Harsamaya
हर समय
हर समय
मुख्य राजमार्गका पाँच सडकखण्ड अवरुद्ध
मुख्य राजमार्गका पाँच सडकखण्ड अवरुद्ध रसुवाको उत्तरगया गाउँपालिका–५, खाल्टेमा बाढीका कारण त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ।
आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने त्यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले नेपाल भारतबिच दीर्घकालीन विद्युत् व्यापार सम्बन्धी सम्झौता पेस गर्ने कार्यसूची रहेको छ ।  
ट्राफिक प्रहरीले गर्यो ९९३ जनालाई कारबाही
ट्राफिक प्रहरीले गर्यो ९९३ जनालाई कारबाही यसैगरी, तीव्रगतिमा ११३, हर्न निषेधमा ३४, लेन क्रसमा ४८, अवस्था ठीक नभएको ३२, एकतर्फीमा १५ र अन्यमा ५५६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 
 केही स्थानमा भारी वर्षाको सम्भावना
 केही स्थानमा भारी वर्षाको सम्भावना भारी वर्षाको सम्भावना भएका क्षेत्रमा बाढी, पहिरो तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
मिटरब्याज पीडितलाई न्याय दिन सरकार गम्भीर बन्नुपर्छ : नारायणकाजी श्रेष्ठ
मिटरब्याज पीडितलाई न्याय दिन सरकार गम्भीर बन्नुपर्छ : नारायणकाजी श्रेष्ठ दिवंगत नेता राजकिशोर मण्डलको श्रद्धाञ्जली सभामा बोल्दै श्रेष्ठले ऋणको नाममा चर्को ब्याज असुल्ने, ऋणभन्दा कैयौँ गुणा बढी रकमको तमसुक बनाउने र घरजग्गा हडप्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए ।
आजको राशिफल : १२ राशिमध्ये कसको चम्किँदैछ भाग्य ?
आजको राशिफल : १२ राशिमध्ये कसको चम्किँदैछ भाग्य ? वृष : नयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्काशन गर्ने
बेनी हाइड्रोपावरले भदौ २२ देखि आईपीओ निष्काशन गर्ने इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो निष्काशन छिटोमा भदौ २५ गते र ढिलोमा असोज ५ गतेसम्म बन्द हुने तालिका रहेको छ ।
नयाँ ‘ट्याक्स पोर्टल’ संचालनमा, ई–टीडीएसमा कडाइ (भिडियोसहित)
नयाँ ‘ट्याक्स पोर्टल’ संचालनमा, ई–टीडीएसमा कडाइ (भिडियोसहित) मंगलबार लाजिम्पाटस्थित विभागको कार्यालयमा आयोजित कार्यक्रममा विभागका महानिर्देशक डा.भीष्मकुमार भूसालले नयाँ पोर्टल सार्वजनिक गर्दै सुरुआती चरणमा एक महिनासम्म पुरानो र नयाँ दुवै प्रणाली सञ्चालनमा रहने जानकारी दिए ।
सूचना प्रविधि क्षेत्रमा काम गर्ने उद्यमीहरूलाई निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ : अर्थमन्त्री वाग्ले (भिडियोसहित)
सूचना प्रविधि क्षेत्रमा काम गर्ने उद्यमीहरूलाई निर्धक्क भएर लगानी बढाउनुहोस्, सरकार साथमा छ : अर्थमन्त्री वाग्ले (भिडियोसहित) ‘सूचना प्रविधि क्षेत्र छोटो समयमा ठूलो फड्को मार्न सकिने क्षेत्र हो, तपाईं युवा उद्यमीहरू लगानी बढाउनुहोस्। आफूलाई फैलाउनुहोस्,’ उनले भने, ‘सरकार तपाईंको साथमा छ । के–के गर्नुपर्ने हो भन्नुहोस्।’
सुपर मादी हाइड्रोपावरले १५ प्रतिशत बोनस शेयर दिने, असोज १ मा साधारण सभा
सुपर मादी हाइड्रोपावरले १५ प्रतिशत बोनस शेयर दिने, असोज १ मा साधारण सभा बोनस शेयरको मूल्य ३४ करोड ७२ लाख ८७ हजार ५०० रुपैयाँ बराबर हुनेछ । उक्त लाभांश विद्युत् नियमन आयोगको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ ।
मुस्ताङमा यार्तुङको रौनक : घोडाको टापसँगै दौडिएको संस्कृति
मुस्ताङमा यार्तुङको रौनक : घोडाको टापसँगै दौडिएको संस्कृति यार्तुङ एउटा पर्वभन्दा धेरै ठूलो सामाजिक र सांस्कृतिक उत्सव हो । यसमा हिमाली जीवनशैली, कृषि, सामुदायिक सम्बन्ध, गीत–संगीत, घोडा संस्कृति र स्थानीय अर्थतन्त्र एकै ठाउँमा जोडिएका छन् । 
सर्भेक्षक सुडीविरुद्ध ३ करोड ७१ लाखको गैरकानुनी सम्पत्ति मुद्दा
सर्भेक्षक सुडीविरुद्ध ३ करोड ७१ लाखको गैरकानुनी सम्पत्ति मुद्दा अनुसन्धानका क्रममा सुडीको वैध आय ६ करोड ३ लाख ८५ हजार ३० रुपैयाँ रहेको देखिए पनि उनको कुल व्यय तथा लगानी ९ करोड ७५ लाख ६९ हजार ५८१ रुपैयाँ पुगेको आयोगले जनाएको छ।
Weather Update