चीनबाट जनै होइन, धागो मात्रै आयात भएको भन्सार विभागको स्पष्टोक्ति
मंगलबार, भदौ ९, २०८३
उनका अनुसार आर्थिक वर्ष २०८२/२०८३ मा एक लाख १८ हजार ४६८ किलो सिउने धागोका नाममा नेपाल आयात भएको देखिन्छ ।
प्रहरीलाई गालीगलौज र हातपात गरेको आरोपमा युवक पक्राउ
मंगलबार, भदौ ९, २०८३
तर, आग्रह नमानी प्रहरी कर्मचारीलाई नै गालीगलौज तथा हातपात गरेको आरोपमा जुम्ला तातोपानी गाउँपालिका–२ घर भई काठमाडौं महानगरपालिका–३१ बस्ने २७ वर्षीय राज कठायतलाई नियन्त्रणमा लिइएको हो।
रास्वपाको विचार र नेतृत्व क्षमतामाथि एमाले नेता ढुङ्गेलको प्रश्न
मंगलबार, भदौ ९, २०८३
मंगलबार राष्ट्रिय प्रेस क्लबमा आयोजित समसामयिक राजनीतिक विषयसम्बन्धी अन्तक्र्रियामा बोल्दै ढुङ्गेलले स्थानीयदेखि प्रदेश र संघीय तहसम्म हुने निर्वाचनमा राजनीतिक दल, विचार र दृष्टिकोणले प्रतिस्पर्धा गर्नुपर्ने बताए ।
यो सरकारले जनताको जीवनस्तर उकास्न सक्दैन : पूर्व मन्त्री किराती (भिडियोसहित)
मंगलबार, भदौ ९, २०८३
‘प्लेन र मोबाइल बनाउन नसकिएला, तर टमाटर, प्याज, धनियाँ र अदुवा फलाउन सक्छौँ,’ उनले भने, ‘सरकारी ड्रेस लगाएर श्रमदाता खेतबारीमा जाने र उत्पादन बढाउने अभियान चलाउँछौँ ।’
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ
मंगलबार, भदौ ९, २०८३
भइ काठमाडौँ महानगरपालिका–१५ बस्ने २७ वर्षीया तोमकुमारी थापा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
विदेश जाने विद्यार्थीलाई स्वदेशदेखि विदेशसम्म सहयोग गर्न इक्यान र एनआरएनएबीच सम्झौता
मंगलबार, भदौ ९, २०८३
अध्यक्ष लक्ष्मण पौडेल र एनआरएनएका अध्यक्ष डा.हेमराज शर्मा हस्ताक्षर गरेका छन् ।
स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ
मंगलबार, भदौ ९, २०८३
लागूऔषध कारोबार गर्ने गरेको विशेष सूचनाका आधारमा खानतलासी गर्दा उनको कोठाबाट लागूऔषध नभेटिए पनि ३१ लाख रुपैयाँ नगदसहित विभिन्न सामग्री बरामद भएको ब्यूरोले जनाएको छ।
दुई वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ
मंगलबार, भदौ ९, २०८३
प्रहरीका अनुसार भदौ ७ गते बिहान करिब १०ः३५ बजे शम्भुनाथ–३ स्थित घरपछाडिको झाडीमा बालिका मृत अवस्थामा फेला परेकी थिइन्। मृतककी आमा रुबिना खातुनले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको हो।
बाढी–पहिरोले मुख्य राजमार्गमा अवरोध
मंगलबार, भदौ ९, २०८३
कोशी प्रदेशमा भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण सडक अवरुद्ध छ। इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा अविरल वर्षाका कारण मेची राजमार्ग प्रभावित भएको छ।
‘अदालत सेटिङ’को प्रचारप्रति कांग्रेस नेता दीपक खड्काको आपत्ति
मंगलबार, भदौ ९, २०८३
नेपाली कांग्रेसका नेता दीपक खड्काले आफूले न्यायका लागि सर्वोच्च अदालतको ढोका ढक्ढकाएको भन्दै ‘अदालत सेटिङ’ गरेको भन्ने प्रचारप्रति आपत्ति जनाएका छन् ।
एपीएफ र भारतीय एसएसबीबीच व्यावसायिक सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता
मंगलबार, भदौ ९, २०८३
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा भदौ ९ गते एसएसबीको आन्तरिक सुरक्षा तथा रणनीति व्यवस्थापन कोर्सका उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागितामा विशेष व्यावसायिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।
नाडा अटो सो लक्षित गर्दै नेपाल बैंकको अटो लोन अफर, आधार दरमा ०.४९% मात्रै प्रिमियम
मंगलबार, भदौ ९, २०८३
बैंकका अनुसार योजनाअन्तर्गत ग्राहकले बैंकबाट अटो कर्जा लिएर जुनसुकै ब्रान्डको सवारीसाधन खरिद गर्दा बैंकको आधार दरमा ०.४९ प्रतिशत मात्रै थप हुने ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।
सिरहाको गागन खोला पुल नजिकै फेला परेको शवको पहिचान खुल्यो
मंगलबार, भदौ ९, २०८३
सिरहाको गोलबजार नगरपालिका–३ स्थित गागन खोलाको पुल नजिकै फेला परेको शवको पहिचान खुलेको छ । मृतक नरहा गाउँपालिका–३ खोरियाकी अन्दाजी ६५ वर्षीया सुलेखुल खातुन रहेको खुलेको हो ।
साताको लोकप्रिय

