Harsamaya
हर समय
हर समय
रोशी खोलाको निरीक्षणमा पुगेका गृहमन्त्री भन्छन् : हेलीमार्फत उद्धारको प्रयास गर्छौं (भिडियोसहित)
रोशी खोलाको निरीक्षणमा पुगेका गृहमन्त्री भन्छन् : हेलीमार्फत उद्धारको प्रयास गर्छौं (भिडियोसहित) निरीक्षणका क्रममा उनले विपद्को प्रकृतिअनुसार उद्धार टोली परिचालन गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘कस्तोखालको विपद् हो, त्यही अनुसारको टिम आवश्यक हुन्छ । वाटर रेस्क्यूका लागि गोताखोरको टोली, घाइते भए तुरुन्त उद्धार गर्ने टोली चाहिन्छ ।’
संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं (भिडियोसहित)
संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं (भिडियोसहित) मंगलबार बसेको प्रतिनिधिसभा बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसदको आफ्नो जिम्मेवारी र सरकारको आफ्नै भूमिका हुने उल्लेख गरे ।
विद्यमान ऐन कानूनका कारण मधेश प्रदेश पछाडि परेको छ : मुख्यमन्त्री यादव (भिडियोसहित)
विद्यमान ऐन कानूनका कारण मधेश प्रदेश पछाडि परेको छ : मुख्यमन्त्री यादव (भिडियोसहित) उनले मधेश प्रदेशमा कुनैपनि प्राकृतिक स्रोत साधन नभएका कारण कुनै उद्योग स्थापना गर्नका लागि विदेशी पुँजीको आवश्यकता रहेको बताए ।
उद्योग वाणिज्य महासंघ बागमतीको अध्यक्षमा वेदबहादुर श्रेष्ठ विजयी, अन्य पदाधिकारीमा को को ?
उद्योग वाणिज्य महासंघ बागमतीको अध्यक्षमा वेदबहादुर श्रेष्ठ विजयी, अन्य पदाधिकारीमा को को ? निर्वाचनबाट चयन भएको नयाँ कार्यसमितिले अब बागमती प्रदेशका उद्योगी–व्यवसायीको हित, निजी क्षेत्रको प्रवर्द्धन तथा आर्थिक गतिविधि सशक्त बनाउने अपेक्षा गरिएको छ।
लागुऔषध र अवैध हतियार खोज्न तालिम प्राप्त कुकुरको प्रयोग (भिडियोसहित)
लागुऔषध र अवैध हतियार खोज्न तालिम प्राप्त कुकुरको प्रयोग (भिडियोसहित) कर्णालीमा लागूओैषध र अवैध हतियारको खोजी गर्न सवारी चेकजाचमा कडाई गरेको जनाएको छ ।
साइबर बुलिङ सम्बन्धी छुट्टै कानुन निर्माण गर्न आवश्यक छ : उपाध्यक्ष भण्डारी
साइबर बुलिङ सम्बन्धी छुट्टै कानुन निर्माण गर्न आवश्यक छ : उपाध्यक्ष भण्डारी महिलालाई समाजमा बाच्नै नसक्नेगरी हतियारको रुपमा सामाजिक सञ्जालको नकारात्मक रुपमा प्रयोग भएको भन्दै उनले मर्यादीत समाज बनाउनको लागि पनि साइबर बुलिङ सम्बन्धी छुट्टै कानुन निर्माण गर्न आवश्यक रहेको बताइन् ।
राष्ट्रियसभाका चार समिति सभापति निर्विरोध चयन
राष्ट्रियसभाका चार समिति सभापति निर्विरोध चयन आर्थिक मामिला तथा सुशासन समितिमा कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समितिमा कृष्णबहादुर रोकाया रहेको राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले जानकारी दिए । 
कोशी प्रदेशसभाः दुई महिनामा १५ बैठक, आमसञ्चार विधेयक सर्वसम्मत पारित
कोशी प्रदेशसभाः दुई महिनामा १५ बैठक, आमसञ्चार विधेयक सर्वसम्मत पारित तर आवश्यक पूर्वाधार तयार नभएकाले प्रदेश सरकारले विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको विरेन्द्र सभागृह भाडामा लिएर बैठक सञ्चालन गरेको हो।
खाडी राष्ट्रलाई त्रासदी रोक्न इरानको आव्हान 
खाडी राष्ट्रलाई त्रासदी रोक्न इरानको आव्हान  ट्रम्पले तेहरानले मध्यरात (जिएमटी) सम्म होर्मुज स्ट्रेटको रणनीतिक तेल चोकपोइन्टमा स्वतन्त्र मार्ग अनुमति नदिए अमेरिकाले इरानको महत्त्वपूर्ण पूर्वाधारलाई ‘पूर्ण विध्वंस’ चेतावनी दिएका छन् । 
सुनसरीबाट एसइई दिइरहेका नक्कली परीक्षार्थी पक्राउ
सुनसरीबाट एसइई दिइरहेका नक्कली परीक्षार्थी पक्राउ विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेकी हरिनगर–६ का २० वर्षीया नुसरत खातुनलाई पक्राउ गरिएको हो । 
गुल्मीमा बाबुछोरी पाँच दिनदेखि सम्पर्कविहीन
गुल्मीमा बाबुछोरी पाँच दिनदेखि सम्पर्कविहीन गिरीकी श्रीमतीको एक वर्षअगाडि मृत्यु भएको थियो । त्यसपछि गिरीले वडा कार्यालयबाट गाउँमा आर्थिक संकलन गर्ने उद्देश्यसहित गरिबीको पत्र बनाएका थिए । 
मोटरसाइकल दुर्घटनामा जलेर मृत्यु भएका मृतक र घाइतेको पहिचान खुल्यो  
मोटरसाइकल दुर्घटनामा जलेर मृत्यु भएका मृतक र घाइतेको पहिचान खुल्यो   निजका आफन्तहरूले शव पहिचान गरेपछि मृतकको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टले बताए । 
Weather Update