Harsamaya
हर समय
हर समय
मधेसमा १ हजार ९३८ उद्योग–व्यवसाय बन्द
मधेसमा १ हजार ९३८ उद्योग–व्यवसाय बन्द सोही अवधिमा प्रदेशमा ५ हजार ६८ नयाँ उद्योग दर्ता भएका छन् भने ७ हजार ५४० उद्योग नवीकरण भएका छन्। नयाँ उद्योगमध्ये पर्सामा सबैभन्दा बढी १ हजार १०१ र सप्तरीमा सबैभन्दा कम ३१४ दर्ता भएका छन्।
प्रतिनिधिसभाको बैठक सर्‍यो, बुधबार १ बजे बस्ने
प्रतिनिधिसभाको बैठक सर्‍यो, बुधबार १ बजे बस्ने  सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले आज जारी गर्नुभएको सूचनामा प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम ३ बमोजिम  बुधबार १ः०० बजे बैठक बस्ने तय भएको उल्लेख छ ।
इरानमाथि अमेरिकाको थप प्रतिबन्ध
इरानमाथि अमेरिकाको थप प्रतिबन्ध प्रतिबन्धमा इरानको ‘डार्क फ्लीट’, तेल ढुवानी सञ्जाल तथा आइआरजिसीका अधिकारीसमेत परेका छन्।
भीडभाडबाट सुनसान बनेको हिमाली बजारको कथा
भीडभाडबाट सुनसान बनेको हिमाली बजारको कथा आज त्यही सल्लेरी धेरैका लागि अपरिचितजस्तै बनेको छ । विशेषगरी शनिबार र आइतबारको दुईदिने बिदामा बजार अझ सुनसान हुन्छ । पसल खुला हुन्छन, सामान सजिएका हुन्छन, तर ग्राहकको संख्या औँलामा गन्न सकिने खालको हुन्छ ।
 ३६७ किलो गाँजा सहित तीन जना पक्राउ
 ३६७ किलो गाँजा सहित तीन जना पक्राउ क्रममा टिपरको ढालाभित्र लुकाई छिपाई राखेको ९ वटा बोराबाट उक्त परिमाणको गाँजा फेला पारी चालक मगरलाई पक्राउ गरेको हो । 
हाइड्रोपावरको डिजेल चोरीमा चार चालकसहित पाँच जना पक्राउ
हाइड्रोपावरको डिजेल चोरीमा चार चालकसहित पाँच जना पक्राउ प्रहरीले उनीहरूबाट ६६५ केजी अर्थात् करिब ८०० लिटर डिजेल बरामद गरेको जनाएको छ । पक्राउ परेकामाथि चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।
बडीमालिका : जहाँ सौन्दर्यताले मन छुन्छ, धार्मिक आस्थाले आत्मा
बडीमालिका : जहाँ सौन्दर्यताले मन छुन्छ, धार्मिक आस्थाले आत्मा प्रकृतिको सुन्दर काखमा लडिबुडी बाँचेको छ । सुन्दर हरियाली फाँटमा चर्दै गरेका घोडा र भेडाको बथानले त्यस वरपरको वातावरण झनै रमाइलो बन्छ।
चार प्रदेशमा भारी वर्षाको सम्भावना
चार प्रदेशमा भारी वर्षाको सम्भावना राति पनि देशभर बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ।
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै यस्तै, कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । 
आजको राशिफल : मेहनतको फलसँगै प्रेम, धन र अवसरले दिनेछ साथ
आजको राशिफल : मेहनतको फलसँगै प्रेम, धन र अवसरले दिनेछ साथ धनु : काममा सुधार आउनुका साथै आस मारेको काम बन्नाले उत्साहित भइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ।
काठमाडौंमा भित्रियो अरबको स्वाद, सुल्तान अरबिक ग्रिलमा सय बढि स्वाद
काठमाडौंमा भित्रियो अरबको स्वाद, सुल्तान अरबिक ग्रिलमा सय बढि स्वाद सुल्तानको मेनुमा हुमस, मुताब्बल, बाबा गनौस, शोरमा, चिकेन कबाब, शिश ताउक, मन्डी र बिरयानी लगायतका एकसय बढि स्वाद दिने परिकारहरु समावेश छन् । 
Weather Update