बाढी प्रभावित पाँच जिल्लाका सांसदसँग प्रधानमन्त्री शाहको परामर्श
बुधबार, भदौ १०, २०८३
भेटमा त्यस क्षेत्रका सांसदहरूले आ–आफ्नो क्षेत्रमा परेको असर र उद्धार तथा राहतका लागि आवश्यक कदमबारे प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका थिए ।
रसुवा बाढीः तीन जनाको शव भेटियो, पाँच जनाको उद्धार
बुधबार, भदौ १०, २०८३
उनीहरूलाई विदुर नगरपालिका–४ स्थित चक्रदेव अस्पताल पुर्याइएको छ । बाढीले सडक र पुल बगाएकाले त्रिशूली अस्पतालसँगको सडक सम्पर्क विच्छेद भएको उनले जानकारी दिए ।
रसुवामा बाढी : २३६ मेगावाट विद्युत् उत्पादन ठप्प, निर्माणाधीन ठूला आयोजनामा ठूलो क्षति
बुधबार, भदौ १०, २०८३
यससँगै रसुवा जिल्लामा मात्रै ५७८.४२ मेगावाट क्षमता बराबरका जलविद्युत् संरचना बाढीको चपेटामा परेका छन् ।
बाढी साढे ३ बजे देवघाट आइपुग्ने अनुमान
बुधबार, भदौ १०, २०८३
नेपाल बाढी सूचनाका अनुसार देवघाटमा हाल पानीको सतह ४.७६ मिटर रहेको छ। भोटेकोशीमा आएको बाढीको बहाव करिब दिउँसो ३ः३० बजे देवघाट क्षेत्रमा आइपुग्ने अनुमान गरिएको छ।
रसुवा बाढी अपडेट : रसुवागढी भन्सारका प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी
बुधबार, भदौ १०, २०८३
यस्तै, नेपाली सेनाले बाढपीडितको उद्धार धमाधम भइरहेको जनाएको छ । नेपाली सेनाका अनुसार हालसम्म १२ जनाको उद्धार भइसकेको छ ।
विपद्मा नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व : डा. शेखर
बुधबार, भदौ १०, २०८३
बढाउन सरकारको ध्यानाकर्षण गराउँदै उनले संकटमा परेका नागरिकको उद्धारमा पार्टीका सम्पूर्ण साथीहरूलाई जुट्न आग्रह गरेका छन् ।
रसुवामा बाढी : १२ जनाको हेलिकोप्टरमार्फत उद्धार, १२ हेलिकोप्टर परिचालन
बुधबार, भदौ १०, २०८३
यसैबीच, नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको छ। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ।
भोटेकोशीको बाढीले त्रिशूलीमा उर्लियो पानी, धादिङका बस्ती जोखिममा
बुधबार, भदौ १०, २०८३
उनका अनुसार बाढीका कारण भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । पक्की तथा झोलुंगे पुलहरू बाढीले बगाएको उनले बताइन् । यद्यपि, अहिलेसम्म मानवीय क्षति भने नभएको उनले जानकारी दिइन् ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली परिचालन
बुधबार, भदौ १०, २०८३
बाढीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ। नेपाली सेनाले त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गर्दै प्रभावितको उद्धारमा सहकार्य गर्न अनुरोध गरेको छ।
वरिष्ठ गायिका मीरा राणालाई सरु संगीत राष्ट्रिय पुरस्कार २०८३
बुधबार, भदौ १०, २०८३
राणा सरु संगीत राष्ट्रिय पुरस्कार प्राप्त गर्ने दोस्रो साधक हुन् । यसअघि २०८२ सालमा प्रसिद्ध लोकगायिका कविता आलेलाई पहिलो पटक यो पुरस्कार प्रदान गरिएको थियो ।
भोटेकोशीमा अचानक ठूलो बाढी, पाँच जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
बुधबार, भदौ १०, २०८३
आयुष श्रेष्ठको स्मृतिमा नेविसंघ सिन्धुपाल्चोकद्वारा दीप प्रज्वलन
बुधबार, भदौ १०, २०८३
राजनीतिप्रतिको सक्रियता, ग्रामीण क्षेत्रको उच्च शिक्षा तथा विद्यार्थीका हकहितका लागि पुर्याएको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए।
पोखरीमा डुबेर बालकको मृत्यु
बुधबार, भदौ १०, २०८३
स्थानीय शेख नसरुल हकका छोरा नासिर कलाम आज सार्वजनिक पोखरीमा नुहाउने क्रममा डुबेका थिए ।
साताको लोकप्रिय

