयाँ बस सेवाहरू सुरु गरिएको छ । साथै, तोरीबारी भ्रमणलाई अझै रोचक बनाउन ’पाण्डा थिम’ का कार्यक्रमहरू र शैक्षिक अनुभवहरूलाई पनि यस पर्यटन भ्रमणमा समावेश गरिएको छ ।
१४ हजार ६ सयले बढ्यो सुनको मूल्य
१४ हजार ६ सयले बढ्यो सुनको मूल्य त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ९२० रुपैयाँमा कारोबार भएको छ । मंगलबार ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।
जुम्ला कारागारका कैदीबन्दीको स्वास्थ्य परीक्षण
जुम्ला कारागारका कैदीबन्दीको स्वास्थ्य परीक्षण परीक्षणका क्रममा केही कैदीबन्दीमा सामान्य रोगका लक्षण देखिएपछि तत्काल औषधि वितरण गरिएको छ भने जटिल स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई थप उपचारका लागि सिफारिस गरिएको छ ।
बाख्रीको मासुलाई खसी भन्दै बिक्री गर्ने तीन व्यापारी पक्राउ
बाख्रीको मासुलाई खसी भन्दै बिक्री गर्ने तीन व्यापारी पक्राउ प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ ।
साम्बाको घुँडाको शल्यक्रिया सफल
साम्बाको घुँडाको शल्यक्रिया सफल कठिन समयमा वेलिंगटन र अकल्यान्डमा रहेका नेपाली समुदाय, साथै उनको क्लब क्लब वेलिंगटन फिनिक्स र व्यवस्थापन टिमको सहयोगप्रति साम्बाले कृतज्ञता व्यक्त गरेकी छन्।
निर्माण ढिलाइ हुनुमा ठेकेदार मात्र दोषी होइनन्, कर्मचारीको भूमिका पनि हेर्नुपर्छ : आङ दोर्जे लामा [भिडियोसहित]
निर्माण ढिलाइ हुनुमा ठेकेदार मात्र दोषी होइनन्, कर्मचारीको भूमिका पनि हेर्नुपर्छ : आङ दोर्जे लामा [भिडियोसहित] उनले सरकारसँग भएका विगतका सहमतिहरू कार्यान्वयन गराउन र रुग्ण ठेक्काहरूलाई कि त पर्याप्त बजेट दिएर सम्पन्न गर्ने वा आपसी सहमतिमा अन्त्य गर्ने नीति लिनुपर्नेमा जोड दिए ।
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठको समापन 
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठको समापन  बुधबार बिहानको अघ्र्य सकिए लगत्तै व्रतालुहरूले पारण गरी परिवार, आफन्त र छरछिमेकलाई प्रसाद वितरण गरेका छन् ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य रातो मूला १५ रुपैयाँ, सेतो मूला (लोकल) १५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) २० रुपैयाँ, भन्टा लाम्चो ४५ रुपैयाँ र भन्टा डल्लो ६५ रुपैयाँ निर्धारण गरिएको छ ।
Weather Update